11/30/2019

काठमाडौं, १४ मंसिर । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्ग आयोजनाको निर्माणाधिन सडकको निरीक्षण भ्रमण गरेका छन् ।

11/30/2019

भैरहवा, १४ मंसिर । कृषिप्रधान देश मुलुकमा कृषि क्षेत्रमा थुप्रै समस्या भएको एक कार्यक्रमका सहभागिहरुले औल्याएका छन् ।

11/29/2019

जनकपुरधाम, १३ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा जनकपुरधामको बाह्रबिघा मैदानमा आयोजित भव्य समारोहकाबीच शुक्रबार भारतीय जन्तीको स्वागतका साथै तिलकोत्सव गरिएको छ ।

11/29/2019

काठमाडौं, १३ मंसिर । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति स्थलगत अध्ययनमा जाने भएको छ ।

11/29/2019

जनकपुरधाम, १३ मंसिर । सीताराम विवाहपञ्चमी महोत्सवमा अयोध्याबाट आएका जन्तीलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुरधाम आएकी छन् ।

11/29/2019

कपिलवस्तु, १३ मंसिर । सत्ता पक्ष नेकपाको शक्ति प्रयोग गरे विवादित जग्गा कब्जा गर्ने प्रयास गरिएको छ ।

11/29/2019

भैरहवा, १३ मंसिर । प्रदेश ५ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले उद्योगी व्यवसायीले समस्या भन्दा पनि आजसम्म भएका उपलब्धीको बारेमा पनि कुरा उठाउनुपर्ने बताएका छन् ।

11/29/2019

कृष्णनगर, १३ मंसिर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगरबाट भन्सार छलि गरि राखेको २४ बोरा प्याज बेवारिसे अवस्थामा बरामद गरिएको छ ।

11/29/2019

जलेश्वर, १३ मंसिर । महोत्तरीमा हुने उप निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको स्थानीय प्रशासनले जनाएको छ ।

11/29/2019

काठमाडौं, १३ मंसिर । आठ केजी सुनसहित दुईजना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

11/28/2019

काठमाडौं, १२ मंसिर । पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको सम्बन्धमा आवश्यक कर्मचारी, बजेट र अन्य प्रशासनिक विषयमा छलफल गर्न भारतको राजधानी नयाँदिल्लीमा नेपाल र भारतका सहसचिव स्तरीय ज्वाइन्ट वर्किङ ग्रुप तथा गभर्निङ बडी (सन्चालनक समिति) को बैठक शुरु भएको छ ।

11/28/2019

काठमाडौं, १२ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले प्रमाणकै आधारमा सीमा विवाद समाधान गर्न भारतसँग टेबुलमा बस्ने बताएका छन् ।

11/28/2019

जनकपुरधाम, १२ मंसिर । विवाह पञ्चमी महोत्सवका लागि जनकपुरको जानकी मन्दिर झकिझकाउ पारिएको छ । सात दिनसम्म चल्ने विवाहपञ्चमी महोत्सब मंगलबारबाट सुरु भएको हो ।

11/28/2019

वीरगन्ज, १२ मंसिर । होली एन्जलस् मा.वि.द्धारा विद्यालयमा शैक्षिक प्रतिस्पर्धा सम्पन्न गरिएको छ ।

11/28/2019

विराटनगर, १२ मंसिर । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बुद्ध एयरले प्रदेश १ बाट प्रादेशिक हवाई उडान गर्ने भएको छ ।

11/28/2019

मोरङ, १२ मंसिर । विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीहरु ४६ जनालाई सोमबार र १ जनालाई मंगलबार गरी ४७ जनालाई प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको छ ।

11/28/2019

काठमाडौं, १२ मंसिर । नेपाली सेनाले चीनबाट अनुदानमा प्राप्त गरेका ६३ वटा एपीसी भेइकलहरू युद्ध क्षेत्रका लागि असुरक्षित रहेको गुनासो गरिएको छ ।

11/28/2019

विराटनगर, १२ मंसिर । प्रदेश १ मा यो वर्ष धानको उत्पादन घटेको भएको छ । । अघिल्लो वर्षको तुलनामा प्रदेश १ मा ५.२५ प्रतिशतले धानको उत्पादनमा गिरावट आएको हो ।

11/27/2019

काठमाडौं, ११ मंसिर । भारतका पूर्व विदेश सचिव श्याम शरणले नेपाल र भारतबीचको सीमा समस्यालाई सहमतिबाट हल गर्न सुझाव दिएका छन् ।

11/27/2019

काठमाडौं, ११ मंसिर । पारवहन सन्धिमा जलमार्गलाई समावेश गर्न दुई मुलुक सहमत भएका छन् ।

11/27/2019

काठमाडौं, ११ मंसिर । छिमेकी मित्रराष्ट्र भारतसँगको सीमा विवाद समाधान गर्नका लागि सरकारले गम्भीर कुटनीतिक पहल नगरेको आरोप प्रमुख प्रतिपक्षी कांग्रेसले लगाएको छ ।

11/27/2019

काठमाडौं, ११ मंसिर । नेपाल रिपब्लिक पार्टीका प्रेसिडेन्ट सिद्धार्थ गौतमले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ, चीनले नेपालको भूमि अतिक्रमण गरेको छैन भनी चिनीयाँ विदेश मन्त्रलायका प्रवक्ताले हालै दिएका वक्तव्यप्रति नेपाल रिपब्लिक पार्टी घोर आपत्ति व्यक्त गर्दछ ।

11/27/2019

काठमाडौं, ११ मंसिर । नेपालमा मुटुरोगको उपचारका लागि भारतको गुरग्राम मेदान्त अस्पतालका उपाध्यक्ष डा. रजनीश कपुरले लगानी गर्ने उद्घोष गरेका छन् ।

11/27/2019

एजेन्सी । चीनले अमेरिकी राजदूत टेरी ब्रेनस्टेडलाई स्पष्टीकरण सोधेको छ । हङकङमा प्रजातन्त्रको माग गर्दै आएका पक्षधरको समर्थनमा अमेरिकी कंग्रेसले विधेयक पारित गरेपछि चीन आक्रोशित बनेको हो ।

11/27/2019

काठमाडौं, ११ मंसिर । नेपाल नीति अध्ययन केन्द्रले यथार्थमा आधारित वार्ताको माध्यमबाट सीमा विवादको समाधान निकाल्न सुझाव दिएको छ ।

ट्रेन्डिङ