मोडल अनु तामाङ अभिनित ‘चन्चले’ बजारमा

कला/संस्कृति

काठमाडौँ, २४ साउन । मोडल अनु तामाङ अभिनित ‘चन्चले’ बजारमा आएको छ । आकाश लामा ब्लोन र पूजा लामाको आवाज रहेको उक्त गीत गीतलाई म्हार्मेन मिडियाबाट सार्वजानिक गरिएको हो ।

तिर्थमान पाख्रिनको शब्द, संगीत र स्टोरी कन्सेप्टमा तयार गरिएको गीतलाई जोगलाल लामाले संगीत संयोजन गरेका हुन भने कर्साङ लामाले मिक्सिङ र रेकर्डिङ गरेका हुन ।

आशिष जिम्बाले सम्पादन,कलर र छायांकन, ड्रोन र निर्देशन बाबु जिम्बाले गरेका हुन ।

भिडियोमा समय पख्रिन, अनु तामाङ, आयुष तामाङ, सृस्‍टि ब्लोन, आभास लामा, सुनिता रुम्बा, प्रदिप थिङ र प्रिन्सेस खुशीको अभिनय देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ