सलमान खानको सजाय सस्पेन्ड: जमानतमा छुट्ने भए

कला/संस्कृति

4/8/2018

सलमान खानलाई जमानत मिलेको छ । उनले ५० हजार धरौटी तिरेका छन् ।

सन् १९९८ मा जोधपुरको ग्रामीण इलाकामा दुई हरिणको शिकार गरेको आरोपमा सलमान लगायत पाँचजना विरुद्ध वैष्णोइ समाजले मुद्दा हालेको थियो।

सलमान खानका साथै अभिनेता सैफअलि खान, अभिनेत्री सोनाली बेन्द्रे, तब्बू र नीलमविरुद्ध मुद्दा चलाइएको थियो।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ