भारत रंग महोत्सव थिएटरमा नेपाली नाटक

कला/संस्कृति

11/28/2019

काठमाडौं, १२ मंसिर । नाटक भारतको नयाँ दिल्लीमा सन् २०२० मा हुने भारत रंग महोत्सव थिएटर फेस्टिवलमा दुईवटा नेपाली नाटक मञ्चनका लागि छनोट भएका छन् ।

नयाँ दिल्लीमा रहेको नेशनल स्कुल अफ ड्रामामा आयोजना हुने महोत्सवमा ७१ वटा अन्तर्राष्ट्रिय नाटकले मञ्चनको निवेदन दिए पनि केवल १० वटा मात्र छनोट भएका थिए ।

त्यसमध्ये दुईवटा नेपाली नाटक परेको हो । दुईमध्ये एउटा ‘कुमारी’ हो भने अर्को ‘द बिस्ट’ रहेको छ

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ