जनकपुरधाम । असोज ११ र १२ गतेकोे अविरल बर्खाका कारण आएको बाढी, पहिरो तथा डुबानमा परी दुःखद निधन भएकाहरूको परिवारलाई मधेश प्रदेश सरकारले एक लाख रुपैयाँका दरले राहत दिने मुख्यमन्त्री सतिशकुमार सिँहले जानकारी दिएका छन् ।

काठमाडौं । नेपाली भूमिमा लामो समयदेखि क्रान्तिको अभ्यास धेरै भए पनि सार्थक निकाष नभएकोले अब गान्धी बिचारधारालाई अवलम्बन गर्नु पर्नेमा वक्ताहरुले जोड दिएका छन् ।

कपिलवस्तु । लुम्बिनी प्रदेश सरकारले गाई भैंसीबाट उत्पादन हुने दुधको उत्पादकत्व वृद्धि गर्नको लागि ५ जिल्लामा पशुहरुमा कृत्रिम गर्भाधान कार्यक्रम निःशुल्क गर्ने भएको छ ।

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी, पहिरो तथा डुवानबाट प्रभावित, पिडित परिवारहरुको राहतका लागि एक महिनाको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।

काठमाडौं । विश्व अहिंसा दिवस तथा १५५ औँ महात्मा गान्धी जयन्ती नेपालमा पनि मनाइएको छ ।

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं सांसद प्रभु साहले आफ्नो एक महिनाको तलब बाढीपहिरो पीडितलाई सहयोग गर्ने घोषणा गरेका छन् ।

राकेश यादव, रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले मंगलवार आयोजना गरेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा बाराको परमानीपुरमा रहेको बागमती तथा लालबकैया नदी नियन्त्रण आयोजना कार्यालयको तीखो आलोचना गरिएको छ ।

काठमाडौं । जय माता दी सेवा समाज नेपालले घटस्थापनाको कलश यात्रा निकाल्न लागेको छ ।

काठमाडौं । पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोको नेतृत्वमा नवगठित राष्ट्रिय मुक्ति क्रान्ति नेपालको ७७ वटै जिल्लामा संयोजक मनोनित भएको छ ।

काठमाडौं । अविरल र विकराल वर्षाका कारण मुलुकभर भएको धनजनको क्षतिप्रति लोकतान्त्रिक समाजवादी पार्टी नेपालले गहिरो सम्वेदना व्यक्त गर्दै राहत त उद्धारका लागि अपिल जारी गरेको छ ।

जनकपुरधाम । स्वास्थ्य सेवाका सिअहेब अधिकृतहरूलाई एकपटकका लागि सातौँ तह कायम गर्नेगरी कानुन संशोधन भएमा स्वास्थ्य सेवा प्रणाली ध्वस्त हुने भन्दै त्यसो नगर्न हेल्थ असिसटेन्ट संघ नेपालको मधेश प्रदेश समितिले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहलाई ज्ञापनपत्र बुझाएको छ ।

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले लगातार भारी वर्षाका कारण देशका विभिन्न भागमा भएको बाढी, पहिरो र डुबानबाट प्रभावित नेपालीहरुलाई   १५ लाख रुपैया सहयोग गर्ने भएको छ ।

सर्लाही । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख डा.राजेश अहिराजले बाढपिडितको अवस्था बुझ्न स्थलगत निरीक्षण गर्दै पीडितहरुको समस्या समाधान गर्न सरोकारवालाहरुलाई आग्रह गरेका छन् ।

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

बुटवल । आम जनता पार्टी (आजपा) को लुम्बिनी प्रदेश कमिटी विस्तार गरिएको छ । ५१ सदस्यीय लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा नारायण पाण्डे रहेका छन् ।

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले चाडपर्व वापतको दिइने दशैं बोनस रोकेर बाढीपहिरो पीडितलाई दिनुपर्ने माग गरेका छन् ।

राकेश यादव, रौतहट । जिल्लामा ३ जनाको मृत्यु भएको छ । लाल बकैया तथा बागमती नदीमा आएको बाढीले गर्दा २ जना तथा करेन्ट लागेर १ जना गरी ३ जना मृत्यु भएको हो ।

काठमाडौं । बिहीबारदेखि भएको निरन्तर अविरल वर्षा र बाढीपहिरोका कारण देशभर भएको जनधनको क्षतिप्रति जनमत पार्टीले गहिरो दुःख व्यक्त गरेको छ ।

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बर्खाका कारण प्रदेशका कोसीलगायतका विभिन्न नदीहरूमा जलस्तर बढेका र गाउँबस्ती तथा खेतबारीमा नदीका भङ्गालो पसेका विपद्सँग सामना गर्न प्रदेश सरकार सचेत रहेको बताएका छन् ।

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले लगातारको बर्खा र बाढीका कारण प्रदेशका विभिन्न नदीको जलस्तरमा अत्यधिक वृद्धि भइरहेकाले तटीय क्षेत्रमा आवश्यक विपत् प्रतिकार्य गर्न नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

काठमाडौं । आम जनता पार्टी अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अविरल बर्षाले प्रभावित भएका परिवारलाई सहयोग गर्न तथा उद्धार कार्यमा जुट्न पार्टीका नेताकार्यकर्तालाई आग्रह गरेका छन् ।

काठमाडौं । भारत सरकारको अनुदान सहायता अन्तर्गत नेपालका शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र संस्कृति क्षेत्रमा कार्यान्वयन हुने १२ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाका समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

काठमाडौं । संस्कृति, पर्यटन तथा उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल जातजाति, भाषाभाषी र संस्कृतिमा धनी देश भएकोले तिनको संरक्षण र प्रबर्द्धनमा आफूले सक्दो पहल गर्ने बताएका छन् ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी पूर्ण बस्नेतले पाएका छन् ।

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत डा. थोमस प्रिन्जले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शुक्रबार शिष्टाचार भेट गरेका छन् ।

ट्रेन्डिङ