मल्लिका सेरावत काठमाडौंमा

कला/संस्कृति

12/28/2019

काठमाडौं, १२ पुस । भारतकी चर्चित अभिनेत्री मल्लिका सेरावत नेपाल आएकी छिन् ।

उनले ट्वीटमार्फत् नेपाल आएकी जानकारी दिएकी छिन् । नयाँ वर्ष सन् २०२० को लागि उनले नेपाल आए पनि कार्यक्रमबारे खुलाएकी छैनन् ।

उनले ट्वीट गर्दै आफू भगवान बुद्धको जन्मभूमि नेपाल आएकी बताएकी छिन् ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ