काठमाडौं, १० साउन । गायिका अर्चना बिष्ट ढकालको ’दन्ते कथामा’ बोलको गीत बजारमा आएको छ ।
उक्त गीत पारीजात नेपालको अफिसियल युटुब च्यानलबाट बजारमा ल्याएको हो ।
कुमार सिन्जाली मगरले लिपिबद्ध र लयबद्ध गरेको उक्त गीतलाई वबिन ढुङगानाले संगीत संयोजन, कर्साङ लामाले मिक्सिङ गरेका हुन् ।
भिडियोलाई छायांकन,सम्पादन र कलर गंगाराम राइले गरेका हुन् ।
तपाईको प्रतिक्रिया