वीरगंज । पर्साको विन्दवासिनी गाउँपालीका वडा नं ५ प्रसौनी भाठ्ठास्थित श्री मसरुर पब्लिक विद्यालयको प्राङ्गणमा एक दिवसीय आँखा शिविर सम्पन्न भएको छ ।
काठमाडौं । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त रहेका विभिन्न पदहरूमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न कूल १ हजार २ सय २३ जनाको लागि नयाँ भर्ना दरखास्त आव्हान गरिएको छ ।
जनकपुरधाम । त्रेता युगमा मिथिला नरेश राजा जनककी पुत्री सीता र अयोध्या नरेश दशरथका पुत्र भगवान् रामको विवाहको सम्झनामा प्रत्येक वर्ष विवाह पञ्चमी महोत्सव जनकपुरधाममा भव्य रूपमा मनाइने गरिन्छ । यस अवसरमा अयोध्याबाट जन्ती (बाराती) जनकपुरधाम आउने परम्परा रहेको छ ।
काठमाडौं । हालसालै त्रिभुवन विश्वविद्यालयले आदिवासी, जनजाति, मधेशी, मुस्लिम, महिलाको हक अधिकार कुंठित हुनेगरी विभिन्न ठाउँहरुमा गरेको सह–परिक्षा नियन्त्रकको नियुक्ति प्रति राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघको गम्भीर ध्यानाकर्षण भएको छ ।
काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहनुभएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र भारतका समकक्षी उपभोक्ता मामिला, खाद्य र सार्वजनिक वितरण मन्त्री प्रल्हाद जोशीबिच बुधबार साँझ नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।
रुपन्देही । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पर्यटनको प्रचुर सम्भावना बोकेको बताएका छन् ।
काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देल यही मङ्सिर २६ गतेदेखि २९ गतेसम्म भारत भ्रमण गर्ने भएका छन् ।
जनकपुरधाम । कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री अजय कुमार चौरसीयाले गरिब, विपन्न तथा आर्थिक रुपमा कमजोरका लागि रहेका वैतनिक कानून व्यवसायीको भूमिका प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।
जनकपुरधाम । जनकपुरधाममा जारी सप्ताहव्यापी श्रीसीताराम विवाह पञ्चमी महा महोत्सवको चौथो दिन तिलकोत्सव पर्व सम्पन्न भएको छ ।
बारा । गृहमन्त्री रमेश लेखकले विश्व प्रसिद्ध गढीमाई मेलाले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत पुर्याएको बताएका छन् ।
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेश सरकारले बनाउने हरेक संरचना अपाङ्गमैत्री हुने बताएका छन् ।
बेइजिङ । नेपाल सरकार र चीन सरकार बिचको बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर सम्पन्न भएको छ ।
काठमाडौं । नेपालको लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय अखण्डताको प्रवद्र्धनमा अतुलनीय योगदान पुर्याएकोमा समाजसेवी तथा आर्थिक सशक्तिकरणकी अभियन्ता सांसद भगबती चौधरी सम्मानित भएकी छन् ।
काठमाडौं । आम जनता पार्टी (आजपा)ले कुख्यात भ्रष्टाचारीहरुको नामावली संकलन एवं सार्वजनिक गर्ने निणर्य गरेको छ ।
जनकपुरधाम । बाराको महागढीमाई नगरपालिकामा लाग्ने पञ्चवार्षिक गढीमाई मेलाका अवसरमा मंसिर २३ गते आइतबार प्रदेश सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ ।
काठमाडौं । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको राजीनामा माग गरेको छ ।
जनकपुरधाम । प्लान इन्टरनेसनलले मधेश प्रदेशमा शिक्षा, स्वास्थ्य र रोजगार सिर्जनाको क्षेत्रमा बहुआयामिक काम गर्ने भएको छ ।
महोत्तरी । भारतको अयोध्याबाट विवाह पञ्चमीका लागि आएका जन्तीहरुलाई नेपालको पहिलो प्रवेश द्वार मटिहानीमा भव्य स्वागत गरिएको छ ।
कपिलवस्तु । नेपाल पत्रकार महासंघको देशैभर निर्वाचनको कार्य तालिका नजिकिदै गए पनि महासंघको कपिलवस्तु शाखामा भने सदस्यता सम्बन्धी विवाद बढेको छ ।
राकेश यादव, रौतहट । जिल्लामा मङ्सिर १६ गते भएको उपनिर्वाचनमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार निर्वाचित भएका छन् ।
काठमाडौं । रौतहटको गुजरा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष राजजीत चौधरी बाघको आक्रमणबाट घाइते भएका छन् ।
सुनसरी । भोक्राहा नरसिंह गाउँपालिका–५ टपराटोलबाट अवैध लागूऔषध गाँजा करिब ५८ किलो ३ सय ग्राम सहित धरान उपमहानगरपालिका–१५ बस्ने २१ वर्षीय सनिल राईलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
बारा । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले बारास्थित प्रसिद्ध शक्तिपीठ श्री गढीमाई मन्दिर परिसरमा हरेक पाँच वर्षमा लाग्ने ‘श्री गढीमाई पञ्चवर्षीय मेला’ को सोमबार विधिवत् शुभाराम्भ गरेका छन् ।