2/27/2020

काठमाडौं, १५ फागुन । भारत सरकारले जापानको राजधानी टोकियोबाट कोरोना संक्रमित पानी जहाजमा रहेका नेपालीसहित १ सय १९ जनाको उद्धार गरेको छ ।

2/27/2020

विराटनगर, १५ फागुन । विराटनगरमा साढे पाँच करोडको लागतमा सूर्योदय मिल्क एण्ड बेभरेज उद्योग स्थापना भएको छ ।

2/27/2020

कैलाली, १५ फागुन । धनगढीमा बुधबारदेखि विश्व नेपाली साहित्य महोत्सव सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले महोत्सवको उद्घाटन गरिन् ।

2/26/2020

वीरगन्ज, १५ फागुन । वीरगन्जमा रगत विरामीहरुका लागि चेकजाँच कार्यक्रमको आयोजना हुने भएको छ ।

2/26/2020

नयाँ दिल्ली, १४ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग साझेदारीका सबै महत्वपूर्ण पक्षका बारेमा छलफल भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् ।

2/26/2020

कैलाली, १४ फागुन । कैलालीको घोडाघोडी नगरपालिका २ साडेपानीमा कम उमेरमा हुने विवाह र छाउपडी प्रथा विरुद्ध सप्ताव्यापी अभियान सुरु भएको छ ।

2/25/2020

बाँके, १४ फागुन । प्रदेश ५ सरकारले किसानलाई उत्पादनमुलक काममा जोड्नका लागि ब्याजमा अनुदान दिने कार्यक्रम संचालनमा ल्याएको छ ।

2/25/2020

वीरगञ्ज, १४ फागुन । संस्कृती, समर्थ नेपाल र कोड फोर नेपालको संयुक्त आयोजनामा भएको ३ दिने सेनेटरी प्याड बनाउने प्रशिक्षक परिक्षण (टिओटी) सम्पन्न भएको छ ।

2/25/2020

जनकपुरधाम, १४ फागुन । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले नीतिमा संघीयता रहेपनि कार्यान्वयन गर्ने संघीय सरकार र उच्च कर्मचारी तन्त्रका नियत केन्द्रियता नै रहेकोले समस्या जन्माएको बताएका छन् ।

2/25/2020

भीमदत्तनगर, १३ फागुन । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट भारत जाने नेपालीले नेपाल–भारत सीमामा भारतीय सुरक्षाकर्मीले ‘मास्क’ लगाउन अनिर्वाय गरेको छ ।

2/25/2020

काठमाडौं, १३ फागुन । नेपाल र भारत ग्यास तथा पेट्रोलियम पूर्वाधार निमार्ण गर्न बनेको संयुक्त कार्यदलले बनाएको प्राविधि समितिको पहिलो बैठक बिहीबार काठमाडौंमा बस्ने भएको छ ।

2/25/2020

नयाँ दिल्ली, १३ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मङ्गलबार हैदराबाद हाउसमा भेटवार्ता भएको छ । भेटवार्तापछि दुई नेताले संयुक्त वक्तव्य जारी गरेका छन् ।

2/25/2020

काठमाडौं, १३ फागुन । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा फागुन १८ अर्थात मार्च १ गते नेपाल आउने भएका छन् ।

2/25/2020

काठमाडौं, १३ फागुन । नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन र मिथिलाको कला संस्कृति उजागर गर्ने उद्देश्यले संस्कृति बचाऔं पर्यटन भित्र्याऔं अभियानअन्तर्गत श्रीराम जानकी शोभायात्रा हुने भएको छ ।

2/25/2020

विराटनगर, १३ फागुन । अपाङ्गता रोकथाम तथा पुनःस्थापना सम्बन्धी अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

2/25/2020

वीरगन्ज, १३ फागुन । गत चैत्र १८ गते आएको हुरीबतासले फेटा गाउँपालिकामा ठूलो जनधनको क्षति भएको थियो ।

2/25/2020

झापा, १३ फागुन । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत कचनकवल गाउँपालिका–२ सुकुना डिगीस्थित सामुदायिक भवनको सभाहलमा आत्महत्या न्यूनीकरण र साइबर अपराध तथा सामाजिक सञ्जाल दुरुपयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

2/24/2020

बुटवल, १३ फागुन । बुटवल उपमहानगरपालिकाले पञ्च वर्षीय शैक्षिक योजना सार्वजनिक गरेको छ ।

2/24/2020

बाँके, १३ फागुन । नेपालगन्ज उपमहानगरपालिकाको चोकमा आकाशेपुल निर्माण हुने भएको छ । अति व्यस्त धम्बोझी चोकमा पुल निर्माणको प्रक्रिया अगाडि बढेको छ ।

2/24/2020

धनगढी, १३ फागुन । कैलाली प्रहरीले लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।

2/24/2020

काठमाडौं, १३ फागुन । पार्टी तथा नेताविरुद्ध सामाजिक संजालमा अभिव्यक्ति दिएको आरोपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीका केन्द्रीय सदस्य प्रभु साहलाई स्पष्टीकरण सोधेको छ ।

2/24/2020

रौतहट, १२ फागुन । १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा राजपुर नगरपालिका–५ मठटोल बस्ने ४१ वर्षीय नथुनि साहलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

2/24/2020

जनकपुरधाम, १२ फागुन । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले कृषिलाई औद्योगिकीकरण गर्न नसक्नु मुलुकका लागि दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।

2/24/2020

काठमाडौँ, १२ फागुन । डा. शिरेन मजारीमा, पाकिस्तानमा मानव अधिकारका लागि संघीय मन्त्री छन् ।

2/24/2020

काठमाडौं, १२ फागुन । धनगढीमा १४ फागुनबाट विश्व नेपाली साहित्य महोत्सव हुँदै छ । करिब एक सातासम्म चल्ने महोत्सवमा देश विदेशका साहित्यकार सहभागी हुनेछन् ।

ट्रेन्डिङ