2/28/2020

जनकपुरधाम, १६ फागुन । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीइले संघीयता कार्यान्वयनका लागि संघ सरकारबाट इमान्दार प्रयास हुन नसकेको आरोप लगाएका छन् ।

2/27/2020

काठमाडौं, १५ फागुन । सरकारले नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा निरीक्षण समितिको म्याद छ महिना थप गरेको छ । मन्त्रिपरिषद बैठकले समितिको कार्यावधी २०७७ असारसम्मका लागि थप्ने निर्णय गरेको हो ।

2/27/2020

जनकपुरधाम, १५ फागुन । मिथिलास्थित सबै समुदायको धरोहरसहितको ‘मिथिला संस्कृति अध्ययन केन्द्र’ निर्माणको थालनी गरिएको छ ।

2/27/2020

काठमाडौं, १५ फागुन । नेकपा (माले) का महासचिव सिपी मैनाली चढेको जिप महोत्तरीको बर्दिबासमा दुर्घटना भएको छ ।

2/27/2020

काठमाडौं, १५ फागुन । भारत सरकारको सहयोगमा बनेको कुथा–जनकपुर–जयनगर रेल चैत १८ गते नेपाललाई हस्तान्तरण गरिने भएको छ ।

2/27/2020

लहान, १५ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्राथमिक योजना रामायण एक्प्रेसमार्फत रामायण सर्किटको तीर्थाटन मार्च २८ अर्थात् चैत १५ बाट सुरु हुँदै छ ।

2/27/2020

जनकपुरधाम, १५ फागुन । जनकपुरमा मुलुकका प्रख्यात कलाकारहरूका ३७ वटा परम्परागत थाङ्का र पौभा चित्रहरूको प्रदर्शनी सुरु भएको छ ।

2/27/2020

काठमाडौं, १५ फागुन । भारत सरकारले जापानको राजधानी टोकियोबाट कोरोना संक्रमित पानी जहाजमा रहेका नेपालीसहित १ सय १९ जनाको उद्धार गरेको छ ।

2/27/2020

विराटनगर, १५ फागुन । विराटनगरमा साढे पाँच करोडको लागतमा सूर्योदय मिल्क एण्ड बेभरेज उद्योग स्थापना भएको छ ।

2/27/2020

कैलाली, १५ फागुन । धनगढीमा बुधबारदेखि विश्व नेपाली साहित्य महोत्सव सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले महोत्सवको उद्घाटन गरिन् ।

2/26/2020

वीरगन्ज, १५ फागुन । वीरगन्जमा रगत विरामीहरुका लागि चेकजाँच कार्यक्रमको आयोजना हुने भएको छ ।

2/26/2020

नयाँ दिल्ली, १४ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग साझेदारीका सबै महत्वपूर्ण पक्षका बारेमा छलफल भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् ।

2/26/2020

कैलाली, १४ फागुन । कैलालीको घोडाघोडी नगरपालिका २ साडेपानीमा कम उमेरमा हुने विवाह र छाउपडी प्रथा विरुद्ध सप्ताव्यापी अभियान सुरु भएको छ ।

2/25/2020

बाँके, १४ फागुन । प्रदेश ५ सरकारले किसानलाई उत्पादनमुलक काममा जोड्नका लागि ब्याजमा अनुदान दिने कार्यक्रम संचालनमा ल्याएको छ ।

2/25/2020

वीरगञ्ज, १४ फागुन । संस्कृती, समर्थ नेपाल र कोड फोर नेपालको संयुक्त आयोजनामा भएको ३ दिने सेनेटरी प्याड बनाउने प्रशिक्षक परिक्षण (टिओटी) सम्पन्न भएको छ ।

2/25/2020

जनकपुरधाम, १४ फागुन । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले नीतिमा संघीयता रहेपनि कार्यान्वयन गर्ने संघीय सरकार र उच्च कर्मचारी तन्त्रका नियत केन्द्रियता नै रहेकोले समस्या जन्माएको बताएका छन् ।

2/25/2020

भीमदत्तनगर, १३ फागुन । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट भारत जाने नेपालीले नेपाल–भारत सीमामा भारतीय सुरक्षाकर्मीले ‘मास्क’ लगाउन अनिर्वाय गरेको छ ।

2/25/2020

काठमाडौं, १३ फागुन । नेपाल र भारत ग्यास तथा पेट्रोलियम पूर्वाधार निमार्ण गर्न बनेको संयुक्त कार्यदलले बनाएको प्राविधि समितिको पहिलो बैठक बिहीबार काठमाडौंमा बस्ने भएको छ ।

2/25/2020

नयाँ दिल्ली, १३ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मङ्गलबार हैदराबाद हाउसमा भेटवार्ता भएको छ । भेटवार्तापछि दुई नेताले संयुक्त वक्तव्य जारी गरेका छन् ।

2/25/2020

काठमाडौं, १३ फागुन । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा फागुन १८ अर्थात मार्च १ गते नेपाल आउने भएका छन् ।

2/25/2020

काठमाडौं, १३ फागुन । नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन र मिथिलाको कला संस्कृति उजागर गर्ने उद्देश्यले संस्कृति बचाऔं पर्यटन भित्र्याऔं अभियानअन्तर्गत श्रीराम जानकी शोभायात्रा हुने भएको छ ।

2/25/2020

विराटनगर, १३ फागुन । अपाङ्गता रोकथाम तथा पुनःस्थापना सम्बन्धी अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

2/25/2020

वीरगन्ज, १३ फागुन । गत चैत्र १८ गते आएको हुरीबतासले फेटा गाउँपालिकामा ठूलो जनधनको क्षति भएको थियो ।

2/25/2020

झापा, १३ फागुन । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत कचनकवल गाउँपालिका–२ सुकुना डिगीस्थित सामुदायिक भवनको सभाहलमा आत्महत्या न्यूनीकरण र साइबर अपराध तथा सामाजिक सञ्जाल दुरुपयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

2/24/2020

बुटवल, १३ फागुन । बुटवल उपमहानगरपालिकाले पञ्च वर्षीय शैक्षिक योजना सार्वजनिक गरेको छ ।

ट्रेन्डिङ