महोत्तरी, १७ भाद्र । महोत्तरीको मूल भन्सार भिट्ठामोड सीमानाका करिब १७ महिनापछि पुनः सञ्चालनमा आएको छ ।
वीरगञ्ज, १७ भाद्र । नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय कार्यकारिणी सदस्य एवं सांसद विमल श्रीवास्तवले जसपा अध्यक्ष उपेन्द्र यादवको उद्देश्य पद, धन र विलासिताको जीवन रहेको आरोप लगाएका छन् ।
रूपन्देही, १७ भाद्र । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) ले कारबाही गरेपछि रिक्त भएको प्रदेशसभा सदस्यमा रुपन्देहीकी निर्मला मुडभरी भट्टराई निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।
जनकपुरधाम, १७ साउन । प्रदेश २ सरकारले वारुणयन्त्र लगायतका सामग्रीहरु स्थानीय तहलाई हस्तान्तरण गरेको छ ।
कपिलवस्तु, १७ भाद्र । प्रधानमन्त्री शेरबहादुर देउवाले कपिलवस्तुको तौलिहवामा नवनिर्मित बिपी स्मृति भवनको उद्घाटन गरेका छन् ।
काठमाडौं, १७ भाद्र । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको प्रक्रियामा सबैभन्दा धेरै विवादित बनेको बारमा जिल्लामा सदस्यता विवाद कायमै रहेको ।
वीरगन्ज, १६ भाद्र । नेपाल–भारत महिला मैत्री समाजले पर्साका बाढीपहिरो पीडितलाई राहत सामग्री प्रदान गरेको छ । बुधबार वीरगञ्जस्थित भारतीय वाणिज्य दूतावासमा आयोजित
जनकपुर, १६ भाद्र । कोभिड महामारीका कारण थुप्रै पत्रकार आर्थिक समस्या तथा पीडामा रहेपनि खुलेर गुनासो लेख्न र पोख्न सकेका छैनन् ।
कैलाली, १६ भाद्र । गोदावरी नगरपालिका–३ मालिका टोल बस्ने भोज बहादुर खत्रीले सोही नगरपालिका–२ बसपार्कमा संचालन गरेको टेक्सास डान्सबारमा आगलागी हुँदा
कपिलवस्तु, १६ भाद्र । वाणगंगा नगरपालिका–१ बुङचीस्थित सडकमा ना.३ ख ५९०९ नम्बरको ट्रकले लु.२७ प ६९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ ।
बारा, १६ भाद्र । भारतबाट भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको करिब १६ लाख ६ हजार ७ सय ५३ रुपैयाँ बराबरको औषधी, मल, खसी लगायतका मालसामान तथा मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।
मोरङ, १६ भाद्र । कानेपोखरी गाउँपालिका–६ शिवालय चोक बस्ने ३० वर्षीय रुद्र बहादुर क्षेत्रीलाई प्रहरीले विभिन्न हातहतियारसहित पक्राउ गरेको छ ।
महोत्तरी, १५ भाद्र । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकामा रहेको हातीपाईले रोगका विरामीहरुलाई मटिहानीमा सेल्फ केयर किट वितरण गरिएको छ ।
रौतहट, १५ भाद्र । रौतहट जिल्लाको कटहरीया नगरपालिका १ स्थित बकैया खोलाको किनारबाट सशस्त्र प्रहरीले करीव २ लाख १७ हजार रुपैयाँ बराबरको सालको गोलिया काठ बरामद गरेको छ ।
कैलाली, १५ भाद्र । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका २ भन्सार ईलाकाबाट सशस्त्र प्रहरीले १ सय वटा प्रोक्सीवाल ट्याब्लेट र ५० वटा निट्राभेट ट्याब्लेटसहित
जलेश्वर, १५ भाद्र । महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर राम शंकर मिश्र र भंगहा नगरपालिकाका मेयर सञ्जिव साहले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल रोजेका छन् ।
जनकपुरधाम, १५ भाद्र । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले जनकपुरधाममा केन्द्रीय सचिवालयको कार्यालय खोलेको छ ।
पर्सा, १५ भाद्र । वीरगंज महानगरपालिका–२५ बहुअरी चोकमा एनएल ०१ एबि ४३७३ नम्बरको ग्याँस बुलेटको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
रुपन्देही, १५ भाद्र । रोहीणी गाउँपालिका–७ सेमरहवाबाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको करिब २ लाख ४० हजार रुपैयाँ मूल्य बराबरको १ सय २० बोरा मटर मंगलबार बिहान प्रहरीले बरामद गरेको छ ।
राजविराज, १४ भाद्र । नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपाल सप्तरीले राजविराजमा जिल्ला समितिको कार्यालय उदघाटन तथा पार्टीको झण्डोतोलन गरेको छ ।
विराटनगर, १४ भाद्र । प्रदेश १ मा भीम आचार्यको मुख्यमन्त्री पद संकटमा परेको छ । उनले गत बिहीबार पदभार सम्हालेका हुन् । सरकार बनेको दिनदेिख नै ढाल्ने कसरत सुरु भएको छ ।
काठमाडौं, १४ भाद्र । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले ज्ञानेन्द्र, ओली गएपनि कुर्सीको खेल जारी रहेको बताएका छन् ।
काठमाडौं, १४ भाद्र । जनता समाजवादीबाट निष्कासित नेतृ सरिता गिरीले सभामुख अग्निप्रसाद सापकोटाप्रति कडा टिप्पणी गरेकी छन् ।