7/1/2019

काठमाडौं, १४ असार । नेपालका विभिन्न लोककलासँग सम्बन्धित चित्रहरुको पाँच दिवसीय प्रदर्शनी काठमाडौंको नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्रदर्शनी हलमा शुक्रबार सुरु भएको छ ।

7/1/2019

काठमाडौं, १३ असार । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र नेपालका लागि जापानका राजदूत मासामिची साइगोबीच भेटवार्ता भएको छ ।

7/1/2019

पर्सा, १३ असार । वीरगंज महानगरपालिका २५ बस्ने परमानन्द महतोको गोठमा आगलागी हुँदा दुई लाखको क्षति भएको छ ।

7/1/2019

रुपन्देही, १३ असार । मायादेवी गाउँपालिका ६ बनगाईस्थित सडकमा लु.१च ६०१६ नम्बरको बलेरो जिपले लु.३७ प ९१९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ ।

7/1/2019

पर्सा, १३ असार । वीरगंज महानगरपालिका १६ शंकराचार्य गेटस्थितबाट स्रोत नखुलेको नगद १८ लाख नेपाली रुपैयाँ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

7/1/2019

महोत्तरी, १३ असार । बर्दिबास नगरपालिका ५ गौशला चोकबाटसोही नगरपालिका(१४ बस्ने ४५ वर्षीय राजेश कुमार शाही समेत २ जनालाई लागूऔषधसहित पक्राउ परेका छन् ।

7/1/2019

काठमाडौं, १३ असार । भारतका विभिन्न सहरमा सिटी सेल्स मिसन सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्डद्वारा आयोजित बोर्डर सिटी सेल्स मिसन २०१९ लखनऊमा जुन १७, वाराणसीमा जुन १९ र पटनामा जुन २१ मा सम्पन्न भएको हो ।

7/1/2019

काठमाडौं, १३ असार । कामना न्युज पब्लिकेसन्स्बाट २७ वर्षदेखि नियमितरुपमा प्रकाशन भइरहेको साधना हेल्थ एन्ड ब्युटी म्यागेजिन २०७६ असारको अंकदेखि परिमार्जितरुपमा विशेष साजसज्जासहित प्रकाशित भएको छ ।

6/27/2019

महोत्तरी, १२ असार । एउटा/दुई वटा सादा बिल पनि दिनुहोला’, खाजा खाएपछि सय रुपैया तिरिरहँदा एक ग्राहकले पसलेलाई भने,‘जसरी पनि एक दुईदिन भित्रै खाजाको बिल पेश गर्नुपर्ने छ । तपाईलाई केही फरक पर्दैन, बिल दिए हुन्छ ।’

6/27/2019

काठमाडौं, १२ असार । नेपालमा हजारौं मान्छेहरुको अकालमा मृत्यु भइरहेको छ । शहीद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्र भक्तपुरको अनुसार अहिलेसम्म लगभग तीन करोड नेपालीमा जम्मा १८२ जनाले मात्र आफ्नो मृत्यु पश्चात् अंगदान गर्ने प्रतिबद्धता गरेका छन् ।

6/27/2019

काठमाडौं, १२ असार । लोकसेवा आयोगको विज्ञापनसम्बन्धी विवादमा सर्वोच्च अदालतमा सुनुवाई फेरि लम्बिएको छ । उक्त रीटमाथि बुधबारको सुनुवाई राज्य व्यवस्था समितिलाई सूचना नपुगेका कारण स्थगित भएको छ ।

6/27/2019

वीरगन्ज, १२ असार । सोमबार देखि शुरु भएको पाचौ नगरसभामा वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष बर्ष २०७६/०७७ को लागि ४ अर्ब ४८ करोडको बजेट प्रस्तुत गरेको छ ।

6/27/2019

बाँके, १२ असार । नेपालगन्ज उपमहानगरपालिका १५ जमुनाहबाट अवैध लागूऔषध तथा नियन्त्रित लागूऔषध सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

6/27/2019

काठमाडौँ, १२ असार । रिलायन्स पब्लिक स्कुलले इन्डो—नेपाल शिक्षक विद्यार्थी पारस्पारिक भ्रमणको दोस्रो संस्करण सम्पन्न गरेको छ ।

6/27/2019

काठमाडौँ, १२ असार । नेपाल र भारतका चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबीच आपसी पहिचान सम्झौता (एमाआरए) हुने भएको छ ।

6/26/2019

कैलाली, ११ असार । धनगढी उप–महानगरपालिकाले आगामी आव ०७६÷७६ का लागि १ अर्ब ५८ करोड ४ लाख ४८ हजारको बजेट प्रस्तुत गरेको छ ।

6/26/2019

विराटनगर, ११ असार । विराटनगर महानगरपालिकाले चालू आर्थिक वर्षको ११ महिनामा लक्ष्यको आधा मात्र राजस्व असुली गरेको छ ।

6/26/2019

रुपन्देही, ११ असार । तिलोत्तमा नगरपालिकाले एक अर्ब ५४ करोड ३९ लाख १० हजार रुपैंयाँको बजेट प्रस्तुत गरेको छ ।

6/26/2019

रुपन्देही, ११ असार । सैनामैना नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को लागि ९० करोड ८५ लाख ५१ हजार रुपैयाँको बजेट ल्याएको छ ।

6/26/2019

बारा, ११ असोज । कलैया उपमहानगरपालिकाको चौथो नगरसभा बहुमत सदस्यहरुले रोकेका छन् ।

6/26/2019

दाङ, १० असार । चट्याङ लागेर दाङमा तीन बालकको मृत्यु भएको छ । मंगलबार साँझ साढे ६ बजे परेको चट्याङ लागेर राप्ती गाउँपालिका ३ मौरीघाटका १३ वर्षका साजन चौधरी, ११ वर्षका रमित चौधरी र ११ वर्षकै बिनाश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

6/26/2019

रुपन्देही, १० असार । चट्याङ लागेर रुपन्देहीमा तीन जनाको मृत्यु भएको छ ।

6/26/2019

रौतहट, १० असार । प्रहरी भ्यान दुर्घटना हुँदा दुई जना कैदीको मृत्यु भएको छ भने प्रहरीसहित ८ जना घाइते भएका छन् । गौर–चन्द्रपुर सडकखण्डमा प्रहरी भ्यान दुर्घटना भएको थियो ।

6/26/2019

कैलाली, १० असार । कैलालीको भजनी नगरपालिका ७ चररा स्थित हिम्मतपुरबाट एपीएफ टोलीले करीब २ लाख ७२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको हार्डवेयर र फेन्सीसामान बरामद गरेको छ ।

6/25/2019

जलेश्वर, १० असार । मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले ब्रेन हैमरेज र प्यारालाइसिसबाट ग्रसित एक विरामीलाई उपचारका लागि आर्थिक सहयोग गरेका छन् ।

ट्रेन्डिङ