10/6/2020

काठमाडौँ, २० असोज । नेपाल नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयक पारित नहुँदा करीब ६३ लाख नेपालीले नागरिकताको प्रमाणपत्र पाउन सकेका छैनन् ।

10/6/2020

काठमाडौं, २० असोज । माछापुच्छ्रे बैंक लिमिटेडले भारतमा रहेका नेपालीले भारतको ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजमार्फत विनाकुनै अतिरिक्त शुल्क नेपालमा पैसा पठाउन सक्ने व्यवस्था गरेको छ ।

10/6/2020

बुटवल, २० असोज । प्रदेश ५ को नाम पहिचानका आधारमा राख्न र राजधानी बुटवल नै कायम गर्न जनता समाजवादी पार्टीले माग गरेको छ ।

10/6/2020

वीरगञ्ज, २० असोज । सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण, अवैध हात हतियार तथा बन्दोबस्तीको ओसारपसार नियन्त्रण तथा भारतको बिहारमा हुन लागेको विधान सभा निर्वाचन...

10/6/2020

जनकपुर, २० असोज । केन्द्रमा एकिकरण भएको एक वर्षपछि धनुषामा पनि राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीच एकता भएको छ ।

10/6/2020

विराटनगर, २० असोज । विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक विमानस्थलका रुपमा स्तरोन्नति गर्न प्रक्रिया सुरु भएको छ ।

10/6/2020

काठमाडौं, २० असोज । नेपाल–भारत सीमासम्बन्धी प्रमाण संकलनका लागि गठन गरिएको विज्ञ समूहको प्रतिवेदन तयार भएको छ ।

10/6/2020

बाँके, २० असोज । जनमत पार्टी बाँकेले डुडुवा गाउँपालिका सुब्बापुर्वामा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

10/5/2020

काठमाडौं, १९ असोज । प्रदेश २ को सरकारले संघीय सरकारको करोडौं बजेट फ्रीज गराउँदा यस प्रदेशका हजारौं गरिब, विपन्न तथा दलित परिवार आवासविहिन भएर बस्न बाध्य भएको पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले बताएका छन् ।

10/5/2020

काठमाडौं, १९ असोज । प्रदेश नं. ५ को राजधानी विवादमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले तोडफोड गरेका छन् ।

10/5/2020

काठमाडौं, १९ असोज । दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै धनगढीमा सुपथ मूल्य पसल सञ्चालनमा आएको छ ।

10/5/2020

सिरहा, १९ असोज । सार्वजनिक यातायातका साधन खुलेलगत्तै सञ्चालनमा आएका सिरहाका संस्थागत विद्यालय जिल्ला प्रशासन कार्यालय सिरहाको निर्देशनमा सोमबारदेखि पुनः बन्द गरिएको छ ।

10/5/2020

राजविराज, १९ असोज । सप्तरीको राजगढ गाउँपालिका अध्यक्षसहित उनका परिवारका ४ जनामा कोरोना संक्रमण देखिएको छ ।

10/5/2020

बर्दिबास, १९ असोज । अब प्रदेश २ मा नै होटल तथा पर्यटनको पढाइ हुने भएको छ ।

10/5/2020

काठमाडौं, १९ असोज । सङ्घीय राजधानी काठमाडौंलाई भारतसँग जोड्ने रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउनका लागि नेपाल र भारतबीच दुई हप्ताभित्र सम्झौता हुने भएको छ ।

10/5/2020

जनकपुरधाम, १९ असोज । प्रदेश २ मा कोरानाभाइरसबाट संक्रमित सक्रिय बिरामीहरुको संख्या घट्दै गएको छ ।

10/4/2020

काठमाडौं, १८ असोज । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले उत्तर र दक्षिणका दुई छिमेकीसँग सन्तुलित कूटनीतिक सम्बन्धमा जोड दिएको छ ।

10/4/2020

सिरहा, १८ असोज । कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सिरहाले शान्ति सुरक्षा र मुद्दासम्बन्धी बाहेक सम्पूर्ण सेवा आजदेखि एक साताका लागि बन्द गरेको छ ।

10/4/2020

काठमाडौं, १८ असोज । भारतीय राजदूतावासले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई एम्बुलेन्स उपलब्ध गराएको छ ।

10/4/2020

काठमाडौं, १८ असोज । चिनियाँ दूतावास अगाडि प्रदर्शन गर्न गएका २७ जना पक्राउ परेका छन् ।

10/4/2020

काठमाडौं, १८ असोज । जसपा सप्तरीले जिल्लाका पार्टी केन्द्रीय सदस्यलगायतलाई कारवाहीका लागि गरेको सिफारिस फिर्ता लिएको छ ।

10/4/2020

काठमाडौं, १८ असोज । भारतीय राजदूतावास, काठमाडौंले नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल फ्रेन्चाइज डट कमसँगको सहकार्यमा आउँदो असोज ३० देखि कार्तिक २ गतेसम्म दोस्रो नेपाल–भारत फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्स्पो र कन्क्लेभको आयोजना गर्ने भएको छ ।

10/3/2020

काठमाडौं, १८ असोज । डा.मनोज मुक्ति विवेक नेतृत्वकको जनतान्त्रिक तराई मुक्ति मोर्चाले ‘राष्ट्रिय नागरिक आन्दोलन’को तयारीलाई तीव्र बनाएको छ ।

10/3/2020

काठमाडौं, १८ असोज । कोरोना भाइरस (कोभिड–१९) महामारीबाट पीडित बनेकाहरुलाई राहत वितरण गरिएको छ ।

10/3/2020

रुपन्देही, १७ असोज । प्रदेश ५ को राजधानीबारे प्रदेश सरकारले गरेको प्रस्तावविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रुपन्देही बन्दको आह्वान गरेको छ ।

ट्रेन्डिङ