काठमाडौँ, २ असोज । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि रेल सेट नेपाल आइपुगेसँगै नेपालमा रेल यातायाततर्फको अर्काे यात्रा शुरु भएको छ ।
काठमाडौं, २ असोज । मानव अधिकार तथा शान्ति समाजले श्रष्टा सम्मान अभियान अन्तर्गत स्व.पवित्रादेवी चौलागाई मानव अधिकार श्रष्टा सम्मान, चन्द्रकला खनाल अहिंसा श्रष्टा सम्मान र ज्ञानप्रसाद खनाल सहिष्णुता श्रष्टा सम्मान गरि थप तीन वटा पुरस्कार स्थापना गरेको छ ।
राजविराज, २ असोज । प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले सप्तरीमा एकैदिन नेपाल–भारत मैत्रीद्वारसहित १२ वटा योजनाको उद्घाटन गरेका छन् ।
काठमाडौं, २ असोज । प्रतिनिधि सभाको पछिल्लो निर्वाचनमा पराजित नेकपाका नेता वामदेव गौतमलाई राष्ट्रिय सभामा लगिएकोप्रति साझा पार्टीले गम्भीर आपत्ति व्यक्त गरेको छ ।
सिरहा, १ असोज । कालोबजारी गर्न राखेको करिब साढे सात हजार केजी प्याजसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौँ, १ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश अनिरुद्ध प्रसाद सिंहको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
काठमाडौं, १ असोज । भारतीय लोकसभाका सांसद राजु बिष्टले सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पालाई ‘भारत रत्न’बाट सम्मान गर्न माग गरेका छन् ।
सिरहा, १ असोज । कोरोनाको हटस्पट बनेको सिरहा कारागारमा बुधबार २५९ जना कोरोना संक्रमित थपिएका छन् ।
जनकपुरधाम, १ असोज । प्रदेश २ मा २७५ जना नयाँ कोरोनाका संक्रमित थप भएका छन् । लकडाउन खुकुलो भए सँगै प्रदेशमा पुनः संक्रमण बढ्न थालेको हो ।
काठमाडौं, १ असोज । भारतले अतिक्रमण गरेको नेपालका लिम्पियाधुरा, लिपुलेक तथा कालापानी र त्यसवरपरका क्षेत्रमा स्थल तथा वायु सेनाको उपस्थितिलाई अझै बढाउनका लागि तयारी तीव्र पारेको छ ।
काठमाडौं, १ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् ।
जनकपुरधाम, १ असोज । जनकपुर–जयनगर रुटमा चल्ने रेल भारतबाट दुई वटा रेल शुक्रवार जनकपुरधाम आइपुग्ने भएका छन् ।
नेपालगन्ज, ३१ भाद्र । जनमत पार्टी बाँकेले जानकी गाँउपालिका–३ अधिवेशन सम्पन्न गरेको छ । मंगलबार इन्द्रपुरको वडा समिति इसारत अलि शेषको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको छ ।
काठमाडौं, ३१ भाद्र । आउँदो शैक्षिक सत्रका लागि कक्षा ११ को नेपाली विषयको नयाँ पाठ्यक्रममा प्रजातान्त्रिक योद्धा शहीद दुर्गानन्द झाको बारेमा त्रुटि नै त्रुटि प्रकाशित गरिएको छ ।
काठमाडौं, ३१ भाद्र । देशमा क्रियाशील विभिन्न १३ विद्यार्थी संगठनहरुले स्वास्थ्य सतर्कता अपनाउँदै पठनपाठनको वातावरण बनाउनसहित १० बुँदे निर्णय गरेको छ ।
नवलपरासी, ३१ भाद्र । नवलपरासी पश्चिमको नारायणी नदीमा डुङ्गा डुबेर एक पुरुष बेपत्ता भएका छन् ।
सप्तरी, ३१ भाद्र । सप्तरीका कोरोना संक्रमित एक ३५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको छ ।
विराटनगर, ३१ भाद्र । मोरङ जिल्लामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । नोबेल अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मंगलबार राति मृत्यु भएको हो ।
काठमाडौं, ३१ भाद्र । कोभिड–१९ महामारीका बीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महत्वपूर्ण चार आयोजनाको निर्माण सम्पन्न भएको छ ।
काठमाडौं, ३० भाद्र । आधिकारिक ट्रेड युनियनको हुन लागेको निर्वाचनको विरुद्ध नेपाल मधेशी निजामती कर्मचारी मञ्चले आन्दोलन गर्ने चेतावनी दिएको छ ।
काठमाडौं, ३० भाद्र । नेपाल सरकारले तेजाब आक्रमणविरुद्धको विधेयक अगाडि बढाउने तयारी गरेका बेला बलिउड अभिनेता अमिताभ बच्चनले स्वागत गरेका छन् ।
काठमाडौं, ३० भाद्र । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न नेपाल सरकारलाई छिमेकी मित्रराष्ट्र भारत सरकारले दुई हजार भाइल रेमडेसिभिर उपहारस्वरुप प्रदान गरेको छ ।