सुर्खेत - नेपाल आइडलको टप–५ बाट बाहिरिएकी गायिका सुजाता पाण्डेले आफ्नो गीतको नयाँ म्यूजिक भिडियो सार्वजनिक गरेकी छन् ।
‘कोही भन्छन्, बाँच्छ माया सयौं जुनिसम्म पनि’ बोलको गीतमा गायिका सुजाताले स्वर दिएकी छन् भने रुद्र ज्ञावाली शब्द र तेजप्रसाद पाण्डेको संगीत रहेको छ ।
सो गीतको म्यूजिक भिडियोको निर्देशन भने लक्ष्मण पौडेलले गरेका हुन् । म्युजिक भिडियोमा नेपाल आइडलकी प्रस्तोता, मोडल एवं नायिका रिमा विश्वकर्मा र निराजनले अभि नय गरेका छन् ।
<iframe src="https://www.youtube.com/embed/ju--MbX5m60" width="560" height="315" frameborder="0" allowfullscreen="allowfullscreen"></iframe>
तपाईको प्रतिक्रिया