रौतहट । रौतहटको मौलापुर नगरपालिकाद्धारा आयोजना हुने मधानी महोत्सव आजदेखी सुरु भएको छ ।

काठमाडौँ ।  सर्वोच्च अदालतको परमादेशको कार्यान्वयन गर्न सचेत गराउंदै अदालतले गैर आवासीय नेपाली संघ (एनआरएनए) लाई दोश्रो पत्र पठाएको छ।

राकेश यादव, रौतहट । जिल्लाको गौर नगरपालिका वडा नम्बर १ मा सञ्चालन रहेको गौर सेन्ट्रल हॉस्पिटल प्रा लि मा उपचार गराउन गएका एक युवकको मृत्यु भएको छ ।

सिरहा । धनगढीमाई नगरपालिका–१० स्थित सडकमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

सप्तरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवकिशोर साहले जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकामा दुई महत्वपूर्ण भौतिक पूर्वाधार निर्माणको शिलान्यास गरेका छन् ।

काठमाडौं । नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रलाई व्यवसायिक रुपमा मात्र हेर्न नहुने बताएका छन् ।

काठमाडौं । स्वीस भूगर्भशास्त्री टोनी हागेनले सात दशकअघि देखि खिचेका नेपाल चिनाउने तस्बिरहरूको पाँच दिने प्रदर्शनी शनिबारबाट दोलखाको जीरी नगपरालिकामा सुरू भएको छ ।

वीरगंज । बहुलराष्ट्रिय राज्यको स्थापना र स्वदेशवाद एवं सामुदायिक समाजवादको लागि पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोको नेतृत्वमा गठन भएको राष्ट्रिय मुक्ति पार्टी नेपालको वीरगंजमा जिल्ला कार्यालय उद्घाटन भएको छ ।

रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अन्तर्राष्ट्रिय महत्व बोकेको मधानी महोत्सव रोक्न खोज्नेहरु खरानी हुने चेतावनी दिएका छन् ।

वीरगन्ज । वीरगन्जमा चिनियाँ दूतावासको विरोधमा प्रदर्शन भएको छ । मधेशीलाई अपहेलित गरेको भन्दै चिनियाँ दूतावासको विरुद्धमा विरोध प्रदर्शन भएको हो ।

काठमाडौं । समाजवादी युवा संघ मधेश प्रदेशका उपाध्यक्ष सरोज कुमार चौधरीले भेटघाटका क्रममा सम्मान गरिएको तस्बिरलाई गलत रूपमा प्रयोग गरी आफूले पार्टी परिवर्तन गरेको भन्ने अपवाह फैलाइएको बताएका छन् ।

राकेश यादव, रौतहट । लैण्ड पुलिंगको नाउँमा जग्गा ठगी गरेको भन्दै फिर्ता गर्न स्थानीय जग्गादाताहरुले सामूहिक रुपमा शुक्रबार मौलापुर नगरपालिका, मालपोत कार्यालय र नापी कार्यालयमा निर्णय सहितको ज्ञापन पत्र बुझाएका छन् ।

काठमाडौं । महारुद्र परिवार फाउण्डेशनको आयोजना र महारुद्र महिला समूहको सहआयोजनामा पशुपति क्षेत्रमा राष्ट्रशान्ति महायज्ञ आयोजना भईरहेको छ ।

काठमाडौं । राष्ट्रिय मातृभूमि पार्टीले प्रथम स्थापना दिवसको अवसर पारेर कुशासन, भ्रष्टाचार र बेथिति विरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

काठमाडौं । जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले मधेशकेन्द्रित आठ दलीय भइरहेको नरम गठबन्धन (लूज एलायन्स) देश र जनताको पक्षमा रहेको प्रष्ट्याएका छन् ।

फुङ्लिङ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोको नेतृत्वमा बिहीबार फुङ्लिङ नगरपालिकाबाट पाथिभारा मन्दिरसम्म विरोधी पदयात्रा सम्पन्न भएको छ ।

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग भेट गरेको छ ।

रौतहट । रौतहटको मौलापुर नगरपालिका पतौरामा गुप्तकालिन ऐतिहासिक अर्को मन्दिर फेला परेको छ । पतौरामा यस अघि नै कर्नाटककालको शिवमन्दिरको अवशेषहरु फेला परेको थियो ।

सिरहा । जिल्लाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइया टोलकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको सामूहिक बलात्कार र रहस्यमय मृत्युका विषयमा जानकारी लिन पूर्वगृह राज्यमन्त्री तथा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीको नेतृत्वमा अन्य राजनीतिकर्मीहरू पीडितको परिवारसँग भेटेका छन् ।

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकारले पतौरास्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरमा आयोजना हुने मधानी महोत्सवमा ध्यान नदिएको गुनासो गरेका छन् ।

रौतहट । जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ५ पताहीमा आगलागी पीडित परिवारलाई अस्थायी घर बनाउनका लागि जस्तापत्ता वितरण गरिएको छ ।

राकेश यादव, रौतहट । जिल्लाको सदरमुकाम गौरमा रहेको प्रादेशिक अस्पताल पहिलो पटक ७७ औ स्थानबाट उक्लिएर देशकै टपटेनमा पर्न सफल भएको छ ।

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले सरकारले ल्याएको अध्यादेशहरु जनविरोधी र देश हित प्रतिकूल रहेको बताएका छन् ।

बारा । राष्ट्रिय एकता अभियान, बाराले हालै बारा जिल्लाका केही स्थानहरूको नाम विदेशी शब्दहरूमा परिवर्तन गरिएको भन्दै गम्भीर आपत्ति जनाएको छ ।

काठमाडौं । उदयपुर जिल्लाको सामुदायिक विद्यालयमा भारत सरकारको आर्थिक सहयोगमा निर्मित विद्यालय भवन उद्घाटन गरिएको छ ।

ट्रेन्डिङ