9/8/2020

काठमाडौं, २३ भाद्र । विश्वभरि छरिएर रहेका मधेशीहरुको हकअधिकारका लागि स्थापना गरिएको गैरआवासीय मधेशी संघ (एनआरएमए)ले स्थापनाको १० वर्ष पुरा गरेको छ ।

9/8/2020

बाँके, २३ भाद्र । कोहलपुर नगरपालिका–८ रझेना बस्ने ३५ वर्षीय जलीराम चौधरीको करेन्ट लागेर सोमबार राति मृत्यु भएको छ ।

9/8/2020

सप्तरी, २३ भाद्र । सुरूङगा नगरपालिका–४ कदमहास्थित सडकमा डिउटीमा खटिएको प्रहरीलाई हातपात तथा गालीगलौज गरेको अभियोगमा खडक नगरपालिका–५ रंजितपुर बस्ने ३० वर्षीय अर्जुन कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ ।

9/8/2020

वीरगन्ज, २३ भाद्र । कोरोना भाइरसको हटस्पट बनेको वीरगन्जमा थप २९ जनामा संक्रमण देखिएको छ ।

9/8/2020

काठमाडौं, २३ भाद्र । झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानबारे भ्रम फैलाउन खोजिएको भन्दै प्रदेश २ का युवाहरुले आपत्ति जनाएका छन् ।

9/7/2020

चितवन, २२ भाद्र । चितवन जिल्लामा भारतसँग जोडिएका सीमा क्षेत्रको सुरक्षाका लागि सशस्त्र प्रहरीका तीन वटा बोर्डर आउट पोष्ट (बीओपी) थपिने भएको छ ।

9/7/2020

काठमाडौं, २२ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको टेलिफोन संवादपछि दुई देशका संयन्त्रहरूबीच वार्ताका गृहकार्य भइरहेका छन् ।...

9/7/2020

जनकपुरधाम, २२ भाद्र । सर्लाहीमा निषेधाज्ञालाई खुकुलो बनाई विहान १० देखि अपरान्ह ५ बजेसम्म बजार खोल्न दिइएको छ ।

9/7/2020

काठमाडौं, २२ भाद्र । काठमाडौंमा बाराको निजगढ निवासी एक सैलुन व्यवसायी मृत अवस्थामा फेला परेका छन् । सैलुन व्यवसायीको हत्या भएको दाबी नेपाल नाई ट्रेड युनियनले गरेको छ ।

9/7/2020

सप्तरी, २२ भाद्र । १८ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा खडक नगरपालिका–११ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

9/7/2020

चितवन, २२ भाद्र । राप्ती नगरपालिका–८ स्थित कालिका सामुदायिक वनबाट करिब १ सय किलो अवैध लागूऔषध गाँजा सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

9/7/2020

काठमाडौं, २२ भाद्र । मधेशी स्वास्थ्यकर्मीहरुको संगठन मधेशी डक्टर्स एसोसिएसनलाई नेपालको ७७ वटै जिल्लामा विस्तार गरिने भएको छ ।

9/6/2020

रौतहट, २१ भाद्र । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहले रौतहटमा हत्या भएको पुजारी श्रीराम साहको प्रकरणमा प्रहरीले गलत प्रतिवेदन पेश गरेको भन्दै आपत्ति जनाएका छन् ।

9/6/2020

रौतहट, २१ भाद्र । रौतहटमा पुजारी श्रीराम साहको हत्या आर्थिक लेनदेनका कारण भएको भन्ने प्रहरी प्रतिवेदन झूठ रहेको पीडित परिवारका सदस्यहरूले बताएका छन् ।

9/6/2020

रौतहट, २१ भाद्र । रौतहटमा भदौ मसान्तसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । कोभिड १९ संकट व्यवस्थापन जिल्लास्तरीय समितिको बैठकले भदौ २२ गतेदेखि लागू हुनेगरी भदौ ३१ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको हो ।

9/6/2020

महोत्तरी, २१ भाद्र । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना महामारीको परिस्थितिमा नेपालको शिक्षा क्षेत्र पूर्ण रुपले ग्रस्त भएको बेला अनलाइन शिक्षा एउटा अवसर रहेको बताएका छन् ।

9/6/2020

कैलाली, २१ भाद्र । कैलालीको गोदावरी नगरपालिकामा रहेको मालाखेती अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित भएका छन् ।

9/6/2020

काठमाडौं, २१ भाद्र । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई आफ्नो जन्मदिनको अवसरमा एसिड पिडित बालिका मुस्कान खातुनलाई आर्थिक सहयोग गरेका छन् ।

9/6/2020

काठमाडौं, २१ भाद्र । कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्यामा भारतमा ४१ लाखको आँकडा पारेको छ । योसँगै कोरोना प्रभावित विश्वकै दोस्रो नम्बरमा भारत आएको छ ।

9/6/2020

जनकपुरधाम, २१ भाद्र । मैथिली टेलिसिरियल ‘मिथिलाञ्चली : नारी शक्ति’को प्रसारण सुरु भएको छ ।

9/5/2020

कैलाली, २० भाद्र । जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले वन मुद्दाका फरार ४ जना प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

9/5/2020

मोरङ, २० भाद्र । विराटनगर महानगरपालिका–१६ दरैयाबाट नियन्त्रित लागूऔषध ४ बोतल डाइलेक्स डिसीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

9/5/2020

सिरहा, २० भाद्र । मिर्चैया नगरपालिका–५ ब्राहबिघाबाट १ थान नलकटुवा पेस्तोलसहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

9/5/2020

वीरगन्ज, २० भाद्र । नेपाल–भारत सीमामा हुने अवैध गतिविधि नियन्त्रणका लागि सशस्त्र प्रहरीले प्रदेश २ मा थप ७३ वटा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गर्ने भएको छ ।

9/5/2020

वीरगन्ज, २० भाद्र । कोरोना भाइरस (कोभिड–१९)) संक्रमणबाट वीरगन्जमा एक वृद्धको मृत्यु भएको छ ।

ट्रेन्डिङ