बारा, २५ माघ । बाराको सिम्रौनगढमा अब छोरी जन्मने बित्तिकै पाँच लाख रुपैयाँको बीमा हुने भएको छ ।
काठमाडौं, २५ माघ । बहुचर्चित बालुवाटार जग्गा अनियमितता प्रकरणमा गहिरो अनुसन्धान/अध्ययनले उक्त प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईको समेत संलग्नता छर्लङ्ग भएको छ ।
कपिलवस्तु, २५ माघ । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. ३ को कृष्णनगर स्वास्थ्य चौकीमा हात्तीपाइले रोग निवारणसम्बन्धी वडास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएका छन् ।
सुनसरी, २५ माघ । इटहरी १० स्थित आमझोकी खण्डमा सडक निर्माणका क्रममा विस्थापितहरुलाई पुनस्र्थापना गरिने भएको छ ।
काठमाडौं, २४ माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकी देशहरुको सुरक्षा गर्ने जिम्मेवारी पनि भारतको भएको बताएका छन् ।
काठमाडौ, २४ माघ । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटघाट गरेका छन् ।
कपिलवस्तु, २४ माघ । कर तिर्न भन्दै आफ्नो व्यबसाय नै बन्द गरी कृष्णनगर धाउनु पर्ने बाध्यतामा रहेका व्यवसायीलाई राहत मिल्ने भएको छ ।
काठमाडौं, २४ माघ । नेपाल कानून व्यवसायी परिषद् पार्षद्को निर्वाचन भोलि शनिबार हुँदैछ । सातै प्रदेशमा पार्षद् छान्नका लागि परिषद्ले निर्वाचन गर्न लागेको हो ।
रुपन्देही, २४ माघ । नेपाल प्रहरी र बुटवल उपमहानगरपालिकाको सहकार्यमा बुटवल उपमहानगरपालिका–५ स्थित हाटबजारमा संचालन हुनलागेको लागूऔषध प्रयोगकर्ता लगायतका लागि कानूनी तथा मनोसामाजिक निःशुल्क परामर्श केन्द्र उद्घाटन भएको छ ।
कैलाली, २४ माघ । भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनहरुको सहभागितामा तेघरी व्यारेक, कैलालीमा सञ्चालन गरिएको नेपाली सेना “सुदूरपििश्चम प्रदेश भूतपूर्व सैनिक सम्मेलन–२०७६“ को एक विशेष समारोहका बीच प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
काठमाडौं, २३ माघ । नौ सय मेगावट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाका लागि नेपाल र भारतका सात बैंकले वित्तीय व्यवस्थापन गर्ने भएका छन् ।
काठमाडौं, २३ माघ । विश्व हिन्दू महासंघ भारतका अध्यक्ष अजय सिंहले नेपालमा हिन्दूराष्ट्र पुर्नस्थापनाका लागि ठूलो अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिने घोषणा गरेका छन् ।
काठमाडौं, २३ माघ । सरकारले मधेशका विभिन्न विमानस्थलहरुको स्तरोन्नतीका लागि विशेष योजना अघि सारेको छ । सातवटै प्रदेशका मधेशका जिल्लामा अवस्थित विमानस्थलको स्तरोन्नतीका लागि सरकारले विशेष योजना अघि सारको हो ।
राजविराज, २३ माघ । सप्तरीको डाक्नेश्वरी नगरपालिकाका मेयर शिवनारायण साहमाथि हातपात भएको विरोधमा बिहीबार जिल्लाका सबै स्थानीय तहले सेवा प्रवाह बन्द गरेका छन् ।
काठमाडौं, २३ माघ । चीनमा फैलिएको कोरोना भाइरस संक्रमणले पर्यटक आगमनमा असर पर्ने देखिन थालेपछि नेपाल सरकार त्यसको विकल्प खोज्न थालेको छ ।
काठमाडौं, २३ माघ । ‘समुदाय मनोविज्ञान’को अवस्था र चुनौतीको विषयमा छलफल गर्न भारतको जयपुरमा ‘समुदाय मनोविज्ञान’ सम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनमा शुरु भएको छ ।
काठमाडौं, २३ माघ । कञ्चनपुरको महेन्द्रनगरदेखि भारत उत्तराखण्डको देहरादुनसम्म यातायात सेवा सुरु भएको छ । पवनदुत बस व्यवसायी कम्पनी कञ्चनपुरले महेन्द्रनगरदेखि देहरादुनसम्म बस सेवा थालेको हो ।
सप्तरी, २३ माघ । मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत सप्तरीको छिन्नमस्ता भगवती मन्दिर सौन्दर्यीकरण योजनाको एक कार्यक्रमबीच शिलान्यास सम्पन्न भएको छ ।
विराटनगर, २३ माघ । मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगमा १ हजार ४० जनालाई तालिमसहित रोजगारी दिइने भएको छ ।
विराटनगर, २३ माघ । विराटनगरमा राउण्ड टेवल नेपालको आयोजनामा “ रन फर हेल्थ“ कार्यक्रम हुने भएको छ । क्यान्सर समन्धी जनचेतना जगाउने उदेश्यसहित उक्त म्याराथन आयोजना हुन लागेको हो ।
वीरगन्ज, २३ माघ । वीरगन्ज महानगरलाई बालमैत्री महानगर बनाउने आफ्नो योजनामा आफू अग्रसर रहेको महानगरका मेयर बिजय कुमार सरावगीले बताएका छन् ।
वीरगन्ज, २३ माघ । वीरगन्ज महानगरपालिकाले महानगरका ३२ वटै वडामा आगामी फागुन १ गतेदेखी दादुरा रुबेला विरुद्धको खोप अभियान संचालन गर्न लागेको छ ।
काठमाडौं, २२ माघ । पर्साको सिर्सिया सुक्खा बन्दरगाह सञ्चालनका लागि ५ कम्पनीको टेन्डर परेको छ । कन्टेनर कर्पोरेसन अफ इन्डिया, इन्टरनेसनल कार्गो टर्मिनल एन्ड इन्फ्रास्टक्चर प्रालि, प्रिस्टिन मेगा लजिस्टिक पार्क प्रालि, अदानी लजिस्टिक प्रालि र अपना र जगदम्बा ज्वाइन्ट भेन्चर कम्पनीले टेन्डर हालेको इन्टरमोडल यातायात विकास समिति वीरगन्जका प्रमुख हेमेन्द्र मोहन शाहीले जनाए ।
काठमाडौं, २२ माघ । चीनबाट फैलिएको नोबल कोरोना भाइरसका कारण नेपाल आउने चिनियाँ पर्यटक प्रभावित हुन थालेका छन् । होटल संघ नेपाल (हान) र नेपाल भ्रमण वर्ष २०२० ले राजधानीमा पत्रकार सम्मेलन गरेर चीनबाट आउने पर्यटक घट्न थालेको जानकारी दिएको छ ।