रौतहट, २० भाद्र । रौतहट जिल्लाको गौर नगरपालिका २ भन्सार ईलाकाबाट सशस्त्र प्रहरीले करीव १ लाख २५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको १० थान मोबाईल सेटसहित सोही ठाउँ बस्ने २८ बर्षिय संजय कुमार यादवलाई पक्राउ गरेको छ ।
सिरहा, २० भाद्र । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रघुविर महासेठले प्रदेश २ मा एमाले बलियो अवस्थामा रहेको बताएका छन् ।
जनकपुरधाम, २० भाद्र । धनुषाको हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डल र उपमेयर रेणु झाले पनि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् ।
बाँके, २० भाद्र । कोहलपुर नगरपालिका–११ बसपार्क क्षेत्रमा रहेका होटल तथा पसलहरूमा गई आफू सिआईबीको ईन्सपेक्टर हुँ भन्दै डर त्रास देखाई धम्क्याउदै हिँडेको अभियोगमा
काठमाडौं, २० भाद्र । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै सबैभन्दा लोकप्रिय नेता बनेका छन् । विश्व नेताहरुको लोकप्रियता मापन गर्ने अमेरिकी अध्ययन एजेन्सी मर्निङ कन्सल्टको नयाँ सूचीमा मोदीले विश्वका अन्य १३ नेताहरुलाई पनि उछिनेका छन् ।
जनकपुरधाम, २० भाद्र । प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा)का थप तीन सांसदले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् ।
काठमाडौं, २० भाद्र । गृहमन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वाभिमान र सम्मानमा आँच आउने कुनै पनि क्रियाकलाप नगर्न आग्रह गरेको छ ।
काठमाडौं, २० भाद्र । नेपाली सेनाले आठ पूर्व प्रधानसेनापतिलाई भारतीय सेनाका तर्फबाट गरिएको निमन्त्रणालाई दुई देशबीचको सैनिक घनिष्ट सम्बन्ध थप सुदृढ तुल्याउने अवसरका रुपमा लिन सकिने स्पष्ट पारेको छ ।
काठमाडौं, २० भाद्र । गृह मन्त्रालयले हुम्लाको नाम्खामा सीमा सम्बन्धी अध्ययन गर्न सहसचिव जयनारायण आचार्यलाई खटाउने भएको छ ।
नवलपरासी, २० भाद्र । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा रु ६ करोडभन्दा बढी लगानीमा किसान उपभोक्ता सहकारी संस्था लिमिटेडले ‘किसान मार्ट’ सञ्चालनमा ल्याएको छ ।
जनकपुरधाम, २० भाद्र । प्रदेश–२ मा नेकपा एमालेका थप दुई जना प्रदेश सभा सदस्यले नेकपा ( एकीकृत समाजवादी ) मा सनाखत गरेका छन् ।
वीरगन्ज, २० भाद्र । जसपाका सांसद प्रदीप यादवले रेशम चौधरीलाई कानुनी प्रक्रियाबाटै जसपाले न्याय दिलाउने बताएका छन् ।
कपिलवस्तु, २० भाद्र । २०औं नेपाल निजामति कर्मचारी युनियनको अवसरमा तौलिहवास्थित बाल मन्दिरमा रहेका बालबालिकाहरुका लागि युनियनले खाद्यान्न सहयोग तथा शुभकामना आदान प्रदान गरि मनाएको छ ।
कपिलवस्तु, २० भाद्र । प्राकृतिको कुचिकारको रुपमा रहेको गिद्ध सरक्षणको लागि सबैले हातेमालो गर्नु पर्ने सरोकारवालाहरुले बताएका छन् ।
काठमाडौं, १९ भाद्र । पूर्वमन्त्री प्रभु साहले नेपालमा गलत ढंगले सयौं सरकार जन्माइएको भन्दै ७६१ सिंहदरबारको भार देशले थेग्न नसक्ने बताएका छन् ।
कैलाली, १९ भाद्र । गोदावरी नगरपालिका–१० दमैरा बस्ने २३ वर्षीय प्रदेशी चौधरीलाई एकनाले भरुवा बन्दुक लगायत विभिन्न हातहतियार सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
बाँके, १९ भाद्र । नेपालगंज उपमहानगरपालिका–२० राझाँ एअरपोर्टबाट ४ किलो २१.४९ ग्राम सुन सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
महोत्तरी, १९ भाद्र । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाका नगर प्रमुख (मेयर) हरि प्रसाद मण्डलले एक समारोहबीच श्री राम माध्यमिक विद्यालय मटिहानीमा निर्माण हुने थप विद्यालय भवनको शिलान्यास गरेका छन् ।
रौतहट, १८ भाद्र । जागिर लगाईदिन्छु भनि विभिन्न ५ जना व्यक्तिहरू मार्फत् नगद ७ लाख ५५ हजार रुपैयाँ ठगी गरेको अभियोगमा यमूनामाई गाउँपालिका
काठमाडौं, १८ भाद्र । भारत सरकारको अनुदान सहयोगमा सांस्कृतिक सम्पदा परियोजना र स्वास्थ्य परियोजनाको पुनर्निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
कैलाली, १८ भाद्र । प्रहरीमा भर्ना गरिदिन्छु भन्दै ठगी गरेको अभियोगमा बझाङ मष्टा गाउपालिका–२ बस्ने २५ वर्षीय मनोज कुमार सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, १८ भाद्र । नेपाल र भारतीय सेनाबीचको संयुक्त सैन्य अभ्यास असोज ४ बाट भारतको पिथौरागढमा हुने भएको छ ।
रुपन्देही, १७ भाद्र । बाँकेमा नेपाली कांग्रेसको सदस्यता विवाद टुंगो नलागेपछि शुक्रबारदेखि शुरु हन लागेको वडा अधिवेशन प्रभावित भएको छ ।