2/10/2020

वीरगञ्ज, २८ माघ । पर्साको विन्दबासिनी गाउँपालिका–४ मधुवलस्थित सचिन पोल्टी फर्ममा आगलागी भएको छ । पोल्टीफार्ममा आगलागी हुँदा १२ लाख मूल्य बराबरको क्षति भएको हो । 

2/10/2020

बाँके, २८ माघ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक वीर बहादुर ओलीले कानुन विपरित कार्य गर्ने जो कोहीलाई पनि कानुनी दायरामा ल्याएरै छाड्ने बताएका छन् ।

2/10/2020

इमरान खान, कपिलवस्तु, २८ माघ । मायादेवी गाउँपालिका वडा नं. ३ बहारवासीमा रहेको मुनेश्वर मा.विमा राजेन्द्र प्रसाद यादव र शैलेन्द्र प्रसाद कुर्मी निर्वाचित भएका छन् ।

2/10/2020

विराटनगर, २८ माघ । विराटनगर–१० मा रहेको लर्डबुद्ध कलेजले फुड प्रडक्सन तालिमको आयोजना गरेको छ ।

2/10/2020

मणि प्रसाद गैह्रे, कपिलवस्तु, २८ माघ । कपिलवस्तु नगरपालिकाले सोमबार छैठौं नगर सभा सम्पन्न गरेको छ ।

2/10/2020

काठमाडौं, २७ माघ । प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल आर्थिक पत्रकार समाज (सेजन)को संयोजनमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

2/10/2020

काठमाडौं, २७ माघ । भारत सरकारले भूकम्पपश्चातको पूनर्निर्माण परियोजनाअन्तर्गत नुवाकोट जिल्लाको किस्पाङ्मा ऐँसेलुभूमे माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण गरेको छ ।

2/10/2020

बर्दिया, २७ माघ । ठाकुरबाबा नगरपालिकाको आर्थिक सहयोगमा ठाकुरबाबा नगरपालिका–३ स्थित बग्नाहमा निर्माण हुने प्रहरी चौकी सूर्यपटुवा बग्नाहको नयाँ भवन एक कार्यक्रमबीच शिलान्यास भएको छ ।

2/10/2020

काठमाडौं, २७ माघ । भारतमा हुने अटो एक्स्पो २०२० मा चिनियाँ नागरिकको सहभागिता नहुने भएको छ ।

2/9/2020

काठमाडौं, २७ माघ । प्रदेश २ का मुख्य न्यायाधिवक्ताको सम्पर्क कार्यालय काठमाडौंको काटेश्वरमा उद्घाटन भएको छ ।

2/9/2020

काठमाडौं, २७ माघ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्य अनिल कुमार झालाई पितृशोक परेको छ ।

2/9/2020

मोरङ, २६ माघ । रंगेली नगरपालिका–७ स्थित संसारी माईस्थान मन्दिरबाट बुधबार विभिन्न सामानहरु चोरी गरेको अभियोगमा रंगेली नगरपालिका–३ बस्ने भुवन पराजुलीलाई प्रहरीले पक्राउ गरेको छ ।

2/9/2020

रौतहट, २६ माघ । तस्करलाई नियन्त्रणमा लिनका लागि प्रहरीले हवाई फायर गरेको छ । तस्कर पक्राउ परेपछि  उनको बयानको आधारमा ठूलो परिमाणमा केराउ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

2/9/2020

काठमाडौं, २६ माघ । सरकारले भारतका सेना प्रमुख जनरल मनोज मुकुन्द नाराभाने र इजरायलका सेना प्रमुख अभी जोकोभिचको नेपाल भ्रमण स्वीकृत गरेको छ ।

2/9/2020

काठमाडौं, २६ माघ । धनुषा जिल्लाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि खरिद गरिएको रेल सेट केही दिनभित्रै नेपाल आइपुग्ने भएको छ ।

2/9/2020

काठमाडौं, २६ माघ । भारत सरकारले चीनबाट कुनै पनि यात्रु नल्याउन आफ्ना सबै विमान सेवा कम्पनीहरुलाई निर्देशन दिएको छ । यो व्यवस्थासँगै अब भारतले कुनै चिनियाँ सहरहरुमा उडान गर्ने छैन ।

2/8/2020

काठमाडौं, २६ माघ । हिन्दू परिषद् नेपाल केन्द्रीय कमिटीको विस्तारित बैठकले ११ बुँदे निर्णय सार्वजनिक गरेको छ ।

2/8/2020

वीरगञ्ज, २६ माघ । वीरगञ्जमा भए प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनलमा विजय भएको छ ।

2/8/2020

रुपन्देही, २६ माघ । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) रुपन्देहीको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिकाको वाउन्नकोटी सामुदायिक वनको सभाहलमा सम्पन्न अधिवेशनले डोलराज गैेह्रेको अध्यक्षसहित जिल्ला कार्य समिति चयन गरिएको छ ।

2/8/2020

बाँके, २५ माघ । बैजनाथ गाउँपालिका–१ हात्तिसार चिसापानीस्थित सडकमा भे.१ ख २७५९ नम्बरको बसले भे.१ च १६५१ नम्बरको जिपलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ ।

2/8/2020

काठमाडौं, २५ माघ । चीनमा कोरोना भाइरस महामारीको रुपमा फैलिएपछि भारतले चिनियाँ नागरिकको प्रवेशमा रोक लगाएको छ ।

2/8/2020

काठमाडौं, २५ माघ । कोरोना भाइरसले चीन र नेपाललाई प्रभावित गर्न थालेदेखि नेपाल–भारत–भुटान सीमा क्षेत्रमा भारत सरकारले सतर्कता अपनाउन थालेको छ ।

2/8/2020

काठमाडौं, २५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक समृद्धिका लागि भारत र चीनसँगको सम्पर्क सञ्जाल महत्वपूर्ण रहेको बताएका छन् ।

2/8/2020

काठमाडौं, २५ माघ । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका पूर्व विदेश विभाग प्रमुख तथा नेपाल मामिलाका जानकार विजय जोलीले नेपाल–भारत द्विपक्षीय सम्बन्ध विगतभन्दा अहिले झनै सुमधुर रहेको बताएका छन् ।

2/8/2020

बारा, २५ माघ । बाराको सिम्रौनगढमा अब छोरी जन्मने बित्तिकै पाँच लाख रुपैयाँको बीमा हुने भएको छ ।

ट्रेन्डिङ