ललितपुर । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति बैठक आज तेस्रो दिन पनि जारी छ । मंगलबार ललितपुरको महालक्ष्मी नगरपालिका ६, सानागाउँको थसी ब्यांक्वेटमा बिहान ११ बजेदेखि बैठक सुरु भयो ।
इटहरी, २८ साउन । पूर्वमन्त्री एवं नेकपा एमालेका केन्द्रीय सदस्य भगबती चौधरीले स्थानीय स्तरमा पनि नेतृत्व हस्तान्तरण हुँदै जानुपर्ने बताएकी छन् ।
पर्सा । वीरगंज महानगरपालिका–७ रामटोल बस्ने ६५ वर्षीय सिताराम सर्राफको हत्या गरेको अभियोगमा उनकै ज्वाइँ पक्राउ परेका छन् ।
काठमाडौं । भारतको विदेश मामिला मन्त्रालयका सचिव विक्रम मिस्री नेपालको दुई दिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् ।
काठमाडौं । भारतको विदेश सचिवको नेपाल भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै द्विपक्षीय सम्बन्धलाई अघि बढाउन मद्दत गरेको निष्कर्ष भारतको विदेश मन्त्रालयले निकालेको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम ईन्जिनियर्स एण्ड टेक्निकल एशोसियसनको प्रथम राष्ट्रिय भेला काठमाडौंमा सम्पन्न भएको छ । सम्पन्न सो भेलाले गोपालप्रसाद साहको अध्यक्षतामा राष्ट्रिय कमिटी गठन भएको छ ।
काठमाडौं । सहकारी पीडित राजेन्द्र स्थापितको शव लिएर आन्दोलन गरिरहेका आन्दोलनकारी तथा मृतक परिवारलाई राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले भेटघाट गरेका छन् ।
काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ ।
ललितपुर । जनता समाजवादी पार्टी नेपालले पाँच लाख नयाँ संगठित क्रियाशील सदस्य थप्ने लक्ष्य निर्धारण गरेर आधारभूत संगठन निर्माण अभियान सुरु गर्दैछ ।
काठमाडौं । बंगलादेशमा अल्पसंख्यक समुदायमाथि भइरहेको आक्रमण र अत्याचार तत्काल बन्द गर्न लगायतका विषयमा ध्यानाकर्षण गराउँदै नेपालस्थित बंगलादेशी राजदुतावास अगाडि प्रदर्शन भएको छ ।
काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय युवा नीति, २०८१ भदौ महिनाभित्रै जारी हुने बताएका छन् । सोमबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र नेपाल भ्रमणमा रहेका भारतका विदेशसचिव विक्रम मिश्रीबीच शिष्टाचार भेटवार्ता भएको छ ।
काठमाडौं । २०७७ माघ अघि उदयपुर सिमेण्ट उद्योगको अवस्था जर्जर थियो । उद्योग बन्द अबस्थामा थियो, कोइला, जिप्सम, आइरन ओर जस्ता कच्चापदार्थको स्टक थिएन, निकै ठूलो संख्यामा अवकाश प्राप्त कर्मचारीहरु उपदान र औषधी उपचारको रकम नपाएर क्यूमा रहेका थिए ।
काठमाडौं । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग नेपाल भ्रमणमा रहेका भारतका विदेशसचिव विक्रम मिश्रीले शिष्टाचार भेटवार्ता गरेका छन् ।
काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग नेपाल भ्रमणमा रहेका भारतका विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गरेका छन् ।
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गरेका छन् ।
काठमाडौं । बिमिस्टेक सम्मेलनका लागि पाँच दिने औपचारिक भारत भ्रमण सम्पन्न गरेर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी स्वदेश फर्किएका छन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् ।
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेटवार्ता गरेका छन् ।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा आएका भारतका विदेशसचिव विक्रम मिस्रीले भेटवार्ता गरेका छन् ।
सप्तरी । राजबिराज नगरपालिका–६ स्थित पुर्णी पोखरीमा डुबेर सोही ठाउँ बस्ने निरज मण्डलको छोरा १३ वर्षीय नविन मण्डलको आइतबार दिउँसो मृत्यु भएको छ ।
मोरङ । आफ्नै श्रीमती ४१ वर्षीया पबित्रा फुयाल नेपालको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् ।
काठमाडौं । सहकारी पीडितको उपचार अभावमा मृत्यू भएका प्रति राष्ट्रिय मुक्ति क्रान्तिले सरकारको ध्यानाकर्षण गराएको छ ।
काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतका विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका छन् ।