काठमाडौं, १७ पुस । जनता समाजवादी पार्टी नेपाल र नेकपा एकीकृत मार्क्सवादीबीच एकीकरण हुन लागेको छ ।
रौतहट, १६ पुस । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य तथा पूर्व संविधान सभा सदस्य बबन सिंह नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहमा प्रवेश गरेका छन् ।
महोत्तरी, १६ पुस । जलेश्वर–महोत्तरी जिल्लाको भंगहा नगरपालिकाद्वारा पाँच लाख राशीको मेयर गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
जनकपुरधाम, १६ पुस । तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट २ जना प्रदेश सांसद नेकपा विभाजनपछि केपी शर्मा ओली समूहमा लागेका छन् ।
काठमाडौं, १६ पुस । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राबीच भेट भएको छ ।
सर्लाही, १६ पुस । सर्लाहीको हरिवन नगरपालिकामा डक मानव र मानसिक रोगी गरी १३ जनाको उद्दार गरिएको छ ।
महोत्तरी, १६ पुस । महोत्तरीको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
काठमाडौं, १६ पुस । लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन् । महानगरीय अपराध ...
वीरगन्ज, १५ पुस । नेकपा ओली समूहका महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेलले ताजा जनादेशका लागि मुलुक चुनावमा गइरहेकाले चुनावको तयारीमा जुट्न अगुवा नेता कार्यकर्तालाइ निर्देशन दिएका छन् ।
वीरगन्ज, १५ पुस । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं. २ स्तरीय भेला वीरगंजको नगर सभा गृहमा सम्पन्न भएको छ ।
काठमाडौं, १५ पुस । सरकारले २० प्रतिशत जनसंख्यालाई पुग्ने कोभिड–१९ विरुद्धको खोप भारतबाट खरिद गर्नका लागि औपचारिक प्रक्रिया शुरु गरेको छ ।
काठमाडौं, १५ पुस । भारतको आर्थिक सहायतामा नेपालमा सञ्चालित परियोजनाहरुको अनुगमन गर्न भारतीय विदेश मन्त्रालयको ३ सदस्यीय टोली नेपाल भ्रमणमा आएको छ ।
काठमाडौं, १५ पुस । नेपालको आन्तरिक मामिलामा चिनियाँ हस्तक्षेप भएको भन्दै एक समूहले राष्ट्रपति कार्यालय नजिकै महाराजगञ्जमा राँके जुलुस निकालेको छ ।
काठमाडौं, १५ पुस । नेपालमा चिनियाँ हस्तक्षेप बढेको भन्दै त्यसको विरोधमा युवाहरुले काठमाडौँमा प्रदर्शन गरेका छन् । युवाहरुले बुधबार बिहान चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका हुन् ।
जनकपुरधाम, १५ पुस । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपाको दाहाल–नेपाल समूहले प्रदेश २ का सबै जिल्लामा विरोध प्रदर्शन गरेको छ ।
विराटनगर, १५ पुस । नेपाल–प्रचण्ड समूहको अविश्वासको प्रस्तावमा विश्वासको मत लिन प्रदेश १ को सरकारले हिउँदे अधिवेशन आह्वान गरेको छ ।
वीरगञ्ज, १४ पुस । प्रधानमन्त्री केपी ओलीले ससद विघटन गरेको विरोधमा प्रचण्ड–नेपाल समुहले मंगलबार वीरगन्जमा विरोध प्रदर्शन गरिरहेकै बेला ओली पक्षधरले नेकपा विभाजनको औचित्य र सन्देश दिन बुधबार प्रदेश स्तरीय भेला गर्न लागेको छ ।
काठमाडौं, १४ पुस । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् ।
जनकपुरधाम, १४ पुस । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा धनुषाले जनकपुरधाममा जनप्रदर्शन गरेको छ ।
काठमाडौं, १४ पुस । नेपाल–भारत दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको लम्बाइ ५० किलोमिटर लामो हुने भएको छ ।
वीरगञ्ज, १४ पुस । कोरोनाको प्रभाव तथा विगत लामो समयदेखि नेपाल–भारत सीमा नाका बन्द रहेका कारण एकीकृत भन्सार जाँच चौकी (आइसिपी) ले चालू आर्थिक वर्षको मङ्सिर महिनासम्म लक्ष्यभन्दा ११ प्रतिशतले कम राजश्व उठाएको छ ।
धनगढी, १४ पुस । प्रधानमन्त्री केपी शर्मा ओली निकट सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरिएको छ ।