काठमाडौं । युरोप भ्रमणमा रहनुभएकी प्रसिद्ध मिथिला चित्रकार रन्जु यादवको अन्तर्राष्ट्रिय एकल मिथिला चित्रकला प्रदर्शनी डेनमार्कको राजधानी कोपनहेगनमा आयोजना गरिएको छ ।
काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मुलुकको आर्थिक उत्पादकत्व बढाउन, लैङ्गिक असमानतालाई सम्बोधन गर्न र दिगो विकासका लक्ष्यहरु हासिल गर्नका लागि आर्थिक क्षेत्रमा महिला सहभागिता र सशक्तिकरण महत्वपूर्ण आवश्यकता भएको बताएका छन् ।
सप्तरी । नेपाल सरकारका मुख्यसचिव बैकुण्ठ अर्यालले सहितको टोलीले छिन्नमस्ता गाउँपालिकाको भ्रमण गरेको छ ।
काठमाडौं । युरोप भ्रमणमा रहेकी मिथिला चित्रकार रन्जु यादवले डेनमार्कको राजधानी कोपनहेगनमा शुक्रबार मिथिला चित्रकलासम्बन्धी प्रशिक्षण दिएका छिन् ।
नेपालगंज । नवगठित जनता समाजवादी पार्टीका महासचिव मोहम्मद इस्तियाक राईलाई आफ्नै गृह जिल्लामा नेता तथा कार्यकर्ताले साथ छाडेका छन् ।
काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजना शिलान्यास गरिएको छ ।
इमरान खान, कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका अस्थायी ट्राफिक पोस्ट बहादुरगंज लगायत आसपासका क्षेत्रहरुमा अस्थायी ट्राफिक प्रहरी पोस्ट बहादुरगंज कार्यालयले ट्राफिक सचेतना कार्यक्रममा तीव्रता दिएको छ ।
महोत्तरी । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६ मा आगलागीका कारण घरविहीन भएका पीडित परिवारहरूलाई राहत सामग्री सहयोग स्वरूप प्रदान गरेको छ ।
काठमाडौं । सर्वोच्च अदालतबाट जारी भएको आदेशले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने संकेत देखिएको विभिन्न वक्ताहरुले धारणा राखेका छन् ।
बाँके । बाँकेको नरैनापुर गाउँपालिका वडा नं. २ का अध्यक्ष मसूद अहमद शाहको बुबाको निधनमा वडामा बुधबार शोक बिदा दिएको छ ।
काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजन गरी अशोक राई नेतृत्वमा बनेको जनता समाजवादी पार्टीले दल दर्ताको प्रमाणपत्र पाएको छ ।
इमरान खान, कपिलवस्तु । जिल्लाको सदरमुकाम तौलिहवा लगायत आसपासका क्षेत्रमा ट्राफिक प्रहरी कार्यालय तौलिहवाले ट्राफिक सचेतना कार्यक्रममा तीव्रता दिएको छ ।
कपिलवस्तु । विभिन्न हातहतियार र जंगली जनावर मृगको जस्तो देखिने मासु करिब ३० किलोसहित ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं । एकताको प्रथम राष्ट्रिय महाधिवेशनको संघारमा रहेको उपेन्द्र यादवको जनता समाजवादी पार्टी नेपाल पुनः विभाजित भएको छ ।
काठमाडौं । मधेशमा दिनप्रति जलका स्रोतहरु सुक्न थालेपछि खानेपानीको समेत हाहाकार हुन थालेपछि उर्बर भूमि मरुभूमिकरणमा परिणत हुन थालेको भन्दै मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख डा. राजेश अहिराजले चिन्ता व्यक्त गरेका छन् ।
महोत्तरी । बैशाख १२ गते मटिहानी नगरपालिका वडा नं ६ स्थित जरलहवा गाछीमा आगलागीले क्षतिग्रस्त क्षेत्रका पीडितहरूलाई जमिअत उलमाए नेपाल महोत्तरी शाखाले सुत्नका लागि खाट (पलङ) वितरण गरेको छ ।
काठमाडौं । राष्ट्रिय एकता अभियान कास्कीमा सङ्गठन विस्तार गरेको छ । सङ्घीय हिन्दु गणतन्त्र नेपालको स्थापनाको लागि सक्रिय अभियानले कास्की जिल्लामा १५ सदस्यीय कार्यकारिणी समिति गठन गरेको हो ।
काठमाडौं । खुला सीमाका कारण सदियौंदेखि रहँदै आएको नेपाल–भारतबीच बहुआयामिक सम्बन्धमा सीमा क्षेत्रका सुरक्षाकर्मीले असहज र अवरोध पुर्याउन थालेको भन्दै नेपाल–भारत खुला सीमा सम्वाद समूहको ध्यानाकर्षण भएको छ ।
काठमाडौं । मधेशी एकता समाजले सप्तरी जिल्लाको महदेवा गाउँपालिकास्थित चिम्टी गाउँका अग्निपीडितका लागि दुई छाक भोजनको व्यवस्था गरेको छ ।
कैलाली । गौरीगंगा नगरपालिका–५ अण्डैया–लालीगुराँस टोल बस्ने ४१ वर्षीया लक्ष्मी सिजापतीको माटोको ढिस्कोले पुरिएर शनिबार बिहान मृत्यु भएको छ ।