12/15/2018

काठमाडौं, २८ मंसिर । नेपाली चेली मिना साउद भारतीय टिभी च्यानल कलरको सिरियल तन्त्रमा खेल्दै छिन् ।

12/15/2018

जनकपुरधाम, २८ मंसिर । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले भ्रष्टाचार अन्त्यका लागि माथिबाटै सम्पति शुद्धिकरण अभियान थाल्नु पर्ने बताएका छन् ।

12/15/2018

नेपालगञ्ज २८ मंसिर । संविधान जारीपछि तीन तहका सरकार बन्दापनि दलित समुदाय माथिको विभेद अन्त्य हुन नसकेको दलित महिला अगुवाहरुले बताएका छन् ।

12/15/2018

राकेश यादव, २८ मंसिर । आश्रय निर्माण सेवा र साह निर्माण सेवाले गुणस्तरहीन कार्य गरिरहेको भन्दै कार्यवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ ।

12/14/2018

वीरगन्ज, २७ मंसिर । वीरगन्जको मुर्लीमा जनता मेयर आमने सामने कार्यक्रम सम्पन्न भएको छ । वडा वासीको समस्या र गुनासो तथा रायसुझाव र बुझ्नको लागी वीरगन्ज महानगरपालिकाको वडा नम्बर १३ को मुर्लीमा बिहिबार बिहान कार्यक्रम सम्पन्न भएको हो ।

12/14/2018

सत्ताका लागि मात्र एकीकरण गर्ने हो भने यस्तो एकीकरणको कुनै अर्थ र भविष्य रहँदैन ।

12/13/2018

वीरगन्ज, २७ मंसिर । मध्यतराइकै पहिलो रेडियो, रेडियो वीरगंज ९९ मेगाहर्ज आफ्नो नियमित प्रशारणको १६ बर्ष पुरा गरि १७ बर्षमा प्रबेश गरेको छ ।

12/13/2018

जनकपुरधाम, २६ मंसिर । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भगवान् राम र सीताको जीवन भाारत तथा नेपालको धर्म, संस्कृति र सभ्यताको अभिन्न अङ्ग भएको उल्लेख गरेका छन् ।

12/12/2018

काठमाडौं, २६ मंसिर । राष्ट्रिपति विद्यादेवी भण्डारीले मर्यादा पुरुषोत्तम भगवान् श्रीराम र माता जानकीको विवाह सम्पन्न भई विवाह पञ्चमीले ख्याती प्राप्त भएको मार्ग शुक्ल पञ्चमी तिथिको पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेकी छन् ।

12/12/2018

महोत्तरी, २६ मंसिर । महोत्तरीको औरही नगरपालिका–२ फुलबरियाका बेचु चौधरीको गएराति हत्या भएको छ ।

12/12/2018

जनकपुरधाम, २६ मंसिर । जनकपुरधाममा आज भगवान् सीताराम विवाह पञ्चमी महोत्सव पौराणिक प्रचलनअनुसार मनाइँदै छ ।

12/12/2018

बाँके, २६ मंसिर । जिल्लाका आठवटै स्थानीय तहमा अहिले पनि सुशासन समिति गठनको प्रक्रिया अघि बढ्न सकेको छैन । देश सङ्घीयतामा गइसके

12/12/2018

रौतहट, २६ मंसिर । रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ४ मा रहेको स्वास्थ्य संस्थाको मंगलबार स्थलगत अनुगमन गरिएको छ ।

12/12/2018

काठमाडौं, २६ मंसिर । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ ।

12/12/2018

वीरगन्ज, २६ मंसिर । वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले आर्थिक विपन्न एवम पिछडिएका वर्गहरुलाई निःशुल्क चिकित्सा सेवा प्रदान गर्न अनुरोध गरेका छन् ।

12/12/2018

राकेश यादव, रौतहट, २६ मंसिर । रौतहटका किसानहरुका लागि प्रदेश सरकारले अनुदान स्वरुप उपलब्ध गराएको उन्नत जातको गहुको विउमा कृषक सहकारी सस्थाले व्यापक अनियमिता गरेको छ ।

12/12/2018

नेपालगञ्ज, २६ मंसिर । नेपालगञ्जबाट नियमित प्रकाशन भईरहेको लोकप्रिय सन्देश दैनिकले सोमबार रक्तदान कार्यक्रम गरेको छ ।

12/12/2018

वीरगन्ज, २५ मंसिर । वीरगन्जको विर्तामा जनता मेयर आमने सामने कार्यक्रम सम्पन्न भएको छ । वडावासिको समस्या र गुनासो तथा रायसुझाव र बुझनको लागी वीरगन्ज महानगरपालिकाको वडा नम्बर ४को विर्तामा मगंबार बिहान कार्यक्रम सम्पन्न भएको हो ।

12/12/2018

राजविराज, २५ मंसिर । सवल नेपालको समुन्नती कार्यक्रम अन्तर्गत सप्तरीको खडक नगरपालिमा सञ्चालित विभिन्न योजनाको मंगलवार अनुगमन गरिएको छ ।

12/12/2018

धनुषा, २५ मंसिर । बटेश्वर गाउँपालिका–५ बस्ने १२ वर्षीया बालिकालाई मङ्सिर २१ गते बिहान जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने २८ वर्षीय सुरेन्द्र पाण्डेलाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

12/12/2018

रुपन्देही, २५ मंसिर । तिलोत्तमा नगरपालिका–३ स्थित सडकमा मंगलबार बिहान लु.२ ख २३८ नम्बरको माईक्रोबसको ठक्करबाट गम्भीर घाइते भएकी पैदलयात्री सोही स्थान बस्ने ५४ बर्षीया टिका

12/12/2018

कैलाली, २५ मंसिर । कैलालीमा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ । लम्की चुहा नगरपालिका–१ स्थित राजमार्गमा सोमबार बेलुका भे.१ त ५८२८ नम्बरको ट्याक्टरबाट

12/12/2018

नवलपरासी (पश्चिम), २५ मंसिर । साउनको बाढीमा नारायणी नदिमा बगेर भारतिय भुमिमा पुगेका चितवन राष्ट्रिय निकुञ्जका ३ वटा गैंडा अलपत्र अबस्थामा रहेका छन् ।

12/12/2018

पर्सा, २५ मंसिर । पर्सामा प्रदेश स्तरीय महिला अधिकार मञ्च गठन भएको छ । वीरगंजको टाउन हलमा आवा सेतु सिंहको अध्यक्षतामा १३ सदस्य महिला अधिकार मञ्च गठन भएको हो ।

12/11/2018

जनकपुरधाम, २५ मंसिर । आर्थिक समस्यामा परेका एमबीबीएसमा अध्ययनरत तीन दलित विद्यार्थीलाई प्रदेश २ सरकारले आर्थिक सहयोग उपलब्ध गराएको छ ।

ट्रेन्डिङ