सर्लाही । चन्द्रपुर गाउँपालिका–१ रतनपुर बस्ने पूर्व भूमिसुधार राज्यमन्त्री ८१ वर्षीय रामचन्द्र राय यादवको हत्यामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वीरगन्ज । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले बारा पर्सा औद्योगिक कोरिडोरमा स्थानीय नागरिकलाई रोजगारी प्रदान गर्नुपर्नेमा जोड दिएका छन् ।

रुपन्देही । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले वर्षौंदेखि बसोबास गरिरहेका तर लालपुर्जा प्राप्त गर्नबाट बञ्चित भएका रुपन्देहीका ५५३ जना स्थानीय बासीलाई लालपुर्जा वितरण गरेका छन् ।

नवलपरासी । पश्चिम् नवलपरासीमा धारिलो हतियार प्रयोग गरी २० वर्षीय युवकको हत्या भएको छ ।

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषित गर्ने तीन उद्योगलाई कारबाहीस्वरुप ती उद्योगको मुख्यद्वारमा फोहरमैला थुपारिदिएको छ ।

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी सोमबार दिउँसोसम्म १ सय ४३ जनाको मृत्यु भएको छ ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलसँग चीनको पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सिपिपिसिसी) हुवेइका उपाध्यक्ष याङ् युहुन नेतृत्वको प्रतिनिधि मण्डलले शिष्टाचार भेट गरेको छ ।

काठमाडौं । रौतहटको मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहले बिधार्थी संख्याको अनुपातमा शिक्षकको माग गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका मन्त्री विद्या भट्टराईलाई ज्ञापनपत्र बुझाएकी छन् ।

रौतहट । माधवनारायण नगरपालिका–३ सखुअवा बस्ने कृष्ण यादवको छोरा २ वर्ष ६ महिनाको डंका यादवको करेन्ट लागेर आइतबार मृत्यु भएको छ ।

इटहरी । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री भगबती चौधरीले नेकपा एमालेको सारा पङ्क्ति मिसन ८४ मा केन्द्रित हुनुपर्ने बताएकी छिन् ।

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव आज फिलिपिन्सको मनिला प्रस्थान गर्दैैछन् ।

जनकपुरधाम । डा.सीके राउत नेतृत्वको जनमत पार्टीको दुईदिने सचिवालय बैठकले विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ ।

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न र विमान र बस यात्रामा ज्यान गुमाएकाहरू प्रति सरकारले गरेको विभेदको विरोध गर्न राष्ट्रिय एकता अभियानले काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गरेको छ ।

वीरगंज । वीरगंजमा रगतको अभाव भएको कारण रक्तदान जीवन दान भन्ने मूल नाराको साथ नेपाल जनता पार्टी पर्सा जिल्ला समितिले खुल्ला रक्तदान कार्यक्रम गरेको छ ।

सर्लाही । पूर्वउपप्रधानमन्त्री एवं राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या प्रति दुख व्यक्त गरेका छन् ।

काठमाडौं । आम जनता पार्टी (आजपा) अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले राजासंग घाटी जोडेकाहरुबाट मुलुकले ठुलो नोक्सानी व्यहोर्नुपरेको बताएका छन् ।

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको नवगठित केन्द्रीय समितिको बैठक साउन २७, २८, २९ र ३० गते बस्ने भएको छ ।

सप्तरी । बोदेबर्साईन नगरपालिका–३ गौरा बस्ने जयनारायण यादवको छोरा १५ वर्षीय आदित्य कुमार यादवको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ ।

बाँके । खजुरा गाउँपालिका–३ पेलाडी नालाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शुक्रबार शिष्टाचार बिदाई भेट गरेकी छन् ।

रौतहट । चन्द्रपुर नगरपालिका–१० बालचनपुरबाट एक हजार दरको १३ थान नक्कली नेपाली नोट सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

जनकपुरधाम । मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा शिवराम यादव नियुक्त भएका छन् ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।

जनकपुरधाम । मिथिलाञ्चलमा सुखद दाम्पत्य जीवनको कामना गर्ने मधुश्रावणी पर्व प्रारम्भ भएको छ ।

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वास्थ्य सेवालाई आम नागरिकको सहज पहुँच पु¥याउन प्रदेश सरकार नयाँ नीति बनाएर अघि बढ्न लागेको बताएका छन् ।

ट्रेन्डिङ