काठमाडौँ । जनता समाजवादी पार्टीका सङ्घीय परिषद अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले संविधान संशोधनमा हुनसक्ने प्रतिगामी षदयन्त्रलाई चिर्न आफूहरू सरकारमा गएको बताएका छन् ।

पोखरा । संविधान दिवसको अवसरमा जनता समाजवादी पार्टी नेपाल गण्डकी प्रदेश समितिद्धारा पोखरामा एक कार्यक्रमको आयोजना गरी नेपालको संविधान २०७२ संशोधन गर्नुपर्ने भन्दै बिरोध गरेको छ ।

राकेश यादव, रौतहट । जिल्लामा कही समर्थन र कही विरोधका बिच संविधान दिवस मनाइएको छ ।

जनकपुरधाम । संविधान दिवसलाई कालो दिन मनाउने क्रममा तराई–मधेश लोकतान्त्रिक पार्टीका कार्यकर्ता र प्रहरीबीच जनकपुरधाममा झडप भएको छ ।

काठमाडौं । राष्ट्रिय मुक्ति क्रान्ति नेपाल समेत संलग्न रहेको बृहत् मोर्चाद्वारा माइतीघर मण्डलामा विशाल बिरोध प्रदर्शनको आयोजना गरिएको छ।

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिलेको संविधान बाहिर हेर्दा नेपालको संविधान भनिएपनि अन्तर्यमा हेर्दा यो दलाल, भगौडा र विदेशीहरुको पक्षपोषण गर्ने संविधान भएको आरोप लगाएका छन् ।

काठमाडौं ३, असोज । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको आज दोस्रो दिन पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा भर्खरै बैठक सुरु भएको छ ।

वीरगंज । आम जनता पार्टी (आजपा) ले वर्तमान संविधानको खारेजीको माग गर्दै वीरगंजमा अन्त्येष्टि यात्रा निकालेको छ ।

जलेश्वर । जलेश्वर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा पूर्वशिक्षा शाखा प्रमुख जय कुमार साहले ७५३ वटै पालिकाहरुमा शैक्षिक गुठी लागु गर्न सकिने व्यवस्था नेपालको शिक्षा ऐनमै व्यवस्था रहेको बताएका छन् ।

काठमाडौं । नवगठित दल राष्ट्रिय मुक्ति क्रान्ति नेपालका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले शहीदको वार्षिकी रहेको दिन कसरी संविधान दिवस स्वीकार गर्न सकिने भनी प्रश्न गरेका छन् ।

संविधानमा त्रुटि नै त्रुटि छन् भनेर मधेशमा आन्दोलन भइरहेको थियो तर शासकवर्गले ती आवाजलाई नजरअन्दाज गरी टाउको र छातीमा गोली ठोक्दै २०७२ असोज ३ गते संविधान जारी गरे ।

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष एवं मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले अध्यक्ष महन्थ ठाकुरको निर्देशन, नीति, नेतृत्व र पार्टीको सिद्धान्त आफ्नो लागि सर्वोपरि रहेको बताएका छन् ।

वीरगंज । आम जनता पार्टी (आजपा) निकटको आम विद्यार्थी मोर्चाले विधार्थीको अनुपातमा शिक्षकको माग गर्दै सडक आन्दोलन गरिरहेको छ ।

सिरहा । जिल्लाको दुई छुट्टाछुट्टै स्थानको पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ ।

पर्सा । सामाजिक सञ्जाल मार्फत समाजमा अराजक गतिविधि फैल्याउने कार्यमा संलग्न रहेको अभियोगमा वीरगंज महानगरपालिका–१५ लक्ष्मणवा बस्ने २१ वर्षीय ओम कुमार पटेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले साम्प्रदायिक गतिविधिमा लागेको गम्भिर आरोप लगाएका छन् ।

काठमाडौं । बहुलराष्ट्रिय राज्य स्थापनार्थ पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले घोषणा गरेको राष्ट्रिय मुक्ति क्रान्तिलाई राजनीतिक दलको रुपमा परिणत गरेका छन् ।

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले स्वास्थ्य संस्थाहरुको अनुगमनलाई थप कडाइ गर्ने बताएको छ।

राकेश यादव, रौतहट । विभिन्न पार्टी परित्याग गरी दर्जनौ नेता कार्यकर्ता जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

जनकपुरधाम । जनकपुरधाममा संयुक्त मधेश संघर्ष समितिले ‘मधेश र संविधान संशोधन’ मा केन्द्रित भएर खबरदारी सभा गरेको छ ।

काठमाडौं । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको नेरु. १.१३ करोड आर्थिक सहयोगमा निर्माण गरिएको भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित श्री महेन्द्र शान्ति माध्यमिक विद्यालयको विद्यालय भवनको उद्घाटन भएको छ ।

मोरङ । बिराटनगर महानगरपालिका–१५ दुई नम्बर ढाँटस्थितबाट अवैध लागूऔषध गाँजा ४३ किलोग्राम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

वीरगन्ज । नेपाल उद्योग परिसंघको युवा उद्यमी मञ्च मधेश प्रदेश च्याप्टरको गठन भएको छ ।

काठमाडौँ । गैरआवासीय नेपाली संघको आधिकारिकता सम्बन्धी विवादमा आरके शर्मासहित ४ जनाले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

राकेश यादव, रौतहट । जिल्लाको माधव नारायण नगरपालिका वडा नम्बर ६ बाट प्रहरीले डिजे साउण्ड सहितको रथ नियन्त्रणमा लिएको छ ।

ट्रेन्डिङ