2/1/2020

कैलाली, १८ माघ । जिल्लाको लम्की चुहा नगरपालिका–६ गुलरा चोकस्थित मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

2/1/2020

रुपन्देही, १८ माघ । सैनामैना नगरपलिका–८ रामापुरस्थित सडकमा दुई मोटरसाइकल र एउटा स्कूटर एकआपसमा ठोक्किएको छ ।

2/1/2020

रौतहट, १८ माघ । ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौर नगरपालिका–१ कानुपट्टिमा डेरा गरी बस्ने धनुषा घर भएका ५४ वर्षीय रामकिशोर मिश्रलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

2/1/2020

परासी, १८ माघ । पश्चिम नवलपरासीका तीन स्थानमा सशस्त्र प्रहरी बलका सुरक्षा पोस्ट (बीओपी) स्थापना हुने भएका छन् । पश्चिम नवलपरासी भारतको बिहार र उत्तरप्रदेशसँग सीमा जोडिएको छ ।

2/1/2020

काठमाडौं, १८ माघ । प्राणघातक कोरोना भाइरसको संक्रमणका कारण चीनको अर्थतन्त्रमा असर परेको छ । यसले अहिले नै कमजोर रहेको चीनको आर्थिक पुनरुत्थानलाई ठूलो धक्का दिने संकेत देखाएको छ ।

2/1/2020

काठमाडौं, १८ माघ । सामाजिक अभियन्ता सरोज रायलाई बंगलादेशको ठूलो उद्योगपतिमध्ये अकिज ग्रुप अफ इन्डस्ट्रीजका मालिकले ‘A Man With Golden Heart’ भनेका छन् ।

2/1/2020

सप्तरी, १८ माघ । नेपाल भारत मैत्री युवा संघ सप्तरी एवं युवा सशक्तिकरण संघ नेपाल लालापट्टीको संयुक्त आयोजनामा नेपालको विकासमा भारतीय योगदान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

2/1/2020

महोत्तरी, १८ माघ । जिल्लाको भंगहा नगरपालिका–२ को सिग्याहीमा रातो नदी पुलको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।

1/31/2020

काठमाडौं, १७ माघ । कोरोनाभाइरसको नयाँ संक्रमणले चीनबाट गरिने यात्रामा प्रभाव पारे पनि नेपाल र चीनबीचका अधिकांश उडान सञ्चालन भइरहेको अधिकारीहरूले बताएका छन् ।

1/31/2020

काठमाडौं, १७ माघ । नेपाल सरकारले आगामीचैतमा आयोजना गर्न लागेको सगरमाथा संवादमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित विश्वका प्रमुख नेताहरुलाई बोलाउन कूटनीतिक प्रयास थालेको छ ।

1/31/2020

जनकपुरधाम, १७ माघ । प्रदेश २ सरकारले बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गतको छोरी शिक्षा विमाको रकम ३ लाख पुर्याएको छ । 

1/31/2020

काठमाडौं, १७ माघ । भारत र पाकिस्तानबीचको द्वन्द्वमा नेपालले चासो देखाएको छ । दुई देशबीचको मध्यस्तताको लागि नेपाल सरकारले प्रस्ताव गरेको हो ।

1/31/2020

काठमाडौं, १७ माघ । भारतले विदेशबाट आयात हुने पाम आयलमा कडाइ गरेसँगै नेपालबाट निर्यात प्रभावित भएको गुनासोपछि भारतीय टोली पाम आयल उद्योग हेर्न आउने भएको छ ।

1/31/2020

वीरगञ्ज, १७ माघ । सशस्त्र प्रहरीले प्रदेश २ मा सीमा सुरक्षा पोष्ट (बोर्डर आउट पोष्ट ‘बीओपी’) थप्ने तयारी गरेको छ । सशस्त्र प्रहरीले प्रदेश २ का विभिन्न जिल्लामा १९ वटा बीओपी थप्न लागिएको हो ।

1/31/2020

काठमाडौं, १७ माघ । भारतका नेपाली राजदूत निलाम्बर आचार्यले नेपाल र भारतका लागि आउने दशक स्वर्णीम हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइ सान्दर्भिक रहेको बताएका छन् ।

1/31/2020

विराटनगर, १७ माघ । निजी क्षेत्रको हवाई सेवा प्रदायक बृद्ध एयरले शनिबारदेखि विराटनगरमा रात्रिकालीन उडान पुनः सुरू गर्ने भएको हो ।

1/31/2020

बाँके, १७ माघ । यो वर्ष पटक–पटकको परेको वर्षका कारण बाँकेका तरकारीबालीमा क्षति पुगेको छ । हिउँदे वर्षाले बाँकेमा लगाइएका आलुलगायतका तरकारीबालीमा क्षति पुगेको हो ।

1/30/2020

काठमाडौं, १६ माघ । संचारकर्मी वीरेन्द्र के.एमले विद्यालयलाई कम्प्युटर सहयोग गरेका छन् । 

1/30/2020

काठमाडौं, १६ माघ । नेपाल–भारत पेट्रोलियम तथा प्राकृतिक ग्याससम्बन्धी संयुक्त कार्यदल (सहसचिवस्तरीय संयन्त्र) को बैठकले अमलेखगञ्जको क्षेत्रीय डिपोमा अतिरिक्त ८ हजार दुई सय किलोलिटर पेट्रोल ...

1/30/2020

काठमाडौं, १६ माघ । नेपालको पुर्वी सीमाबाट आवतजावत गर्नेहरूका लागि भारत र नेपाल दुवैतर्फ कोरोनाभाइरसको निगरानी तथा परामर्श सुरु भएको छ ।

1/30/2020

जनकपुरधाम, १६ माघ । शहीद दुर्गानन्द झाको स्मृतिमा मधेश शहीद स्मृति प्रतिष्ठानको स्थापना भएको छ ।

1/30/2020

वीरगन्ज, १६ माघ । गिरिजाप्रसाद कोइराला फाउण्डेशनले पर्सामा शहीद दिवसको कार्यक्रम आयोजना गरेको छ ।

1/30/2020

काठमाडौं, १६ माघ । नेपालमा सबैभन्दा धेरै कतारबाट रेमिट्यान्स भित्रिने गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘नेपालमा विप्रेषण आप्रवाहको स्थिति’ प्रतिवेदनमा कतारपछि भारतबाट धेरै रेमिट्यान्स भित्रिने गरेको उल्लेख छ । 

1/30/2020

विराटनगर, १६ माघ । चलचित्रकर्मी संघको केन्द्रीय सदस्य तथा प्रदेश १ को सहसंयोजकमा विराटनगरका चलचित्र निर्देशक केशव रायमाझी चयन भएका छन् ।

1/30/2020

बारा, १६ माघ । बारा जिल्लाभित्र सञ्चालन भएका नदीजन्य उत्खनन बन्द भएको छ । जिल्ला अनुगमन समितिले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनविपरीत नदीजन्य उत्खनन् भएको भन्दै तत्काल उत्खनन् रोक्न सम्बन्धित पालिकाहरूलाई निर्देशन दिएको थियो ।

ट्रेन्डिङ