सर्लाही । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेस र नेकपा एमालेको दुई दलीय गठबन्धन धेरै दिन नटिक्ने ठोकुवा गरेका छन् ।
जनकपुरधाम । तराई–मधेश लोकतान्त्रिक पार्टीले नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धनद्वारा षडयन्त्रपूर्वक गर्न खोजिएको संविधान संशोधनले समावेशी लोकतन्त्रलाई समाप्त गर्न खोजिएको भन्दै आफ्ना कार्यकर्ताहरुलाई सम्भावित संघर्षको निमित्त तयार रह्न निर्देशन दिएको छ ।
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आजदेखि छिमेकी मित्र राष्ट्र भारतको औपचारिक भ्रमणमा जान लागेकी छन् ।
काठमाडौं । आम जनता पार्टी (आजपा)को केन्द्रीय कमिटी बैठक बस्दैछ । आउँदो भदौ ११ र १२ गते काठमाडौंको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा केन्द्रीय कमिटीको बैठक बस्दैछ ।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले हालै सम्पन्न केन्द्रीय समितिको बैठकले गरेका ६७ बुँदे समसामयिक राजनीतिक निर्णयहरु सार्वजनिक गरेको छ ।
प्रेमचन्द्र झा, रौतहट । ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजना काठमाडौको आर्थिक सहयोग गौरमा निर्माण हुन लागेको कृषि तथा पशु सेवा केन्द्रको एक कार्यक्रम बिच शुक्रबार शिलान्यास गरिएको छ ।
धनुषा । मिथिला बिहारी नगरपालिका–९ स्थित जलाद खोलामा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।
सप्तरी । कन्चनरूप नगरपालिका–१० बदगामास्थित सडकमा ट्याङ्कर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
काठमाडौं । बहुल राष्ट्रिय राज्य स्थापनार्थ राजेन्द्र महतोले गठन गरेको राष्ट्रिय मुक्ति क्रान्तिको ३५१ सदस्यीय राष्ट्रिय समिति र २५०१ सदस्यीय महासभा गठन गरिएको छ ।
जनकपुरधाम । भारतको ७८औं स्वतन्त्रता दिवसको अवसरमा धनुषाको जटही सीमा नाकास्थित सशस्त्र सीमा बल जटही पिपरौन चेक पोस्टमा झण्डा फहराएर स्वतन्त्रता दिवस मनाइएको छ ।
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले कोशी प्रदेशको नाम खारेजीको लागि आन्दोलन परिचालन एवं समन्वय गर्न नौ सदस्यीय संघर्ष समिति गठन गरेको छ ।
काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि होली सी/भेटिकन सिटीका राजदूत आर्कबिशप लियोपोल्डो जिरेलीले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा बिहीबार शिष्टाचार भेट गरेका छन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन महिनाभित्र तीब्र विकासको लहर ल्याउने र नयाँ कीर्तिमान राख्ने गरी ठोस योजना ल्याउन निर्देश गरेका छन् ।
इमरान खान, कपिलवस्तु । जिल्लाको सदरमुकाम तौलिहवास्थित कपिलवस्तु अस्पतालमा जसपा अध्यक्ष युवा नेता इरफान खानको अथक प्रयास र वरिष्ठ मे.सु. किशोर बन्जाडेको सहयोगमा १ करोड ६ लाख २८ हजार ९९४ रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।
काठमाडौं । आफ्ना आमाहरुको सम्मानमा मानिसहरुलाई वृक्षारोपण गर्न आग्रह गर्दै विश्व वातावरण दिवस २०२४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ‘एक पेड माँ के नाम’ अभियानको उद्घाटन गरेका थिए । यस पहलले व्यापक समर्थन एवम् सहभागीता पाएको छ ।
काठमाडौं । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख डा.राजेश अहिराजले मित्रराष्ट्र भारतको ७८औं स्वतन्त्रता दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र भारतको ७८औं स्वतन्त्रता दिवसको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना दिएका छन् ।
काठमाडौं । मित्रराष्ट्र भारतले ७८औं स्वतन्त्रता दिवस मनाइरहेको छ । अङ्ग्रेजहरूले गरेको शासन पछि स्वतन्त्र भएको भारतले प्रत्येक वर्ष १५ अगस्टलाई राष्ट्रिय पर्वको रुपमा मनाउने गरेको छ ।
ललितपुर । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति बैठकमा राजनीतिक, सांगठनिक एवं कार्यविभाजन प्रतिवेदनमाथि अहिले छलफल भइरहेको छ ।
बारा । जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चोकस्थित सडकबाट अवैध लागूऔषध गाँजा ६२ किलोग्राम प्रहरीले बरामद गरेको छ ।
सर्लाही । चोरी मुद्दाका २४ वर्षदेखि फरार रहेका प्रतिवादी सर्लाही साविक नेत्रगंज गाविस–२ बस्ने लालसागर पासवानलाई प्रहरीले पक्राउ गरेको छ ।