जलेश्वर । महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।
कपिलवस्तु । जनता समाजवादी कपिलवस्तुको अध्यक्ष ईरफान खाँ बनेका छन् । खाँको संयाजकत्वमा २१ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मतरुपमा घोषणा गरिएको छ ।
काठमाडौं । सिरहा र धनुषा जोड्ने नयाँ कमला पुल निर्माणको लागि दबाब स्वरुप आमरण अनसन बसेका आन्दोलनकारी र मधेश प्रदेश सरकारबीच भएको सम्झौतालाई राष्ट्रिय मुक्ति क्रान्तिका नेता अनिल महासेठले स्वागतयोग्य भनेका छन् ।
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतको आत्मकथा ‘वैरागदेखि बचावसम्म’को तेस्रो संस्करण लोकार्पण भएको छ ।
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चाडपर्व लक्षित गरी अत्यावश्यक दैनिक खाद्य वस्तुहरूको सहज र सरल आपूर्तिको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।
जनकपुरधाम । कमला नदीमा नयाँ कमला पुल निर्माण संघर्ष समिति र मधेश प्रदेश सरकारबीच चार बुँदे सहमति भएको छ ।
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आफ्नो भारत भ्रमणले नेपाल र भातरबीचको आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको बताएकी छन् ।
जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले प्रहरी समायोजनको प्रक्रिया अगाडी बढाउने काम भएकाले चाडै प्रहरी समायोजन हुने बताएका छन् ।
काठमाडौं। राष्ट्रिय एकता अभियानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चीनबाट लिइएको ऋणलाई अनुदानमा परिणत गर्न नेपाल सरकारले गरेको औपचारिक पत्राचारलाई स्वागत गरेको छ।
काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले नेपाली समाजलाई कहाँ लगिँदै छ भन्नेकुरा शिक्षाको स्तर हेरेर नै थाहा हुने बताएका छन् ।
काठमाण्डौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले सबैले आ आफ्नो धर्मको पालना गरे देशमा भ्रष्ट्रचार स्वतः कम हुने बताएका छन् ।
रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले मधेशमा विधार्थीको अनुपातमा शिक्षकको व्यवस्था नगरे सम्पूर्ण विद्यालयहरु बन्द गर्ने चेतावनी दिएका छन् ।
काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले क्रिकेट खेलाडीका लागि भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाएको बताएका छन् ।
काठमाडौं । भारतका विदेशमन्त्रीको निमन्त्रणामा नेपालका परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भाद्र २–६ गतेसम्म भारतको औपचारिक भ्रमणमा छिन् ।
सर्लाही । आम जनता पार्टी (आजपा) निकटको आम दलित मोर्चाले दलित समुदायको आवास निर्माणको रकम फ्रिज गराउनेलाई कारवाही गर्नुपर्ने माग सरकारसँग गरेको छ ।
काठमाडौं । अन्तरदेशीय व्यापार हेतु भारतको तोकिएको प्राधिकरणले नेपालका १२ वटा जलविद्युत परियोजनाहरुबाट थप २५१ मेगावाट विद्युत निर्यातका लागि स्वीकृत गरेको छ ।
काठमाडौं । आगामी भदौ ९ गते आधारभूत सङ्गठन निर्माणको चार महिने अभियानको उद्घाटन गर्न लागेको जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय अभियन्तालाई कार्यादेश तोकेको छ ।
काठमाडौं । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले हिन्दू धर्मावलम्बीहरुको महान पर्व जनै पूर्णिमा तथा रक्षा बन्धनको शुभकामना व्यक्त गरेका छन् ।
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महासचिव मनिष मिश्रले रक्षा बन्धन अर्थात् राखी त्योहार भाइ–बहिनीको अमर प्रेमको प्रतीक रहेको बताएका छन् ।
काठमाडौं। बालबालिकाको प्रतिभा प्रष्फुटन गराउनका लागि राष्ट्रिय स्तरको कोडिङ प्रतियोगिता हुने भएको छ ।
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले हिन्दू धर्मावलम्बीहरुको धार्मिक तथा सांस्कृतिक पर्व रक्षा बन्धन तथा जनै पूर्णिमाको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
काठमाडौं । नेपालमा परापूर्व कालदेखि मनाईदै आएको पौराणिक, धार्मिक एवं सांस्कृतिक पर्व रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी), गुँःपुन्हिको शुभ उपलक्ष्यमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आइतबारदेखि पदभार ग्रहण गरेका छन् ।