2/5/2020

बर्दिया, २२ माघ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गुलरिया नगरपालिका(८ स्थित महाकवी देवकोटा माविमा अध्यनरत विद्यार्थीहरुलाई विभिन्न बिषयमा मंगलबार प्रशिक्षण प्रदान गरिएको छ ।

2/5/2020

मोरङ, २२ माघ । बुढिगंगा गाउँपालिका–४ पोटियास्थित भित्री सडकमा को.२२ प ५९२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

2/4/2020

वीरगन्ज, २२ माघ । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले ऐतिहासिक मठमन्दिरहरुको संरक्षण गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

2/4/2020

काठमाडौं, २१ माघ । नेपाल र चीनबीच भएको भनिएको फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सन्धि कार्यान्वयन नगराउनका लागि अन्तरिम आदेशको मागदाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

2/4/2020

जनकपुरधाम, २१ माघ । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले प्रदेशको समृद्धि र विकास प्रदेश सभाका सत्तापक्ष र प्रतिपक्ष सबैको साझा संकल्प रहेको बताएका छन् ।

2/4/2020

पर्सा, २१ माघ । १७ वर्षीया किशोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा पोखरीया नगरपालिका ५ बस्ने ३६ वर्षीय राम बिनय साह रौनियारलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

2/4/2020

काठमाडौं, २१ माघ । चीनमा महामारीको रुपमा तीव्र गतिमा फैलिरहेको नोबेल कोरोना भाइरसबारे प्रतिनिधिसभा बैठकमा व्यापकरुपमा बहस भएको छ ।

2/4/2020

काठमाडौं, २१ माघ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा १०औं समूहको हेभी सवारी चालक तालिम सुरु भएको छ ।

2/3/2020

वीरगन्ज, २१ माघ । भारत भ्रमणमा जाने नेपाल पत्रकार महासघ प्रदेश नम्बर २ का पदाधिकारीहरुलाई वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले विदाई गरेका छन् ।

2/3/2020

कपिलवस्तु, २० माघ । शिवराज नगरपालिका–५ खैरीस्थित सडकमा लु.१ त ७२६६ नम्बरको ट्याक्टर अनियन्त्रित भई पर्खालमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

2/3/2020

मोरङ, २० माघ । मोरङमा दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सुन्दर हरैंचा नगरपालिका–१० जरुवास्थित सडकमा सोमबार बिहान प्रदेश नम्बर १–०२–००१ ख ८१०९ नम्बरको टिपरको ठक्करबाट साइकल यात्री सोही स्थान बस्ने ४७ वर्षीय बाबुराम कार्कीको मृत्यु भएको छ ।

2/3/2020

जनकपुरधाम, २० माघ । बेटी पढाउ बेटी बचाउ अभियान संचालनमा ल्याएर मुलुकमै चर्चा कमाएको प्रदेश नं. २ को सरकारले छोरीहरुलाई निर्भिक बनाउन सुरक्षित बेटी अभियान संचालनमा ल्याएको छ ।

2/3/2020

जनकपुरधाम, २० माघ । जनकपुरधामका स्थानीय व्यापारी धर्मे साहको पक्राउ विरुद्ध मेयरसहित प्रदेशसभा सदस्यहरु समेतले विरोध प्रदर्शन गरेका छन् ।

2/3/2020

काठमाडौं, २० माघ । रौतहट जिल्लाको गढीमाई विकास केन्द्र संग्रामपुर–४ सुन्दरपुरलाई छिमेकी मित्रराष्ट्र भारतले एम्बुलेन्स प्रदान गरेको छ ।

2/3/2020

राजविराज, २० माघ । सशस्त्र प्रहरीले सप्तरीको बोदेबरसाईन नगरपालिकामा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ । सशस्त्र प्रहरी बलको छिन्नमस्ता बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्यालले बोर्डर आउट पोष्टको उद्घाटन गरे ।

2/3/2020

काठमाडौं, २० माघ । कोरोना भाइरसको महामारीबाट बच्न भन्दै सरकारले सीमा क्षेत्रमा पनि स्वास्थ्य परीक्षण र उच्च निगरानी शुरु गरेको छ ।

2/2/2020

जनकपुरधाम, २० माघ । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले समाजमा व्याप्त असमानता अन्त्य नभएसम्म समृद्धि ल्याउन नसकिने बताएका छन् ।

2/2/2020

नेपालगन्ज, १९ माघ । चीनमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न नेपाल र भारतको सीमा क्षेत्रमा विशेष सक्रियता देखिएको छ ।

2/2/2020

काठमाडौं, १९ माघ । नेपाल र चीनबीचको सीमा विवाद टुंग्याउन तथा सीमाक्षेत्र व्यवस्थापन तथा नियमनका लागि संयुक्त आयोग गठन हुने भएको छ ।

2/2/2020

कञ्चनपुर, १९ माघ । कञ्चनपुरको पुनर्वास नगरपालिका–९ बिचफाँटमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ ।

2/2/2020

बाँके, १९ माघ । नेपाल–भारतको सीमा क्षेत्रमा रहेका सीमा स्तम्भबारे दुवै देशका सुरक्षा अधिकारीहरुबीच छलफल भएको छ ।

2/2/2020

सुनसरी, १९ माघ । रामधुनी नगरपालिका–२ कृषि फर्मस्थित सडकमा बा.५ ख ३१५७ नम्बरको हाइस र ना.६ ख ७९५ नम्बरको बस एक आपसमा ठक्कर खाई आइतबार बिहान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

2/2/2020

काठमाडौं, १९ माघ । उखु किसानहरुको सम्पूर्ण भुक्तानी गत माघ ७ गतेसम्म गर्ने नेपाल सरकारले गरेको लिखित सम्झौता पूरा नगरेको भन्दै उखु किसान संघर्ष समितिले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

2/1/2020

बारा, १९ माघ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय बाराद्वारा कोरोना भाइरसविरुद्ध बृहत जनचेतनामूलक र्याली तथा कोणसभा सम्पन्न भएको छ ।

2/1/2020

काठमाडौं, १९ माघ । समुदाय–प्रहरी साझेदारीअन्तर्गत नेपाल खड्गी सेवा समितिद्वारा शनिबार बसन्तपुर डबलीमा आयोजित एक कार्यक्रमवीच प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई सम्मान गरिएको छ ।

ट्रेन्डिङ