वीरगन्ज, ६ पुस । वीरगन्जको गन्डक बहुअरीमा जनता मेयर आमने सामने कार्यक्रम सम्पन्न भएको छ । वडावासीको समस्या र गुनासो तथा रायसुझाव बुझ्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम शुक्रबार कार्यक्रम सम्पन्न भएको हो ।
काठमाडौं, ६ पुस । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना र नेपाल भ्रमणमा रहेको जापानको माथिल्लो सदनका सदस्यबीच शिष्टचार भेटघाट भएको छ ।
रामनारायण पण्डित, सिरहा, ६ पुस । सिरहाको मिर्चैयामा रहेको नेपाल टेलिकमको शाखा कार्यालय पालेको भरमा संचालन भईरहेको छ ।
संयोजक त्रिपाठीले नेकपालाई मधेशमा विस्तार गर्ने कारणहरू यसप्रकार उल्लेख गरे, ‘मधेशी र थारू जनतामा नेकपा लोकप्रिय हुन सकेन, यसको ऐतिहासिक कारणहरू छन् ।
दिनेश ठाकुर, बर्दिया, ६ पुस । नेपाल सरकारका सहरी विकासका मन्त्रि मोहम्मद ईस्तियाक राईले अब देशमा कोहि पनि आवास बिहिन नहुने बताएका छन् ।
जनकपुरधाम, ५ पुस । सरकारले लागू गरेको राष्ट्रिय परिचयपत्र चालु आर्थिक वर्षमा प्रदेश २ को दुई जिल्लामा वितरण हुने भएको छ ।
सिरहा, ५ पुस । मौसममा आएको परिवर्तन र चिसो हावाका कारण तराई, मधेशको जनजीवन कष्टकर बन्दै गएको छ ।
वीरगञ्ज, ५ पुस । नेपाल तथा भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप अब १२ दशमलव दुई किलोमिटर मात्र ओछ्याउन बाँकी रहेको छ ।
काठमाडौं, ५ पुस । भारत सरकार र नेपाल सरकारको संयुक्त लगानीमा शुरु गरिएको राष्ट्रिय गौरवको आयोजना पूर्व–पश्चिम हुलाकी राजमार्ग करीब आठ वर्षमा १४० किमी मात्र कालोपत्र भएको छ ।
दार्चुला, ५ पुस । दार्चुलाको लेकम गाउँपालिका–३ लालीमा नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माण भएको छ ।
विराटनगर, ५ पुस । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्योग र व्यापारमा देखिएका समस्या समाधान गरिने बताएका छन् ।
नेपालगञ्ज, ४ पुस । बाँकेको डुडुवा गाउँपालिका अन्तर्गतका विद्यालयमा स्थानीय अवधि भाषामा विपद् व्यवस्थापनसम्बन्धी पाठ्यक्रम लागू हुने भएको छ ।
वीरगन्ज, ४ पुस । वीरगन्ज महानगरपालिकाको नगर प्रमुख विजय कुमार सरावगीले महानगरपालिकाले छिटै मेयरकप गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
मोरङ, ४ पुस । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय मोरङ, रामलाल गोल्छा धापीदेवी च्यारिटी ट्रष्ट र नोबेल शिक्षण अस्पताल विराटनगरको संयुक्त आयोजनामा मंगलबार बिहान वृहत स्वास्थ्य शिविर संचालन गरिएको छ ।
कपिलवस्तु, ४ पुस । स्थानीय तहका कर्मचारीहरुले ‘कर्मचारी समायोजन अध्यादेश’को विरोधमा देशभरका स्थानीय तहको कार्यालयको कामकाज ठप्प भएको बेला कपिलवस्तुको मायादेवी गाउँपालिकामा पनि कामकाज ठप्प पारेका छन् ।
रुपन्देही, ४ पुस । रुपन्देही व्यापार संघको आयोजनामा ५गते देखि बुटवलमा लुम्बिनी एक्स्पो–२०७५ तथा अन्तराष्ट्रिय व्यापार मेला सुरु हुँदैछ ।
कपिलवस्तु, ४ पुस । शुद्धोधन गाउँपालिका वडा नं ५ को वडा कार्यालयले विद्यार्थी तथा युवाहरुलाई विभिन्न खेल सामग्री वितरण गरेको छ ।
जलेश्वर, ३ पुस । नेपाल–भारत महिलामैत्री समाजले मटिहानी नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।
रौतहट, ३ पुस । रौतहटको गरुडा न.पा.९ स्थित रघुनाथपुरमा ऐ.वडाको वडा अध्यक्ष राजेश कुमार सहनी र निजको बुबा वर्ष ६० को हरि नारायण सहनीलाई घर फर्कने क्रममा नाम थर नखुलेको २।३ जनाको समूहले कुटपिट गरी घाईते बनाएको विषयलाई लिएर सोमबार पनि झडप भएको छ ।
काठमाडौं, ३ पुस । कञ्चनपुरकी निर्मला पन्तको घटना अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरूको भूमिका उपर छानविन गर्न प्रहरी अतिरिक्त महानिरीक्षक
चन्द्रकान्त खनाल, रुपन्देही, ३ पुस । प्रदेश नम्बर ५ अन्तर्गतका उद्योग वाणिज्य संघहरुले सरकारले हालै कार्यान्वयनमा ल्याएको सामाजिक सुरक्षा नियमावली र उपभोक्ता संरक्षण ऐन परिवर्तन गर्न सरकारसँग पहल गर्ने र आवश्यक परे दवाव दिने निर्णय गरेका छन् ।
काठमाडौं, ३ पुस । प्रधानसेनापति पूर्णचन्द्र थापाले भरतपुरस्थित श्री काली बहादुर गणको निरीक्षण भ्रमण गरेका छन् ।
मोरङ, २ पुस । विराटनगर नगरपालिका–१६ हुलास मेटलबाट भक्तपुर, भक्तपुर सूर्य्बिनायक नगरपालिका–४ बस्ने २४ वर्षीय राजेस न्यौपानेलाई
बाँके, २ पुस । बैजनाथ गाउँपालिका–५ जि गाँऊस्थित पुर्व पश्चिम राजमार्गमा बा.१ क ४४९५ नम्बरको बस र लु. ४३ प ९५९९ नम्बरको मोटरसाइकल