काठमाडौं, १३ साउन । भारतमा विद्युत् निर्यातका लागि यसै साता मन्त्रिपरिषद्बाट पूर्वस्वीकृति पाएको नेपाल विद्युत् प्राधिकरण अब भारत सरकारको स्वीकृतिको पर्खाइमा छ ।
काठमाडौं, १३ साउन । भारतको धार्चुलाका उपजिल्लाधिकारी अनिलकुमार शुक्लाले कालापानी, गुन्जी र लिम्पियाधुरा क्षेत्रमा नेपालीको प्रवेशलाई रोक लगाउन निर्देशनात्मक पत्र जारी गरेका छन् ।
काठमाडौं, १३ साउन । कोरोना भाइरस पहिचान गर्ने एक चिनियाँ चिकित्सकले चीनले कोरोनाको तथ्यांक लुकाएको दाबी गरेका छन् ।
काठमाडौं, १३ साउन । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले कालापानीको मुद्दालाई ‘दिक्दारीको कारण’ भन्दै चाँडै सुल्झाउनुपर्नेमा जोड दिएका छन् ।
काठमाडौं, १३ साउन । पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीले दलित र उत्पीडितहरू माथिको शोषण(दमन, उत्पीडन, हत्या–हिंसा, छुवाछुत–भेदभावजस्ता अमानवीय व्यवहार र घटनाक्रमलाई नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेको छ ।
बारा, १३ साउन । जिल्ला प्रहरी कार्यालय बाराको आयोजनामा समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सोमबार कलैया उपमहानगरपालिका–१ भरतचोकमा कोभिड–१९ सम्बन्धी जनचेतना तथा मास्क वितरण कार्यक्रम सम्पन्न भएको छ ।
राजविराज, १३ साउन । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले कोरोनाको उच्च जोखिममा रहेको सप्तरी जिल्लाको स्थलगत निरीक्षण गरेका छन् ।
कैलाली, १२ साउन । बर्दगोरिया गाउँपालिका–१ टिन बजारस्थित सडकमा ना.६ ख ३३४० नम्बरको ट्रकले से.६ प ७१८१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ ।
रौतहट, १२ साउन । नेकपा प्रदेश २ का अध्यक्ष र रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले आफ्नो निर्वाचन क्षेत्रको वार्षिक प्रतिवेदन बुझाएका छन् ।
जनकपुरधाम, १२ साउन । धनुषामा एक कोरोना संक्रमितको मृत्यु भएपछि जनकपुरस्थित प्रादेशिक अस्पताल सिल गरिएको छ । संक्रमण फैलिन नदिन अस्पतालको इमरजेन्सी वार्ड र आइसियु वार्ड सोमबार बिहानदेखि सिल गरिएको हो ।
रौतहट, १२ साउन । रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड स्थायी रुपमा बन्द भएको छ । आईतवारदेखि जिल्लाको पहिलो तथा सबैभन्दा ठुलो उद्योग बन्द भएको हो ।
काठमाडौं, १२ साउन । तत्कालीन समाजवादी पार्टीको समानुपातिक तर्फबाट खसआर्य कोटामा प्रतिनिधिसभा सदस्य सरिता गिरीको ठाउँमा लीलादेवी सिटौला सांसद् भएकी छन् ।
बाँके, १२ साउन । आफ्नै ७५ वर्षीय श्रीमान लक्षीराम थारुलाई धारिलो हतियार बन्चरोले प्रहार गरी हत्या गरेको अभियोगमा महिला पक्राउ परेकी छन् ।
कैलाली, १२ साउन । गोदावरी नगरपालिका–४ बस्ने ३० वर्षीय पुल सिंह कास्याबको करेन्ट लागेर आइतबार मृत्यु भएको छ ।
नेपालगन्ज, १२ साउन । जनमत पार्टी बाँकेले पार्टी कार्यालय स्थापनाको एक वर्ष पूरा गरेको अवसरमा अन्तरक्रिया एवं प्रशिक्षण कार्यक्रम गरेको छ ।
जनकपुरधाम, १२ साउन । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले कोरोना महामारी नियन्त्रणका लागि सीमानाकामा थप कडाई गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
कैलाली, ११ साउन । कर्तव्य ज्यान मुद्दाका दश वर्षदेखि फरार प्रतिवादी कैलाली धनगढी उपमहानगरपालिका–१ बस्ने ४०वर्षीय सुर्वण श्रेष्ठलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
वीरगन्ज, ११ साउन । पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले मुलुकको मुख्य नाका वीरगन्जमा नेपालको राष्ट्रिय झन्डासहितको ‘फ्ल्याग टावर’ निर्माण गराएका छन् ।
काठमाडौं, ११ साउन । ८७ जापानी कम्पनीहरु चीनबाट बाहिरिन लागेका छन् । त्यसका लागि ती कम्पनीहरुले जापानको उद्योग मन्त्रालयसँग सम्पर्क गरेका छन् ।
जनकपुरधाम, ११ साउन । महिलालाई दुर्व्यवहार गरेको आरोपमा जनता समाजवादी पार्टी (जसपा)का नेता नबिन यादव पक्राउ परेका छन् ।
रुपन्देही, ११ साउन । पिकअपलाई ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
नवलपरासी (वर्दघटा सुस्ता पश्चिम), १० साउन । बर्दघाट नगरपालिका–४ शान्तिनगर बस्ने सिता भट्टराईको ४ वर्षीय छोरा शिबम् भट्टराई सोही नगरपालिका शिवकोलनी बस्ने मामा नाता पर्ने चिन्तामणी तिवारीको घरमा बन्दै गरेको सेफ्टी ट्याङकीमा डुबेर शुक्रबार मृत्यु भएको छ ।