सिमरा, १४ पुस । संसद विघटनविरुद्ध बाराका ४ निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले छुट्टाछुटै विरोध कार्यक्रम गरेको छ ।
काठमाडौँ, १४ पुस । राष्ट्रिय एकता अभियानले नेपालमाथि चिनियाँ ‘हस्तक्षेप’को बढेको भन्दै काठमाडौँमा विरोध प्रदर्शन गरेको छ ।
काठमाडौँ, १४ पुस । सरकारले दुई महिना पहिले भारतबाट ल्याएको रेल आउँदो माघभित्र सञ्चालनमा ल्याइने भएको छ ।
काठमाडौं, १४ पुस । बक्यौता रकम पाउनका लागि आन्दोलनरत् उखु किसान संघर्ष समितिले सरकारसँग सम्झौता गरेको भोलीपल्ट एक किसानको हृयदघातबाट मृत्यु भएको छ ।
काठमाडौं, १३ पुस । जनता समाजवादी पार्टी नेपालले संसद विघटनविरुद्ध आन्दोलनको थप कार्यक्रम घोषणा गरेको छ । संसद विघटन गरेर प्रधानमन्त्रीले प्रतिगमन फर्काएको भन्दै जसपाले दुईहप्ते आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
काठमाडौं, १३ पुस । आन्दोलनरत् उखु किसान संघर्ष समिति र नेपाल सरकारबीच चारबुँदे सहमति भएको छ । सहमतिसँगै १५ दिनदेखि जारी आन्दोलन स्थगित भएको छ ।
वीरगञ्ज, १३ पुस । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले लैङ्गिक हिंसा न्यूनिकरणका लागि शिक्षामा जोड दिनुपर्ने बताएका छन् ।
रौतहट, १३ पुस । प्रहरीले १३ सय ५० एम्पुल लागुऔषधसहित रौतहटबाट दुई जना भारतीय युवकलाई पक्राउ गरेको छ ।
जनकपुरधाम, १३ पुस । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल संसद विघटनविरुद्ध जसपाले गरेको विरोध प्रदर्शनमा सहभागि भएका छन ।
काठमाडौं, १३ पुस । नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले नवनियुक्त उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री टोपबहादुर रायमाझीलाई बधाई दिएका छन् ।
वीरगन्ज, १३ पुस । विगत केही दिनदेखि बढेको चिसो र शीतलहरका कारण कष्टकर जीवन बिताइरहेका खुल्ला आकाशमुनि र सडकपेटीका गरीब तथा विपन्नहरुलाई न्यानो कपडा तथा खाद्यान्न वितरण गरिएको छ ।
काठमाडौं, १३ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विभाजन रोक्न चिनियाँ राष्ट्रपति सी जिन्पिङको सन्देश लिएर नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको प्रतिनिधि मण्डलले उच्चस्तरीय भेटवार्तामा व्यस्त छ ।
काठमाडौं, १३ पुस । नेपाल कम्युनिष्ट पार्टीको विभाजनमा अलि बढी नै चाँसो लिइरहेको छिमेकी राष्ट्र चीनको गतिविधिप्रति विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।
वीरगन्ज, १२ पुस । मानव अधिकार तथा शान्ति समाज पर्सा शाखाको आयोजना र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनि लगायतकोे सहयोगमा पर्सा जिल्ला बीरगंज महानगरपालिकाको वडा न. ४,५ र ७ का विपन्न दलित परिवारलाई कार्यक्रम आयोजना गरि २०० थान कम्बल बितरण गरिएको थियो ।
मोरङ, १२ पुस । सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी विराटनगर महानगरपालिका–१४ बस्ने ३८ वर्षीय तुलसी महतोलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, १२ पुस । संसद विघटनविरुद्ध जनता समाजवादी पार्टी नेपालले संघीय राजधानी काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
वीरगञ्ज, १२ पुस । वीरगञ्ज महानगरपालिकामा बजार अनुगमनका क्रममा ७ वटा पसललाई कारबाही गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त...
काठमाडौं, १२ पुस । चीनर्फको नाका प्रभावकारी नहुँदा नेपाली व्यवसायीले निकै दुःख पाएको भन्दै नेपाल चेम्बरअफ कसर्मले व्यापार सहजीकरण गर्न ...
रौतहट, १२ पुस । रौतहटको सदरमुकाम गौरमा जनता समाजवादी पार्टी (जसपा)का नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन ।
सिरहा, १२ पुस । विभिन्न आपराधिक घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको मिर्चैया...
बारा, १२ पुस । बारामा एक विघा ऐलानी जग्गामा लगाइएको अवैध गाँजा खेती प्रहरीले नष्ट गरेको छ ।
वीरगञ्ज, १२ पुस । वीरगञ्जमा किशोरीलाई सेनेटरी प्याड बनाउने तालिम दिइएको छ । नेपाल ग्रामीण पुनर्निमाण संस्था (आरआरएन)ले संवाद ...
कैलाली, १२ पुस । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीको शनिबार उनकै निर्वाचन क्षेत्रमा पुत्ला दहन गरिएको छ ।