काठमाडौं । ‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा मकवानपुरमा निर्मित उच्च प्रभाव सामुदायिक विकास परियोजना उद्घाटन गरिएको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र संविधान दुवै असफल भईसकेको टिप्पणी गरेका छन् ।
काठमाडौं । निजामती कर्मचारीहरुको राष्ट्रिय स्तरको ट्रेड युनियन नेपाल मधेशी निजामती कर्मचारी मञ्चको चौथो महाधिवेशनको तिथि सरेको छ ।
काठमाडौं । प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी नागरिकले आस्था र विश्वास राखेको मुलुकको महत्वपूर्ण संगठन भएको चर्चा गर्दै निजी स्वार्थ तथा व्यक्तिगत लाभ त्यागेर सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुनु जरूरी रहेको बताएका छन् ।
जनकपुरधाम । एसइईको परीक्षालाई मर्यादित गर्ने निर्णय कार्यान्वयन नभएपछि मधेश प्रदेश सरकार परीक्षाको सम्पूर्ण प्रक्रियाबाट अलग भएको घोषणा गरेको छ ।
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रसुवा नाकामार्फत ट्रकमा युरो र अमेरिकी डलरसहित एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौं । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख डा.राजेश अहिराजले आफू आजसम्म कुनै दल, समूह वा कुनै राजनीतिक अभियानमा नलागेको बताएका छन् ।
सप्तरी । जिल्लाको राजविराज नगरपालिका ६ स्थित खर्साल टोलमा सोमबार बेलुका आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा)को पदाधिकारी बैठक बुधबार बस्दैछ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बस्ने पदाधिकारी बैठकले पार्टीद्धारा घोषित तेस्रो जनआन्दोलनलाई सफल बनाउँन विभिन्न कमाण्ड तोक्नुका साथै समसामयिक बिषयमा समेत महत्वपूर्ण निर्णय गर्दैछ ।
काठमाडौं । डा.सीके राउत नेतृत्वको जनमत पार्टी निकट विद्यार्थी जनमत संघले विद्यार्थी राजनीतिमा आमूल परिवर्तनलाई मूल एजेण्डा बनाउँदै स्वतन्त्र विद्यार्थी युनियन चुनावमा होमिएको छ ।
काठमाडौं । आसन्न स्वतन्त्र विद्यार्थी युनियन चुनावमा लोकतान्त्रिक विद्यार्थी संघ उत्साहित हुँदै विगतभन्दा राम्रो नतिजा ल्याउने जनाएको छ ।
जनकपुरधाम । माध्यमिक शिक्षा परीक्षा(एसइई) को केन्द्राध्यक्ष नियुक्ति गोलाप्रथाबाट नभए परीक्षा प्रक्रियाबाट मधेश प्रदेश सरकार अलग हुने चेतावनी दिइएको छ ।
विराटनगर । कोशी प्रदेशका प्रमुख परशुराम खापुङले मैथिल ब्राह्मण महासभा, मोरङद्वारा आयोजित श्रीमद् भागवत पुराण ज्ञान महायज्ञको उद्घाटन गरेका छन् ।
काठमाडौं । काठमाडौं स्कुल अफ लले सामाजिक सञ्जाल मार्फत आफु र आफ्ना पदाधिकारी माथी लगाइएका आरोपहरु तथ्य र आधारहीन रहेको जनाएको छ ।
जनकपुरधाम । स्वास्थ्य क्लिनिकको सेवा सञ्चालन अनुमति लिएर पोलिक्लिनिक सञ्चालन गरिरहेको सप्तरी सदरमुकाम राजविराजस्थित प्रसूति तथा स्त्रीरोग क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर बन्द गर्न निर्देशन दिइएको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपाल एयरलायन्स घाटामा हुनुको कारणबारे सरकारसँग प्रश्न सोधेका छन् ।
जनकपुरधाम । सशस्त्र प्रहरी बलले मधेश प्रदेशसँग जोडिएका नेपाल—भारत खुला सीमानाकाबाट अवैध रूपमा आयात हुने सेतो अण्डा बरामद गरी नष्ट पार्ने क्रम तीव्र बनाएको छ ।
काठमाडौं । मुस्ताङ्ग जिल्लाको प्रशिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर परिसरमा एक विशेष समारोहका बीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा भीम युपिआई (BHIM UPI) सेवा शुभारम्भ गरिएको छ ।
काठमाडौं । उद्यमशीलताको क्षेत्रमा नयाँ सोच र नवप्रवर्तकको प्रवर्द्धन गर्ने उद्देश्यले एलिसन हस्पिटालिटी प्रा. लि. ले नेपालमै पहिलो पटक इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरु बीच पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिताको आयोजना गर्दैछ ।
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को उच्चस्तरीय समितिले आगामी मे महिनामा काठमाडौँमा आयोजना हुने एकता महाधिवेशनलाई असर पार्ने कुनै पनि कार्यक्रम नगर्न निर्देशन दिएको छ।
कमल राज पौडेल देवकमल, बर्दिया । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऔ महा–अभियानका अभियन्ता दुर्गा प्रसाईं यही चैत्र ०५ गते बर्दियाको सदरमुकाम गुलरिया आउन लागेका छन्।
काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक) र मलेसियाको जे एस जे कलेजबीच शैक्षिक समझदारी भएको छ ।
काठमाडौं । काठमाडौँ स्कुल अफ लका एकजना विद्यार्थीबाट काठमाडौँ स्कुल अफ ल का पदाधिकारी तथा शिक्षकहरूबाट विद्यार्थी तथा शिक्षण सहायकहरुलाई दुव्र्यवहार हुने गरेको भन्ने पत्र सामाजिक सञ्जालमा सार्वजनिक गरिएको र त्यसैको हवाला दिँदै सम्प्रेषित समाचारप्रति कलेजको गम्भीर ध्यानाकर्षण भएको छ ।