1/18/2021

काठमाडौं, ५ माघ । शहरी विकासमन्त्री प्रभु साहले मन्त्रालय मातहतका निकायहरुबाट सम्पूर्ण आयोजनाहरुको विस्तृत विवरण माग गरेका छन् । मन्त्री साहले एक परिपत्र जारी गर्दै सम्पूर्ण आयोजनाहरुको विस्तृत विवरण माग गरेका हुन् ।

1/18/2021

काठमाडौं, ५ माघ । मुसहरको पीडामा धुर्मुस–सुन्तलीले मलम लगाए, धुर्मुस–सुन्तलीको अभियानमा मुसहरले साथ दिउँ भन्ने नारासहित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा मुसहर समुदायबाट सहयोग सङ्कलन अभियान शुरु भएको छ ।

1/17/2021

जनकपुरधाम, ४ माघ । संघीय सरकारलाई संविधान र कानूनअनुसार अघि बढ्न प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले आग्रह गरेका छन् ।

1/17/2021

रुपन्देही, ४ माघ । सैनामैना नगरपालिका–११ शितलापुरडाँडास्थित सडकमा लु.१ह १५१० नम्बरको अटो पल्टिँदा एक जनाको मृत्यु भएको छ ।

1/17/2021

काठमाडौं, ४ माघ । साहित्यकार तथा जनता समाजवादी पार्टीका युवा नेता मिलनकान्छा किरातीले वर्तमान ओली सरकार प्रतिगमनकारी, दलाल, पूँजीपतिको कार्यकारी समिति रहेको बताएका छन् ।

1/17/2021

रौतहट, ४ माघ । लगातारको शीतलहरका कारण रौतहटको गरुडा नगरपालिकाका सबै सामुदायिक विद्यालय बन्द गर्ने भएको छ ।

1/17/2021

सप्तरी , ४ माघ । मुख्यमन्त्री लालबाबु राउतले संचार क्षेत्रको बिकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।

1/17/2021

जनकपुरधाम, ४ माघ । प्रदेश २ सरकारले सोमबार सार्वजनिक विदा दिएको छ ।

1/17/2021

काठमाडौं, ४ माघ । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच कर्णालीमा पार्टी एकता भएको छ । केन्द्रमा पार्टी एकता...

1/17/2021

बारा, ४ माघ । कोरोना माहामारीमा अग्रपंक्तिमा रहेर स्वास्थ्य सेवामा खटिएका स्वास्थ्यकर्मीले कोरोना जोखिम भत्ता नपाएपछि कलैया अस्पतालका सबै स्वास्थ्यकर्मी र...

1/17/2021

नयाँदिल्ली, ४ माघ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् ।

1/17/2021

काठमाडौं, ४ माघ । जसपा नेपालले सरकारको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमविरुद्ध देशभर विरोध प्रदर्शन गरेको छ ।

1/17/2021

कैलाली, ४ माघ । २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

1/17/2021

धनगढी, ४ माघ । कैलालीको टीकापुर घटनामा दोषी ठहर गर्दै उच्च अदालतले जन्मकैदको फैसला सुनाएका लक्ष्मण थारुले न्यायका लागि थारूहरू अन्तिम विद्रोहको तयारीमा रहेको बताएका छन् ।

1/17/2021

सर्लाही, ४ माघ । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले नेपालमा कम्युनिष्ट पार्टी असफल भइसकेको तर्क गरेका छन् । उनले नेकपा असफल भयो र ओली पतनको बाटोमा रहेको दाबीसमेत गरेका छन् ।

1/17/2021

नवलपरासी, ४ माघ । नवलपरासी केरा उत्पादक संघको चौथो साधारणसभा तथा तेस्रो अधिवेशन शनिवार मर्चहवामा सम्पन्न भएको छ ।

1/17/2021

काठमाडौं, ३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माधव–प्रचण्ड समूहले काठमाडौंमा माघ ९ गते बृहद तथा सशक्त विरोध प्रदर्शन गर्ने भएको छ ।

1/17/2021

बाँके, ३ माघ । नेपालगंज उपमहानगरपालिका–४ बाईपास रोडबाट करिब २५ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

1/16/2021

कपिलवस्तु, ३ माघ । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समितिका सदस्य केशव झाले सरकारद्वारा चालिएको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमको विरुद्धमा संघर्ष जारी नै रहने बताएका छन् ।

1/15/2021

काठमाडौं, २ माघ । नेपाल–भारत संयुक्त आयोगको छैठौं बैठक नयाँदिल्लीमा शु्क्रबार सम्पन्न भएको छ । नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय विदेशमन्त्री एस जयशंकरले संयुक्त रुपमा अध्यक्षता गरेको आयोगको बैठक बसेको हो ।

1/15/2021

काठमाडौं, २ माघ । अक्सफोर्ड विश्वविद्यालय तथा एस्ट्राजेनेकाले भारतमा विकास गरेको कोरोनाविरुद्धको खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिइएको छ ।

1/15/2021

पर्सा, २ माघ । वीरगञ्जका थारु समुदाय माघ महिनाको पहिलो दिन माघी पर्व मनाएका छन् ।

1/15/2021

काठमाडौं, २ माघ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई आफ्नै पार्टीका नेता कार्यकर्ताले कालो झण्डा देखाउने चेतावनी दिएका छन् ।

1/15/2021

धनुषा, माघ २ गते । धनुषाको मिथिला नगरपालिकामा नगर पत्रकार संजाल गठन भएको छ ।

1/15/2021

काठमाडौँ, २ माघ । भारत भ्रमणमा रहेका पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको छ ।

ट्रेन्डिङ