पर्सा, ८ मंसिर । तीन दिन लगातार संक्रमित फेला नपरेको वीरगञ्जस्थित नारायणी अस्पतालको स्वास्थ्य प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा एकै पटक १७ जनामा कोरोना भाइरस संक्रमण...
रौतहट, ८ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले देवाही गोनाही नगरपालिकामा आगलागीबाट जलेर नष्ट भएका दलितहरूको घर पक्की निर्माण गराउने घोषणा गरेका छन् ।
काठमाडौं, ८ मंसिर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीति मूल्य, मान्यतामा आधारित हुनुपर्ने बताएका छन् ।
वीरगञ्ज, ८ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पर्साका जिल्ला सदस्य मुकेश चौरसियाको हत्याका संलग्न मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
महोत्तरी, ८ मंसिर । महोत्तरीको बर्दिबास(१४ बाट एक बालिका बेपत्ता भएकी छन्। सहिद आलमकी ६ वर्षीया छोरी इन्तजार भनिने गुलाश साह खातुन बेपत्ता भएकी हुन् ।
वीरगन्ज, ८ मंसिर । सीमावर्ती भारतको रक्सौलबाट भन्सार राजस्व छली अवैध रुपले कपडा ल्याउन खोज्ने समूह र प्रहरीबीच झडप भएको छ ।
काठमाडौं, ८ मंसिर । कोभिड–१९ नियन्त्रणको नाममा नेपाल सरकारले नेपाल–भारत सीमा बन्द गरेको विरोधमा ठाउँ–ठाउँमा धर्ना तथा प्रदर्शनहरु सुरु भएको छ ।
काठमाडौं, ७ मंसिर । चाडपर्वलाई लक्षित गर्दै कैलालीमा सञ्चालनमा आएको सुपथ मूल्य पसल शनिबारदेखि बन्द भएको छ ।
काठमाडौं, ७ मंसिर । कोरोना भाइरसको कारण ५४ वर्षीय स्वास्थ्यकर्मी गौरीशंकर देवको मृत्य भएको छ।
सिरहा, ७ मंसिर । लहानमा चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्त विरोध प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले अस्पताल तोडफोड गरेका छन् ।
काठमाडौं, ७ मंसिर । सुक्खायाममा सहज रुपमा विद्युत् आपूर्तिको व्यवस्था मिलाउन नेपाल विद्युत् प्राधिकरणले अधिकतम् २५० मेगावाटसम्म विद्युत् आयात गर्ने भएको छ ।
काठमाडौं, ७ मंसिर : चीनले नेपालको भूमि मिचेको भन्दै माइतीघरमा प्रदर्शन भएको छ। स्वतन्त्र युवाको समूहले शनिबार प्रदर्शन गरेका हुन् ।
कैलाली, ७ मंसिर । नेपाल सरकारको चिनसंग र भारतसंग सीमा जोडिएका क्षेत्रमा सशस्त्र प्रहरी बलको बिओपी स्थापना गर्ने नीति अनुसार कैलालीमा पनि पहिलो चरण र दास्रो चरणका बिओपी ...
सप्तरी, ७ मंसिर । सप्तरी प्रहरीले भारतबाट भन्सार छली गरी ल्याउँदै गरेको १२ लाखबराबरको सामान बरामद गरेको छ ।
काठमाडौं, ७ मंसिर । रेलमार्ग सहकार्य सम्बन्धी नेपाल भारत संयुक्त कार्यदलको चौथो बैठकमा सीमापार रेलमार्ग परियोजनाको समीक्षा भएको छ ।
बारा, ७ मंसिर । कलैया उपममहानगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण नगर्दा चाडबाड मनाउने योजनामा रहेका ज्येष्ठ नागरिक, अपाङ्ग र एकल महिला निराश बनेका छन् ।
काठमाडौं, ५ मंसिर । रेलमार्ग सहकार्य सम्बन्धी भारत–नेपाल संयुक्त कार्यदलको चौथो बैठक शुक्रबार भिडियो कन्फरेन्समार्फत सम्पन्न भएको छ ।
जलेश्वर, ५ मंसिर । मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक सामाचकेवा पर्व आजदेखि शुरु भएको छ ।
काठमाडौं, ५ मंसिर : भारतीय विदेश सचिव हर्षवद्र्धनन श्रृंगाले मंसिर ११ गते अर्थात् नोभेम्बर २६ तारिखबाट नेपालको दुई दिने भ्रमण गर्ने भएका छन् ।
सप्तरी, ५ मंसिर । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा ५० शैय्याको अस्पताल शिलान्यास गरिएको छ ।
वीरगञ्ज, ५ मंसिर । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले तीन वर्षमा ग्रामीण जनतालाई प्रदेश सरकार आफ्नो नजिक भएको अनुभूति गराउन सफल भएको दाबी गरेका छन् ।
काठमाडौं, मंसिर ५ । छठ पर्वको अवसरमा प्रदेश २ सरकारले आज र भोलि (मंसिर ५ र ६ गते) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।