काठमाडौं । जनता समाजवादी पार्टी नेपालले ‘जनतासँग जसपा नेपाल, संगठन निर्माण अभियान’लाई आगामी माघ मसान्तसम्म जारी राख्ने निर्णय गरेको छ ।

काठमाडौं । 'नेपाल–भारत विकास सहकार्य' अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा निर्मित उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण गरिएको छ ।

काठमाडौं । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका नवनियुक्त उपाध्यक्ष रेशम गुरुङले सपथ ग्रहण गरेका छन् ।

जनकपुरधाम । कोरिया अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) को आर्थिक तथा युएनएफपीएको प्राविधिक सहयोगमा मधेश प्रदेशमा सेफ गर्ल्स परियोजना शुभारम्भ भएको छ ।

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफ्नो समस्या सुनाउन मन्त्रालय आउने अधिकांश कर्मचारीहरूले नेता बोकेर आउने गरेको बताएका छन् ।

जनकपुरधाम । क्लोथ बैंक नेपालले विगत ६ वर्षदेखि आर्थिक अभावमा परेका व्यक्तिहरूका लागि नयाँ लुगा, अक्सिजन सिलिन्डर, औषधि वितरण, आँखा तथा स्वास्थ्य शिविर सञ्चालनजस्ता सामाजिक कार्य गर्दै आइरहेको छ ।

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देल भारत प्रस्थान गरेका छन् । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा प्रधान सेनापति सिग्देल बुधबार नयाँ दिल्लीतर्फ प्रस्थान गरेका हुन् ।

जनकपुरधाम । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नबल किशोर साहले कुनै प्रकारको लैङ्गिक हिंसा सभ्य समाजका लागि स्वीकार नहुने बताउँदै कुनै पनि हिंसा राज्यको लागि सह्य नहुने बताएका छन् ।

वीरगन्ज । खानेपानी मन्त्री प्रदीप यादवले पर्सास्थित नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जको स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन् ।

राकेश यादव, रौतहट । जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ धन्सार पुल नजिकको जंगलमा सोमबार राती स्कारपियो दुर्घटना हँदा ८ जनाको मृत्यु भएको छ ।

काठमाडौं । काठमाडौँस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्डसँग सहकार्य गर्दै पहिलो भारत नेपाल पर्यटन सम्मेलनको आयोजना गरेको छ ।

बर्दिया । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बर्दियाको बाँसगढीमा थारु सांस्कृतिक केन्द्रको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।

नेपालगञ्ज । बाँकेमा मानवअधिकार सूचना तथा स्रोत केन्द्र स्थापना गरिएको छ ।

जनकपुरधाम । वरिष्ठ पत्रकार किशोर नेपालद्वारा लिखित ‘नेपालको निधि’ लोकार्पण भएको छ ।

राकेश यादव, रौतहट । देवाही गोनाही नगरपालिका वडा नम्बर २ स्थित लालबकैया खोलाको बाँध नजिक रहेको खाल्टोमा डुबेर दुई जना नाबालकको मृत्यु भएको छ ।

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव मोहम्मद गुलाम सरवरले सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् ।

काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले प्रादेशिक छात्रवृत्ति वितरण गरेको छ ।

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा आइतबार लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको दोस्रो संस्करण आयोजना गरेको छ ।

काठमाडौं । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ‘सङ्घीय निजामती सेवा ऐन’बारे राज्य व्यवस्था तथा सुशासन समितिले दफावार छलफल सुरू गरेको छ । 

काठमाडौं । मंसिर २८ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनका लागि अध्यक्षका उम्मेदवार रमेश विष्टसहितको प्यानल घोषणा भएको छ ।

काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एंव वरिष्ठ पत्रकार धमेन्द्र झाले नेपाल पत्रकार महासंघको निर्वाचनमा नेपाल प्रेस युनियनले गरेको निर्णय प्रति असन्तुष्टि पोखेका छन् ।

काठमाडौं । राष्ट्रिय एकता अभियानले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसिएटिभ सभ्झौता (बिआरआई) अन्तर्गतको फ्रेमवर्क सभ्झौतामा हस्ताक्षर गरेर नेपाललाई सम्भावित ऋणको जालोमा फसाउने खतरा बढाएको र त्यो नेपालका लागि दीर्घकालीन आर्थिक संकट र स्वाधीनतामा हस्तक्षेपको संकेत हुनसक्ने बताएको छ ।

काठमाडौं । तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवन निर्माण हेतु तेह्रथुम निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सीता गुरुङ, आठराई गाउँपालिकाका अध्यक्ष दिल कुमार पाहिम र भारतीय राजदूतावास, काठमाडौँका प्रथम सचिव अविनाश कुमार सिंहले संयुक्त रूपमा शिलान्यास गरेका छन् ।

काठमाडौं । आईटी आर्मीका संस्थापक अध्यक्ष चन्द्र भुषण साहले प्रसिद्ध लेखक तथा आईटी विज्ञ प्रा. डा. राजन थपलियालाई सम्मान गरेका छन् ।

काठमाडौं । यूएईको राजधानी अबुधाबीमा रहेको नेपाली दूताबासको मधेशी एकता समाज यूएईले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा महिला बालबालिका तथा जेष्ठनागरिक मन्त्री नवलकिशोर शाहले यूएईका मधेशी बु्द्धिजीवी र श्रमिकहरुसँग अन्तरक्रिया गरेका थिए ।

ट्रेन्डिङ