काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दलित समुदायको अधिकारसम्बन्धी कानुन बनाउन मन्त्रालय तयार रहेको बताएका छन् ।
काठमाडौं । नयाँ दिल्लीस्थित विदेश मन्त्रालयको सुषमा स्वराज विदेश सेवा संस्थानमा (एसएसआइएफएस) नेपाली कूटनीतिज्ञ तथा अधिकारीका लागि राखिएको पहिलो विशेष प्रशिक्षण कार्यक्रममा सहभागी हुन नेपाल सरकारका १० प्रमुख मन्त्रालय र विभागका २६ जना नेपाली कूटनीतिज्ञ तथा अधिकारी सम्मिलित प्रतिनिधिमण्लले समूहले भारतको भ्रमण गरेको थियो।
काठमाडौं । तराई–मधेश महिला फाउन्डेशन नेपालकी अध्यक्ष सुनिता साह (क्रान्ति) को टिमसहित नेपालका ११ जनालाई अवार्डले सम्मानित गरिएको छ ।
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भ्रष्टाचार गर्नेलार्ई आजीवन कारावासको व्यवस्था गर्न सुझाव दिएका छन् ।
काठमाडौं । विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियको ११ओैं महासम्मेलन एवम् महासभा बैठक मंसिर २७–२९ गते जनकपुरधामस्थित जानकी मन्दिरमा सम्पन्न भएको छ ।
काठमाडौं । राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले ‘सिड नम्बर जिआर–३९’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ ।
काठमाडौं । नेपाल पत्रकार महासङ्घको अध्यक्षमा पहिलो पटक महिलाले नेतृत्व पाएकी छन् । महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी भएकी हुन् ।
काठमाडौं । ललितपुरको गोदावरीमा जारी ‘नेपाल वैकल्पिक विवाद समाधान सप्ताह २०२४’ आज(आइतबार) समापन भएको छ ।
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले ‘जनतासँग जसपा नेपाल, संगठन निर्माण अभियान’लाई आगामी माघ मसान्तसम्म जारी राख्ने निर्णय गरेको छ ।
काठमाडौं । 'नेपाल–भारत विकास सहकार्य' अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा निर्मित उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण गरिएको छ ।
काठमाडौं । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका नवनियुक्त उपाध्यक्ष रेशम गुरुङले सपथ ग्रहण गरेका छन् ।
जनकपुरधाम । कोरिया अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) को आर्थिक तथा युएनएफपीएको प्राविधिक सहयोगमा मधेश प्रदेशमा सेफ गर्ल्स परियोजना शुभारम्भ भएको छ ।
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफ्नो समस्या सुनाउन मन्त्रालय आउने अधिकांश कर्मचारीहरूले नेता बोकेर आउने गरेको बताएका छन् ।
जनकपुरधाम । क्लोथ बैंक नेपालले विगत ६ वर्षदेखि आर्थिक अभावमा परेका व्यक्तिहरूका लागि नयाँ लुगा, अक्सिजन सिलिन्डर, औषधि वितरण, आँखा तथा स्वास्थ्य शिविर सञ्चालनजस्ता सामाजिक कार्य गर्दै आइरहेको छ ।
काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देल भारत प्रस्थान गरेका छन् । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा प्रधान सेनापति सिग्देल बुधबार नयाँ दिल्लीतर्फ प्रस्थान गरेका हुन् ।
जनकपुरधाम । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नबल किशोर साहले कुनै प्रकारको लैङ्गिक हिंसा सभ्य समाजका लागि स्वीकार नहुने बताउँदै कुनै पनि हिंसा राज्यको लागि सह्य नहुने बताएका छन् ।
वीरगन्ज । खानेपानी मन्त्री प्रदीप यादवले पर्सास्थित नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जको स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन् ।
राकेश यादव, रौतहट । जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ धन्सार पुल नजिकको जंगलमा सोमबार राती स्कारपियो दुर्घटना हँदा ८ जनाको मृत्यु भएको छ ।
काठमाडौं । काठमाडौँस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्डसँग सहकार्य गर्दै पहिलो भारत नेपाल पर्यटन सम्मेलनको आयोजना गरेको छ ।
बर्दिया । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बर्दियाको बाँसगढीमा थारु सांस्कृतिक केन्द्रको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।