5/20/2019

काठमाडौं, ६ जेठ । भारतीय दूतावासको सहयोगमा उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित श्री नारद आदर्श शिक्षा क्याम्पसको उद्घाटन भएको छ ।

5/20/2019

नयाँ दिल्ली, ६ जेठ । भारतमा लोकसभा चुनावको मतदान सकिएको छ । यो निर्वाचनको नतिजा २३ मे मा आउँदैछ । तर नतिजा आउनु पहिले नै मालदिभ्सबाट प्रधानमन्त्री नरेन्द्र मोदीका लागि बधाई सन्देश आएको छ ।

5/20/2019

विराटनगर, ६ जेठ । कृषि क्षेत्रलाई व्यावसायीकरण र आधुनिकीकरण गर्ने उद्देश्य अनुरुप प्रदेश १ सरकारले कृषकलाई विभिन्न शिर्षकमा अनुदान रकम वितरण गरेको छ ।

5/20/2019

बुटवल, ६ जेठ । पर्यटकलाई आकर्षित गर्नका लागि लुम्बिनीमा कोसेली घरको स्थापना गएिको छ । लुम्बिनी भ्रमण वर्षमा अत्याधिक पर्यटकलाई लुम्बिनी भ्रमण गराउने उद्देश्यले विभिन्न तयारी गरिएको छ सोही अनुरुप कोसेली घरको पनि स्थापना गरिएको हो ।

5/20/2019

बाँके, ६ जेठ । विपन्न परिवारलाइ आर्थिक रुपले सवल बनाउन बाख्रा र कुखुराको चल्ला वितरण गरिएको छ । बाँकेको सबैभन्दा दुर्गम र पिछडिएको राप्ती सोनारी गाँपालिकाको वडा नम्बर ७ का विपन्न २० परिवारलाई आयआर्जनका लागि साढे नौै लाख रुपैयाँको बाख्रा र कुखुरा चल्ला वितरण गरिएको हो ।

5/20/2019

वीरगञ्ज, ६ जेठ । वीरगञ्ज नगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीको उपस्थितीमा एक कार्यक्रमका बीच वीरगञ्जको सरसफाइको जिम्मेवारी निजी क्षेत्रलाई दिइएको छ ।

5/20/2019

काठमाडौं, ६ जेठ । नेपाल वैश्य युवा संघले तीन दिवसीय नेतृत्व विकास तालीम संचालन गर्न लागेको छ ।

5/20/2019

जनकपुरधाम, ६ जेठ । प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ र नेपालस्थित बङ्लादेशका राजदूत मासफी बिन्ते सामबीच शिष्टाचार भेटवार्ता भएको छ ।

5/20/2019

कपिलवस्तु, ६ जेठ । बुद्धभूमि नगरपालिकाले अनलाइन प्रविधिबाट सम्पत्ति कर, राजश्व दस्तुर काट्ने व्यवस्था लागु गरेको छ ।

5/20/2019

रौतहट, ५ जेठ । राजपुर नगरपालिका १ बहुअर्वा बस्ने ५६ वर्षीय अब्दुल्लाह देवानलाई १ थान घरेलु मिनी कटुवा पेस्तोल सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

5/20/2019

वीरगंज, ५ जेठ । वीरगंज महानगरपालीका वडा नम्बर २१ ताजपुर टोलमा निर्माण हुन लागेको विवाह भवनको एक कार्यक्रमका बीच प्रतिनिधिसभा सदस्य सांसद प्रदिप यादवले शिलान्यास गरेका छन् ।

5/19/2019

सर्लाही, ५ जेठ । उखु उद्योगले किसानहरुको भुक्तानी नदिएपछि राष्ट्रिय जनता पार्टी नेपालका सहमहामन्त्री राकेश मिश्रको नेतृत्वमा रिले अनसन थालिएको छ ।

5/19/2019

कैलाली, ५ जेठ । कैलालीमा छुट्टाछुट्टै तीन स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

5/19/2019

काठमाडौं, ५ जेठ । देश र नागरिकलाई केन्द्रमा राखेर नागरिकहरुमा देशभक्ति उजागर गर्ने उद्देश्यका साथ नागरिक अगुवाहरुको समूहले गठन गरेको ‘मातृभूमिका लागि नेपाली’को महाभेला काठमाडौमा सम्पन्न भएको छ ।

5/19/2019

धनगढी, ४ जेठ । जानकी गाउँपालिका ७ बेलासपुरमा से २ प ४२४६ नम्बरको मोटरसाइकल शनिबार दुर्घटना हुँदा स्थानीय ३२ वर्षीय रामनारायण चौधरीको मुत्यु भएको छ ।

5/19/2019

विराटनगर, ४ जेठ । प्रदेश १ मा संसदीय पत्रकार पत्रकार मञ्च गठन गरिएको छ ।

5/19/2019

रुपन्देही, ४ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिन्ी भ्रमण वर्ष २०७६ को उद्घाटन गरेकी छन् । प्रदेश ५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ को शनिबार लुम्बनीबाट सुभारम्भ गरेकी छन् ।

5/18/2019

मोरङ, ४ जेठ । पथरी सनिश्चरे नगरपालिका २ स्थित ना.५ ख ३०२६ नम्बरको ट्रक र को.९ प ५८८३ नम्बरको मोटरसाइकल ठोक्किएको छ ।

5/18/2019

उदयपुर, ४ जेठ । सांसद तथा पूर्व शहरी विकासमन्त्री डा. नारायण खड्काले उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकास्थित श्री नारद आदर्श शिक्षा क्याम्पसकोे उद्घाटन गरेका छन् ।

5/18/2019

सिन्धुली, ४ जेठ । समृद्ध सिन्धुली अभियानले ऐतिहासिक हरिहरपुरगढीलाई तत्कालीन गोर्खाली सेनाले अंग्रेजी सेनालाई परास्त गरेको सिन्धुलीगढीसँग जोड्ने पदमार्ग निर्माणलाई तीब्र बनाएको छ ।

5/18/2019

काठमाडौं, ३ जेठ । चर्चित मिथिला चित्रकार रन्जु यादव राष्ट्रिय ललितकला पुरस्कार–२०७६ बाट पुरस्कृत भएकी छन् ।

5/17/2019

रौतहट, ३ बैशाख । गौर नगरपालिका स्वास्थ्य शाखाको आयोजना तथा यूनिसेफ र नेपाल पब्लिक हेल्थ रिसर्चर्स एन्ड डेभलपमेन्ट सेन्टरको सहयोगमा तीन दिवसीय तथ्यमा आधारित मातृ, नवजात शिशु, बालबालिका तथा किशोर किशोरी स्वास्थ्य सेवाको अवरोध विश्लेषण तथा रणनीतिक योजना तर्जुमा कार्यशाला गोष्ठी कार्यक्रम बिहीबार गौरस्थित कर्मचारी मिलन केन्द्रको सभाहलमा सम्पन्न भएको छ ।

5/17/2019

राजविराज, ३ जेठ । ब्राहमण सेवा समाज सप्तरीको चौथो जिल्ला अधिवेशनवाट निर्वाचित नयाँ कार्यसमितिको एक कार्यक्रमबीच शपथ ग्रहण गराइएको छ ।

5/17/2019

धनुषा, २ जेठ । प्रदेश २ प्रहरी कार्यालय, जनकपुरका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक हरि बहादुर पालले जनकपुर उपमहानगरपालिका ४ स्थित जिल्ला प्रहरी कार्यालय धनुषाको नवनिर्मित ब्यारेक भवनको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।

5/17/2019

बाँके, २ जेठ । नेपालगंज उपमहानगरपालिका ४ सुर्जिगाउँ डेरा गरी बस्ने रोल्पा थवाङ घर बताउने २३ वर्षीया रेखा पुनको कोठाबाट अवैध लागूऔषध चरेस४ किलो ७ सय ५० ग्राम प्रहरीले बरामद गरेको छ ।

ट्रेन्डिङ