सिरहा । राष्ट्रिय मुक्ति पार्टी नेपालको सिरहा जिल्लाको गोलबजारको कुशवाहा धर्मशालामा भएको जिल्ला बैठकले संयोजक सत्य नारायण यादवको संयोजकत्वमा ११ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको छ ।

वीरगन्ज । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्राथमिकताको आधारमा चाहिँदो मात्र विकासको योजनाहरू माग गर्न नागरिकस्तरमा अनुरोध गरेका छन् ।

जलेश्वर । संयुक्त मधेश संघर्ष समितिले महोत्तरीको जलेश्वरमा नेपाली काँग्रेस र नेकपा एमालेद्वारा प्रस्तावित संविधान संशोधनको बिरुद्ध खबरदारी सभा गरेको छ ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको नवलपुर जिल्ला समिति गठन भएको छ ।

काठमाडौं । हात्तीवन, ललितपुरस्थित काठमाडौं विश्वविद्यालय परिसरमा ‘समकालीन नेपालमा स्थितिगत्यात्मक प्रगतिवादको सान्दर्भिकता’ विषयक राष्ट्रिय संगोष्ठी सम्पन्न भएको छ ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले रास्वपाले सडक प्रदुषित र दुर्गन्धित बनाएको आरोप लगाएका छन् ।

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले जयलवायु परिवर्तनको असरबाट अन्य ठाउँझैँ मधेश प्रदेशको सामाजिक तथा आर्थिक जीवन प्रभावित भइरहेको भन्दै पछिल्ला केही दशकमा प्रदेशको परम्परागत जीवनशैली र त्यसमा पनि आर्थिक व्यवहार नै अस्तव्यस्त हुनेगरी कृषि, पूर्वाधार संरचना र श्रम उत्पादकत्वमा प्रतिकूल असर परेको बताएका छन् ।

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अब जनताले सडकबाटै यो सरकार र व्यवस्था फाल्ने बताएका छन् ।

काठमाडौं । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको कूल परियोजना लागत नेरु. ४.०१३ करोड आर्थिक सहयोगमा निर्माण गरिएको स्याङ्जाको गल्याङ नगरपालिकास्थित गल्याङ नगर अस्पतालको भवन उद्घाटन गरिएको छ ।

काठमाडौं । राजेन्द्र महतोले निर्वाचन आयोगमा ‘राष्ट्रिय मुक्ति पार्टी नेपाल’ नामक राजनीतिक दल दर्ता गराएका छन् ।

काठमाडौं । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको कूल परियोजना लागत नेरु. ३.००१ करोड आर्थिक सहयोगमा निर्माण गरिएको तनहुँको आँबूखैरेनी गाउँपालिकास्थित आँबूखैरेनी क्याम्पसको भवन उद्घाटन गरिएको छ ।

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले संघको एकताबद्धता र भविष्यका लागि परराष्ट्र मन्त्रालयको निर्देशन अनुसार एकता महाधिवेशन गर्नुपर्ने बताएका छन् ।

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सत्तापक्षका ‘सहकारी ठग’हरुलाई बचाउने र संरक्षण गरेको गम्भिर आरोप लगाएका छन् ।

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टीलगायत अन्य संघसंस्थाका दर्जनौं केन्द्रीय पदाधिकारीहरु राजेन्द्र महतो नेतृत्वको नवगठित राष्ट्रिय मुक्ति क्रान्ति नेपालमा प्रवेश गरेका छन् ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियानअन्तर्गत विभिन्न सांगठनिक गतिविधिहरुमा केन्द्रित रहेको छ ।

रौतहट । रौतहटको मौलापुर नगरपालिकामा ‘बेटी (छोरी) के साथ मेयर’ कार्यक्रम लोकप्रिय बन्दै गईरहेको छ । ‘बेटी (छोरी) के साथ मेयर’ कार्यक्रम मधेश प्रदेश, नेपालमा मात्र नभएर यसको चर्चा भारतको बिहार राज्यमा समेत हुने गरेको छ ।

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ४ का सञ्जयकुमार यादवलाई आफ्ना राजनीतिक सल्लाहकार नियुक्त गरेका छन् ।

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले सरकारका काम, प्रक्रिया र निर्णयका बारेमा सार्वजनिक गर्ने पद्धतिलाई संस्थागत भए सूचनाको हक आफसेँआफ स्थापित हुने बताएका छन् ।

जनकपुरधाम । मधेश प्रदेशमा सत्ता परिवर्तन हुने गलत, भ्रामक र मनगढन्त हल्ला फिजाएर सरकारका महत्त्वपूर्ण तथा महत्वाकांक्षी योजना कार्यान्वयनमा बाधा पुर्याउन खोजिरहेको आरोप जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष इन्जिनियर वसन्त कुशवाहाले बताएका छन् ।

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको १०० दिने कार्यकाल विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने र जनतालाई ऋण बोकाउने काममै सिमित रहेको बताएका छन् ।

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीसंग ‘गौर हत्याकाण्ड’का हत्यारालाई कारवाही गर्न माग गरेका छन् ।

रौतहट । मधेश प्रदेश सरकार मातहत रहेको रौतहटको ‘औरैया–बंकुल–सोनरनिया–सितलपुर–हिमालीबास सड़क’ मौलापुर नगरपालिकाले सडक स्तरोउन्नती गरिरहेको छ ।

कलैया । दशैं, दिपावली तथा छठ पर्वको मुखमा मेडिकल सुपरिटेन्डेन्ट र लेखापालको जुहारीले स्वास्थ्यकर्मीले तलब पाएका छैन ।

काठमाडौं । एक कबाड व्यवसायीले मागेजती फिरौती रकम नदिएपछि अर्को कबाड व्यवसायीलाई कुटपिट गरेका छन् ।

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले हार्मोनियम विज्ञ विमल साहलाई सम्मानित गरेका छन् ।

ट्रेन्डिङ