काठमाडौं । जनता समाजवादी पार्टी नेपालको आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा ६१बुँदे समसामयिक राजनीतिक प्रस्तावहरु प्रस्तुत गरेका छन् ।
काठमाडौं । बंगलादेशमा नागरिकहरुद्वारा गरिएको सडक संघर्षले निर्वाचित सरकार प्रमुख अपदस्थ भएको घटनाले बंगलादेशको लोकतन्त्रिक यात्रा अवरुद्ध भएकोप्रति लोकतान्त्रिक समाजवादी पार्टी नेपालले चिन्ता व्यक्त गरेको छ ।
काठमाडौं । राष्ट्रिय एकता अभियानको आयोजनामा माईतिघर मण्डलामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी सत्यतथ्यको छानवीन र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको बर्खास्तीको माग गर्दै विशाल रैली सम्पन्न भएको छ।
काठमाडौं । साढे २ वर्षदेखि आन्दोलनरत लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समिति नेपालले आर्थिक क्रान्तिका लागि जनआन्दोलनमा जुट्न आह्वान गरेको छ ।
काठमाडौं । जनता समाजवादी पार्टी नेपालको एकताको प्रथम ऐतिहासिक जनकपुर महाधिवेशन पश्चातको चारदिने बैठक आजदेखि सुरु भएको छ ।
काठमाडौं । भारतका विदेशसचिव विक्रम मिस्री नेपालको दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन् ।
कैलाली । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले नेपालको बिकासको प्रमुख आधार पर्यटन भएको बताएका छन् ।
काठमाडौं । बंगलादेशमा हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूमाथि जारी हिंसा विरुद्ध काठमाडौंको माइतीघर मण्डलामा एक व्यापक विरोध प्रदर्शन सम्पन्न भएको छ।
काठमाडौं । बंगलादेशमा सडक संघर्षबाट नव नियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री मो. युनुसलाई राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले बधाई सहित सुखद कार्यकालको कामना गरेका छन् ।
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनम पोर्टको अनुगमन गरेका छन् ।
कैलाली । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले आइतबार अपराह्न २ बजे प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वान गरेका छन् ।
कपिलवस्तु । नेपाल र भारतबीचको सीमामा पर्ने दशगजामा लामो समयदेखि सङ्कलित फोहोरको समस्यालाई समाधान गर्न नेपाल र भारतका सुरक्षा निकायहरूले संयुक्त रूपमा वृहत् सरसफाई अभियान चलाएका छन् ।
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग जनमत पार्टीले मन्त्रालय बाँडफाँट र राज्यमन्त्री थपबारे स्पष्टीकरण सोधेको छ ।
रौतहट । ईशनाथ नगरपालिका–४ मठिया टोल बस्ने महमद साहबानको छोरा ६ वर्षीय महमद सुलतानको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ ।
काठमाडौें । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको कूल परियोजना लागत नेरु. ४.२६ करोड आर्थिक सहयोगमा निर्माण गरिएको काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकास्थित धुलिखेल अस्पतालको वार्ड भवनको उद्घाटन गरिएको छ ।
काठमाडौं । बहुलराष्ट्रिय राज्य स्थापनार्थ राजेन्द्र महतोले सञ्चालन गरेको राष्ट्रिय मुक्ति क्रान्तिमा विभिन्न पार्टी परित्याग गरि दर्जनौँ नेताहरु प्रवेश गरेका छन् ।
काठमाडौं । कुशल प्रशासक एवम् व्यवस्थापक स्व.हेमबहादुर मल्लको स्मृतिमा स्थापित ‘हेमबहादुर मल्ल सम्मान–२०७९’ डा.भेषबहादुर थापालाई प्रदान गरिएको छ ।
काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बुधबार दिउँसोसम्म १ सय ६७ जनाको मृत्यु भएको छ ।
काठमाडौँ । नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको कल साइन ९ एन–एजेडी हेलिकप्टर दुर्घटना हुँदा चार जना चिनियाँ नागरिकसहित पाँच जनाको मुत्यु भएको छ ।
जनकपुरधाम । ‘कहि नभएको जात्रा हाडी गाउँमा’ भने जस्तै अहिले मधेश प्रदेशमा भईरहेको छ । मधेश प्रदेशमा १२ वटा मन्त्रालय छ, तर त्यहाँ मन्त्रीको संख्या २० पुगेको छ ।
काठमाडौँ । नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलाले विचारधारात्मक रुपमा फरक भएका कारण मोहन वैद्यसँगै अगाडि जान नसकिएको बताएका छन् ।
काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा गठित राजनीतिक कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन प्रमुख दलका शीर्ष नेतासमक्ष प्रतिवेदन हस्तान्तरण गरेको छ ।