काठमाडौं, ११ मंसिर । जिल्ला सुरक्षा समिति मुस्ताङको बैठकले चिनियाँ सिमानामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट स्थापना गर्ने निर्णय गरेको छ ।
काठमाडौं, ११ मंसिर । भारतले नेपालको तेस्रो मुलुकसँगको व्यापारमा सहजीकरण गर्ने भएको छ । दुईदेशबीचको पारवहन (ट्रान्जिट) सन्धि संशोधन गर्दै नेपाललाई थप सुविधा उपलब्ध
काठमाडौं, ११ मंसिर । आगामी आर्थिक वर्षका लागि ७५१ स्थानीय तह मध्ये ३२ वटाले बजेट स्वीकृत गर्न असफल भएका छन् ।
काठमाडौं, ११ मंसिर । भारतीय महिला संघका अध्यक्ष नम्रिता पुरीले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाललाई पशुपति मन्दिर परिसरमा उच्च–गुणस्तरको लिथियम आयन ब्याट्रीजडित आठ सिट क्षमताको २ वटा विद्युतीय सवारी साधन हस्तान्तरण गरेकी छन् ।
बाँके, ११ मंसिर । नेपालगञ्जमा नेपाल हज समितिका अध्यक्ष समशेर मिया, वरिष्ठ सदस्य नजबुल्लाह अंसारी, वरिष्ठ सदस्य मेराज अहमद हल्वाई हिमालय लगायत सदस्यहरुलाई विभिन्न संघ संस्थाहरूले भव्य स्वागत तथा सम्मान गरेका छन् ।
मोरङ, ११ मंसिर । विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीहरु ४६ जनालाई सोमबार र १ जनालाई मंगलबार गरी ४७ जनालाई प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको छ ।
जनकपुरधाम, ११ मंसिर । मुख्यमन्त्री लालबाबु राउतले प्रारम्भिक बालविकासको प्रभावकारी कार्यान्वयनको प्रदेशमा बाध्यकारी कानून बनाइने पक्षमा आफु रहेको बताएका छन् ।
काठमाडौं, ११ मंसिर । नेपाल वैश्य युवा संघले वैश्यहरुलाई राष्ट्रिय जनगणनामा उपेक्षा गर्दै आएको भन्दै त्यसमा सुधारका लागि आग्रह गर्दै केन्द्रिय तथ्याङ्क विभागमा सोमवार ज्ञापन पत्र बुझाएको छ ।
कैलाली, १० मंसिर । धनगढी उपमहानगरपालिका–७ मा आगोबाट जलेर मंगलबार एक महिलाको मृत्यु भएको छ ।
भैरहवा, १० मंसिर । नीजिस्तरबाट सञ्चालित मेला महोत्सवले आर्थिक तथा सामाजिक क्षेत्रमा सकारात्मक प्रभाक पार्ने एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।
कैलाली, १० मंसिर । धनगढी उपमहानगरपालिका–१० बस्ने ४० वर्षीय धर्मु रानाको गोठमा विद्युत सर्ट भई मंगलबार बिहान आगलागी भएको छ ।
बाँके, १० मंसिर । डुडुवा गाउँपालिका–२ जब्बर पुरुवास्थित सडकमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
बारा, १० मंसिर । सिम्रौनगढ नगरपालिका–५ बस्ने ३५ वर्षीय शम्भु महतोलाई एक हजार दरको नक्कली नोट १ थान सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, १० मंसिर । भारतीय लगानीमा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको २४ प्रतिशत निर्माण सम्पन्न भएको जनाइएको छ ।
काठमाडौं, १० मंसिर । भारतको जेट एयरवेजले उडान बन्द गरेपछि अन्य एयरलाइन्सले नेपाल उडान गर्ने चासो देखाएका छन् ।
बारा, १० मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले तराई मधेश क्षेत्रको विकासले गति लिन नसकेको गुनासो गरेका छन् ।
काठमाडौं, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिस भएपछि एपेन्डिक्सको अपरेसन गरिएको छ ।
महोत्तरी, १० मंसिर । उपनिर्वाचनको मिति नजिकिँदै गएपछि महोत्तरी जिल्लाको भारतीय सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षा निकायले संयुक्त गस्ती थालेका छन् ।
वीरगन्ज, १० मंसिर । बारा जिल्लाको बरियारपुरमा गढीमाई मन्दिरमा प्रत्येक पाँच वर्षमा लाग्ने मेलामा हुने गरेको बलीप्रथा रोक्नुपर्छ भन्ने अभियान चलाउनेहरुलाई स्थानीय युवाहरुले कुटपिट गरेका छन् ।
कपिलवस्तु, १० मंसिर । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगर नगरपालिकामा दिप प्रज्वलन गरि भब्यरुपमा सोमबार औपचारिक रुपमा उद्घाटन गरिएको छ ।
काठमाडौं, १० मंसिर । १३ औं साग प्रतियोगितामा प्रमुख अतिथिको रुपमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निमन्त्रणा पठाइएको बताइएको छ ।
सुनसरी, ९ मंसिर । सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ चारकुने स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले करीव एक लाख पाँच हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।
काठमाडौं, ९ मंसिर । नेपालका लागि भारतीय पूर्वराजदूत रणजित रेले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टीबीचको निकटता चिन्ताको विषय भएको बताएका छन् ।