जनकपुरधाम, २ माघ । प्रमुख प्रतिपक्षी दल बन्ने दौडमा प्रदेश २ मा नेकपाका दुवै समूह लागेका छन् । प्रधानमन्त्री केपी ओलीले नेतृत्वको समूह र प्रचण्ड–नेपाल पक्षीय नेताहरु प्रदेश सांसदहरुलाई आफूतिर तान्न व्यस्त छन् ।
जनकपुरधाम, २ माघ । प्रदेश २ सरकारले छुट्टै अनुसन्धान ब्युरो राख्ने भएको छ । प्रदेशभित्र घटेका अपराधजन्य घटनाको अनुसन्धान र शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले प्रदेश अनुसन्धान ब्यूरो गठन गर्ने भएको हो ।
काठमाडौं, १ माघ । भारतको इनर्जी एक्सचेन्ज बजारमा २५ मेगावाट विद्युत् बिक्रीका लागि विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ ।
पोखरा, १ माघ । कोरोना कहरमा परेको पोखराको पर्यटन क्षेत्रले यो बेला प्रयाप्त आन्तरिक पाहुना नपाएपछि भारतीय पाहुना भित्र्याउने पहल थालेको छ । आन्तरिक पाहुनाको भरमा मात्र पर्यटन क्षेत्र धानिन नसकेकोले विकल्पमा भारतीय पाहुना भित्र्उाउनु आवश्यक परेको व्यवसायीले बताए ।
काठमाडौं, १ माघ । विज्ञहरूले सीमा विवाद र कोभिड–१९ खोपलाई प्राथमिकता दिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई सुझाव दिएका छन् ।
जनकपुरधाम, १ माघ । माघे संक्रान्तिको अवसरमा प्रत्येक वर्ष झैं यसवर्ष पनि जनकपुरधामस्थित अंगराज सरको डिलमा खिचडी भोजको आयोजना गरिएको छ । जानकीचोकका स्थानीय युवाहरुले खिचडी भोजको आयोजना गरेका थिए ।
काठमाडौं, १ माघ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नयाँ दिल्लीमा प्रवचन दिने प्रस्थान गरेका मन्त्री ज्ञवालीले शुक्रबार नेपाल–भारतका विषयमा प्रवचन दिने छन् ।
काठमाडौं, १ माघ । पूर्वराज्यमन्त्री एवम् भूमि व्यवस्थापन तथा सुकुमबासी समस्या समाधान आयोगका सदस्य दिनेशचन्द्र यादवको निधन भएको छ ।
काठमाडौं, १ माघ । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतसँग भेटवार्ता गरेका छन् ।
सर्लाही, १ माघ । नेपाली कांग्रेसका नेता गगन थापाले सर्वोच्च अदालतले संसद् पुनःस्र्थापना गरी देशलाई अँध्यारो सुरुङमा फस्नबाट जोगाउने बताएका छन् ।
वीरगञ्ज, १ माघ । नेपाल रेल्वेको जग्गामा बसोबास गर्दै आएका दलितहरुको बस्तीमा डोजर चलेपछि त्यहाँ बस्दै आएका स्थानीय विचल्लीमा परेका छन् ।
जनकपुरधाम, १ माघ । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले माछा सुपर जोनका लागि आएको बजेट कहाँ गयो भनी संघीय सरकालाई प्रश्न गरेका छन् ।
काठमाडौं, १ माघ । नेपाल भारत संयुक्त आयोगको छैठौं बैठकमा भाग लिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत गएका छन् ।
पोखरा, २९ पुस । जनता समाजवादी पार्टी नेपालको संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराइले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू हार्ने चुनाव नगर्ने बताएका छन् ।
काठमाडौं, २९ पुस । भारतको बिहार राज्यको पूर्वी चम्पारणको हरिसिद्धिमा नेपाल–भारत मैत्री संवाद सम्पन्न भएको छ ।
बारा, २९ पुस । नेपाली सेनाले बारा जिल्लाको करैयामाई गाउँपालिका–७ स्थित जनता माविको प्रांगणमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
काठमाडौँ, २९ पुस । सरकारले निजीस्तरको गल्ला व्यापारीभन्दा बढी मूल्यमा धान खरीद गर्न थालेपछि पर्सा जिल्लाका किसान धान खेतीतर्फ आकर्षित हुँदै गएको छ ।
पोखरा, २९ पुस । कोभिड–१९ महामारीका कारण बन्द रहेका नेपाल–भारतबीचका सीमानाका अविलम्ब खुला गर्न पश्चिमाञ्चल होटल सङ्घ पोखराले माग गरेको छ ।
मोरङ, २९ पुस । मानव अधिकार तथा शान्ति समाज मोरङले ज्येष्ठ नागरिक, विपन्न तथा दलित परिवारलाई कम्बल वितरण गरेको छ ।
कपिलवस्तु, २९ पुस । बुद्धभूमि नगरपालिका–१ वसन्तपुरमा लु.१० प ७४३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।
काठमाडौं, २९ पुस । विवेकशील साझा पार्टीले विभिन्न पार्टी, समूह, अभियान र व्यक्तिहरूसँग सम्भावित एकता, सम्मिलन र सहकार्यको अन्वेषण र वार्ता गर्नका लागि राजनीतिक संवाद समिति गठन गरेको छ ।
सर्लाही, २९ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा शहरी विकासमन्त्री प्रभु साहले संसद पुनर्स्थापनाको माग राखी आन्दोलन गरिरहेकाहरु पनि भित्रभित्रै चुनावको तयारीमा लागेका बताएका छन् ।