काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीको काठमाडौं उपत्यका विशेष कमिटी पुनर्गठन भएको छ । काठमाडौंमा भएको भेलाबाट टैसन लामाको अध्यक्षतामा १६९ सदस्यीय कमिटी गठन भएको हो ।
काठमाडौं । उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति र खोला मापदण्ड सरोकार समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण–पत्र बुझाएको छ ।
काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले नेपालको संविधान २०७२ जारी भएको दिन असोज ३ गते कालो दिवस मनाउने भएको छ ।
काठमाडौं । समाजका विभिन्न क्षेत्रमा विशेष योगदान दिएका नेपालका आठ जना व्यक्तित्वहरुलाई भारतको सिक्किममा सम्मान गरिएको छ ।
काठमाडौं । गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले विरोधका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले आफ्ना पूर्वसहकर्मीहरुलाई घर आपसीका लागि गरेको आह्वानको जवाफमा तराई–मधेश लोकतान्त्रिक पार्टीले मधेश मुद्दामा स्पष्ट हुनु भनी जवाफ फर्काएको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले दुई दलीय वा दशदलीय जुन व्यवस्था भए पनि दलको नभई जनताको शासन हुनुपर्ने बताएका छन् ।
जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा शिक्षा आयोगले चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस) का लागि ५० सिट निर्धारण गरेको छ ।
राकेश यादव, रौतहट । जिल्लाको गरुडा नगरपालिकाअन्तर्गत शिवनगरमा सञ्चालन रहेको बर्थिंग सेन्टरका चिकित्सकको लापरवाहीले गर्दा सुत्केरी महिलाको मृत्यु भएको भन्दै आफन्तहरुले प्रदर्शन गरेका छन् ।
सर्लाही । चन्द्रनगर गाउँपालिका–२ बिर्ता बजारस्थित सडकमा म.प्र–०१–००१ क ३२२ नम्बरको टिपरमा आगलागी भएको छ ।
बाँके । जिल्ला नरैनापुर गाउँपालिका–६ गङ्गापुरस्थित सोनवर्षा निवासी २८ वर्षीया निर्मला पासीको झाडापखालाबाट मृत्यु भएको छ ।
जनकपुरधाम, २० भाद्र । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बिहीबार साँझ प्रादेशिक अस्पताल कलैयाको आकस्मिक निरीक्षण गरेका छन् ।
वीरगञ्ज, २० भाद्र । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले संघीय सरकारले प्रदेशलाई पूर्ण अधिकार नदिँदा प्रदेश सरकारलाई काम गर्न कठिन भएको बताएका छन्।
काठमाडौं, २० भाद्र । विदेशी मित्रराष्ट्रहरु अष्ट्रेलिया, भुटान, जापान, कजाकिस्तान, ओमान र अमेरिका तथा भारतका निजामती सेवा र रक्षा बलका २१ जना वरिष्ठ अधिकारीहरु सम्मिलित राष्ट्रिय रक्षा महाविद्यालय (नेशनल डिफेन्स कलेज) को ६४ औँ कोर्षको एक प्रतिनिधिमण्डलले भाद्र १६ गतेदेखि २० गतेसम्म नेपालको पाँचदिने भ्रमण गरेको छ ।
काठमाडौं, २० भाद्र । आम जनता पार्टी (आजपा) ले केन्द्रीय सदस्य एवं अभियन्ता ईन्जिनियर प्रमोद राणा साहलाई यथाशिघ्र रिहा गर्न माग गरेको छ ।
जनकपुरधाम, २० भाद्र । संयुक्त मधेश संघर्ष समितिले आगामी भाद्र ३१ गते जनकपुरधाममा खबरदारी सभा आयोजना गर्ने निर्णय गरेको छ ।
जनकपुरधाम, २० भाद्र । धनुषाको शहीदनगर नगरपालिका वडा नम्बर ८ डुमरियास्थित सहिद सूर्यनारायण राण स्मृति अस्पताल सञ्चालनका लागि मधेश प्रदेशको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयअन्तर्गतका विभिन्न निकायबाट स्वास्थ्य उपकरण तथा औषधि पठाइएको छ ।
काठमाडौं, २० भाद्र । आम जनता पार्टी (आजपा) निकटको आम मुस्लिम मोर्चाको केन्द्रीय कमिटी पुनर्गठन भएको छ । पुनर्गठित मोर्चाको अध्यक्षमा लालबाबु मन्सुरी रहेका छन् ।
जनकपुरधाम, २० भाद्र । लोकनायक राजा सलहेशको लहानस्थित फुलबारी नजिक डा.बाबासाहेब आम्बेडकर पार्क निर्माण कार्य सुरु हुने भएको छ ।
धनुषा, २० भाद्र । लक्ष्मिनिया गाउँपालिका–७ कुम्हरौरास्थित पोखरीमा डुबेर ३ जना बालकको बुधबार राती मृत्यु भएको छ ।
मोरङ, १९ भाद्र । आफ्नै छोरीहरू १ वर्षीया आईङ्का कार्की र ३ वर्षीया अर्पना कार्कीको हत्या गरी फरार रहेकी सुन्दरहरैचा नगरपालिका–७ मालति टोल बस्ने २१ वर्षीया अस्मिता पौडेललाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।