5/26/2019

धनुषा, ११ जेठ । धनुषाको जनकपुरधाममा संचालित अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुको दोस्रो प्रादेशिक सम्मेलन–२०७६ शनिबार सम्पन्न भएको छ ।

5/26/2019

बारा, ११ जेठ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय सिमराको आयोजनामा सिमरा स्वास्थ्य चौकीको सहकार्यमा जीतपुर सिमरा उपमहानगरपालिका १६ टांगिया बस्तीस्थितमा रहेको वडा कार्यालयमा एक दिने निस्शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

5/26/2019

बारा, ११ जेठ । जितपुर सिमरा उपमाहनगरपालिका ९ छातापिपरास्थित निर्माणाधिन अवस्थामा रहेको एभरेष्ट एरेण्टल प्रालिमा (औषधी कारखाना) शुक्रबार दिउँसो करेन्ट सर्ट भई आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

5/25/2019

काठमाडौं, ११ जेठ । काठमाडौंमा शुक्रबार राति मधेशी समुदायका एक व्यवसायीमाथि निर्घात कुटपिट भएको छ । महोत्तरी जिल्लाका महोत्तरी गाउँपालिका–१ पर्साका हरिराम यादवमाथि कुटपिट भएको हो ।

5/25/2019

सप्तरी, ११ जेठ । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र प्रसाद साहले बालविवाहका कारण ४० प्रतिशत बालबालिकाहरु बाध्य भएर बिचमै पढाई छाड्दै गएको बताएका हुन् ।

5/25/2019

वीरगंज, ११ जेठ । वीरगंज महानगरपालिका वडा नम्बर ३१ सोलखपुर थारु बस्तीमा निर्माण हुन लागेको विवाह भवन तथा थारु नाच घरको एक कार्यक्रमका बीच संघीय सांसद प्रदिप यादवले शिलान्यास गरेका छन् ।

5/25/2019

बाँके, ११ जेठ । नेपालमा स्थानीय निकायहरुलाई बालमैत्री बनाउने महत्वाकाँक्षी अभियान सुरु गरेको लामो समय भइसक्दा पनि सार्थकता पाउन नसकेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

5/24/2019

नवलपरासी, १० जेठ । नवलपुरको देबचुली नगरपालिकाका हुरी पीडितलाई चौधरी फाउण्डेशनले एक सय बण्डल जस्तापाता सहयोग उपलब्ध गराएको छ ।

5/24/2019

जनकपुरधाम,१० जेठ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यतामा अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुको दोस्रो प्रादेशिक सम्मेलन–२०७६ जनकपुरधाममा शुक्रबारदेखि सुरु भएको छ ।

5/24/2019

वीरगंज, १० जेठ । हिन्दू परिषद् नेपालद्वारा भारतमा सम्पन्न लोकसभा निर्वाचनमा ऐतिहासिक जीत हासिल गरेकोमा मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष अमित शाहलाई बधाई एवम् शुभकामना दिएको छ ।

5/24/2019

कपिलवस्तु, १० जेठ । बुद्धभूमि नगरपालिका वडा नं २ गोरुसिंगे बजार क्षेत्रमा २० वर्षदेखि बसोवास गर्दै आएका र होटल संचालन गरेका १४ घर र १५ भन्दा बढी टहराहरुलाई हटाइएको छ ।

5/24/2019

काठमाडौं, १० जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाईछिपाई ल्याएको भारतीय नक्कली रुपैयाँ ७ करोड ६७ लाख ९४ हजार (सबै २ हजार दरका) सहित ६ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

5/24/2019

काठमाडौं, ९ जेठ । पृथ्वी राजमार्ग बस सञ्चालक समितिले पोखराबाट भारतको उत्तराखण्डको राजधानी देहरादुनसम्म सिधा बस सेवा सञ्चालन गरेको छ ।

5/24/2019

काठमाडौं, ९ जेठ । नेपाल भारत र चीनका तीन महिला आरोहीले सफल सगरमाथा आरोहण गरेका छन् ।

5/24/2019

काठमाडौं, ९ जेठ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान र ऐनको मर्म बिपरित नियमावली र निर्दे्शिका जारी गर्न नहुने बताएका छन् ।

5/24/2019

पर्सा, ९ जेठ । पर्सा जिल्लाको पटेर्वा सुगौली गाँउपालीका ५ देउरियाबाट एपीएफ टोलीले करीब ४० के.जी.चरेश र २० के.जी.गाँजा बरामद गरेको छ ।

5/24/2019

बाँके, ९ जेठ । कोहलपुर नगरपालिका ११ साझाचोकस्थित सडकमा भे.१ त ६४६९ नम्बरको ट्याक्टरमा भे.४.प.७३२९ नम्बरको मोटरसाइकल बिहीबार बिहान ठोक्किदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका ८ बस्ने ६० वर्षीय खडग बहादुर घर्तिमगरको मेडीकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।

5/24/2019

मोरङ, ९ जेठ । सुन्दरहरैचा १० खोर्साने केराबारीस्थित सडकमा को.१ ख ४३५५ नम्बरको टिपरले को.५ प ५५०० नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार केराबारी गाउँपालिका ९ बस्ने ४८ वर्षीय बमबहादुर बस्नेतको मृत्यु भएको छ ।

5/22/2019

काठमाडौं, ८ जेठ । तराई/मधेशको पहिचान विश्वव्यापी रुपमा डिजिटल प्लेटफर्म मार्फत चिनाउने अभियान स्वरुप अन्तर्राष्ट्रियस्तरमा ‘भिजिट मधेश’ नामक संस्था सक्रिय भएको छ ।

5/22/2019

राकेश यादव, रौतहट, ८ बुधबार । कुष्ठरोगको अभियान सम्बन्धी संचारकर्मी बीचको एकदिवसीय अन्तक्र्रिया कार्यक्रम ईशनाथ नगरपालिका स्वास्थ्य शाखा औरैयाको आयोजनामा मंगलवार स्थानीय वडा नम्बर ९ परोहा डुमरियामा सम्पन्न भएको छ ।

5/22/2019

काठमाडौं, ८ जेठ । निजी क्षेत्रको हवाइसेवा प्रदायक कम्पनी बुद्ध एयरले काठमाडौंबाट भारतको कोलकातासम्मको हवाइ भाडादर निश्चित गरेको छ ।

5/21/2019

रुपन्देही, ७ जेठ । देवदह नगरपालिकामा राष्ट्रिय काष्ठकला कार्यशाला हुने भएको छ । देवदह–६ स्थित गौतमबुद्ध राष्ट्रिय उद्यान, ज्योतिनगरमा देवदह राष्ट्रिय काष्ठकला कार्यशाला–२०७६ हुने भएको छ ।

5/21/2019

सप्तरी, ७ जेठ । हनुमाननगर कंकालिनी नगरपालिका ३ पोर्ताहास्थित सरिफ रहमानको कवाडी पसलमा अवैध रुपमा भण्डारण गरी राखेको करिब १ हजार ५ सय किलो मरिच प्रहरीले बरामद गरेको छ ।

5/21/2019

महोत्तरी, ७ जेठ । विभिन्न मठ मन्दिरमा दलित समुदायको प्रवेशकै लागि संघर्ष भइरहँदा जलेश्वर महादेव मन्दिरको विभिन्न कार्यहरुमा सोही समुदायको समावेशिता तथा सहभागिता देखिन्छ ।

5/20/2019

मोरङ, ६ जेठ । नगद ठगी गरेको अभियोगमा ग्रामथान–६ बनिगाउँ बस्ने ३० वर्षीया मिना चौधरी र आशु कुमारी चौधरी पक्राउ परेका छन् ।

ट्रेन्डिङ