काठमाडौं, ११ भाद्र । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संविधान दिवस आ–आफ्नो स्थानबाट भव्यताका साथ मनाउन आग्रह गरेका छन् ।
काठमाडौं, ११ भाद्र । भारतको कोलकातास्थित बन्दरगाहसँगै नेपालको आफ्नै कन्टेनर फ्रेट स्टेसन (सिएफएस) उपलब्ध भएको छ ।
काठमाडौं, ११ भाद्र । भारत तथा नेपालका अधिकारीहरूबीच साइबर अपराधको विषयमा सरकारी वकिलहरुलाई तालिम दिनेबारे छलफल भएको छ ।
धनुषा, ११ भाद्र । मुखियापट्टी मुसरहमिया गाउँपालिका–३ तल्सियाही पुलबाट करिब २० हजार रुपैयाँ मूल्य बराबरका विभिन्न पटका बुधबार बिहान प्रहरीले फेला पारी बरामद गरेको छ ।
कपिलवस्तु, ११ भाद्र । नेपालकै पहिलोे बालविवाहमुक्त नगरपालिका कपिलवस्तुको बुद्धभूमि नगरपालिका भएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका एकै पटक पूर्ण बालविवाहमुक्त र पूर्ण खोपयुक्त नगरपालिका घोषणा भएको छ ।
वीरगन्ज, ११ भाद्र । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले जनताको अपेक्षाअनुसार तीनै तहका सरकारले काम गर्न नसकेको स्वीकार गरेका छन् ।
विराटनगर, ११ भाद्र । प्रदेश १ को सरकारले पनि आफ्नै कर्मचारी भर्नाका लागि प्रदेश लोकसेवा विधेयक पारित गरेको छ ।
वीरगन्ज, ११ भाद्र । सहरी विकासमन्त्री मो.इस्तियाक राईले वीरगन्जमा अन्तर्राष्ट्रियस्तरको सभाहल बनाइने बताएका छन् ।
काठमाडौं, १० भाद्र । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५ प्रतिनिधिसभाबाट पास भएको छ ।
धनुषा, १० भाद्र । लक्ष्मीनिया गाउँपालिका–२ औरही खोलाबाट अवैध रुपमा बालुवा उत्खनन गर्ने ना.७ त २७३३ नम्बरको ट्याक्टर र ट्याक्टर चालक जनकपुर
काठमाडौं, १० भाद्र । भारतको चर्चित चण्डीगढ विश्वविद्यालयले नेपाली विद्यार्थीलाई लक्षित गरी ४ दिने शैक्षिक परामर्श अभियान गर्ने भएको छ ।
सर्लाही, १० भाद्र । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले वर्तमान कम्युनिष्ट सत्ताकै कारण संघीय शासन प्रणाली खतरामा रहेको बताएका छन् ।
काठमाडौं, ९ भाद्र । नेपाली उड्डयन क्षेत्रमा छिमेकी दुई देश भारत र चीनको सहयोग प्राप्त हुने भएको छ ।
काठमाडौं, ९ भाद्र । नेपालबाट भारत निकासी हुने कृषिजन्य वस्तुकोे गुणस्तर परीक्षण गर्न भारत लैजानुपर्ने झन्झट सरकारले अन्त्य गरेको छ ।
पर्सा, ९ भाद्र । मध्य नेपाल सन्देश पत्रिकाले आफ्नो तेस्रो बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम समपन्न गरेको छ ।
काठमाडौं, ९ भाद्र । पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले वीरगंज कारागार नयाँ स्थानमा सार्न माग गरेका छन् ।
नेपालगन्ज, ९ भाद्र । नेपालगञ्ज उपमहानगरपालिकामा नियमित रुपमा स्वास्थ्य जाँच गर्ने गरी हेल्प डेस्क सञ्चालनमा आएपछि सेवाग्राहीलाई सजिलो हुने भएको छ ।
कैलाली, ९ भाद्र । शनिबारदेखि टीकापुरमा आयोजित तीनदिने थरुहट सम्मेलनले थरुहट थारुवान राष्ट्रिय मोर्चा गठन गरेको छ ।
काठमाडौं, ९ भाद्र । समाजवादी पार्टी नेपालको जनवर्गी संगठनहरुको समायोजन प्रक्रिया टुंगिएको छ ।
सुनसरी, ९ भाद्र । सडकमा भएका खाल्डाखुल्डी पुर्न र टयाङ्गग्रापूल मर्मत गर्न सडक डिभिजन कार्यालय उदासीन रहेको भन्दै इटहरी उपमहानगरका जनप्रतिनिधिले आक्रोश व्यक्त गरेका छन् ।
इटहरी, ८ भाद्र । इटहरी उपमहानगरले सडक क्षेत्राधिकारभित्र रहेको अस्थायी संरचना र राखिएका सामग्रीहरु हटाउने भएको छ ।
महोत्तरी, ८ भाद्र । बर्दिबास नगरपालिका–४ बरडाँडा माईथानस्थित सडकमा ना.५ त ६९५३ नम्बरको ट्याक्टर खेत जोत्ने क्रममा अनियन्त्रित भई दुर्घटना भएको छ ।
बर्दिया, ८ भाद्र । बाँसगढी नगरपालिका–९ हजारी टोल बस्ने ३१ वर्षीय गणेश राना मगरलाई भरुवा बन्दुक १ थान सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, ८ भाद्र । भारतको पावन धर्ती बोधगयामा पर्वत पुरुष बाबा दशरथ माझीको पुण्यतिथिको अवसरमा आयोजित १२औ महासमाधी दिवस समारोहका प्रमुख अतिथि विहारको पूर्व मुख्यमन्त्री जितनराम माझीको अगाडी नेपालको पहिलो मुसहर कलाकारहरुले साँस्कृतिक कला प्रस्तुत गरे ।