धनुषाधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला मध्यमा परिक्रमाअन्तर्गत श्रद्धालु भक्तजन, साधु–सन्त तथा सम्पूर्ण यात्रुहरूको स्वास्थ्य र सुविधालाई ध्यानमा राख्दै हेल्पडेस्क सञ्चालन गरिएको छ।

काठमाडौ । पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजबादी पार्टीको पदाधिकारी स्तरीय बैठक सम्पन्न भएको छ ।

राकेश यादव, रौतहट । नक्क्ली घुमवा बनेर पैसा असली गर्ने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं । भारतीय दूतावास काठमाडौंले गोकर्ण फरेस्ट रिसोर्टमा २०२५ का लागि राजदूत आमन्त्रित गल्फ प्रतियोगिता आयोजना गरेको छ ।

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पुर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली र पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा असफल र असक्षम भएको टिप्पणी गरेका छन् ।

महोत्तरी । ११५औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस मटिहानी नगरपालिकाको महिला बालवालिका तथा ज्येष्ठ नागरिक शाखाले बिभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले गैर आवासीय नेपाली सङ्घ एनआरएनएको महाधिवेशन अदालतले तोकेकै मितिमा गर्न निर्देशन दिएकी छन् ।

काठमाडौं । वित्तिय शोषणविरुद्ध विभिन्न ९ वटा संगठनहरुले संयुक्तरुपमा संघर्षको घोषणा गरेका छन् ।

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्नो कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिन काठमाडौं महानगरपालिकालाई अनुरोध गरेको छ ।

महोत्तरी । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला मध्यमा परिक्रमाअन्तर्गत श्रद्धालु भक्तजन, साधु–सन्त तथा सम्पूर्ण यात्रुहरूको स्वास्थ्य र सुविधालाई ध्यानमा राख्दै हेल्पडेस्क सञ्चालन गरिएको छ ।

जनकपुरधाम । रौतहटको गरुडा नगरपालिकामा अनाधिकृत तवरले सञ्चालित १० वटा निजी अस्पताललाई मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बन्द गर्न निर्देशन दिएका छन् ।

कलैया । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेताहरुले लोकतन्त्रलाई जनता ठग्ने मन्त्र बनाएको टिप्पणी गरेका छन् ।

सप्तरी । नोट छाप्ने र पैसा डबल गरिदिने ठगी गिरोह विरूद्ध राजविराजमा बिहीबार पनि हजारौंको संख्यामा उपस्थित भएर प्रदर्शन भएको छ ।

रौतहट । रौतहटको मौलापुर नगरपालिका स्थित पतौराधाममा आयोजित मधानी महायज्ञको खर्च विवरण सार्वजनिक गरिएको छ ।

काठमाडौं । गैरआवासीय मधेशीहरुको छाता संगठन मधेशी एकता समाज युनाइटेड स्टेट अफ अमेरिकामा पनि गठन भएको छ ।

राकेश यादव, रौतहट । जिल्लाको सदरमुकाम गौरको मध्य भागमा रहेको गौर राइस आयल एन्ड फ्लोर मिल्स नेपाल लिमिटेडको नाउँमा सर्बे नापी भएको जग्गाको विषयमा विवाद चर्किएको छ ।

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले दलित समुदायको संवैधानिक अधिकारलाई कानुन बनाएर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।

काठमाडौं । मुक्कुमलुङमा केबुलकार निर्माण खारेजीका लागि भइरहेको आन्दोलनमा पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीले समर्थन जनाएको छ ।

जनकपुरधाम । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री सत्रुधन प्रसाद सिंहको बदनियतले मधेशको स्वास्थ्य क्षेत्र अस्तव्यस्त भएको गुनासो व्याप्त छ ।

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा सकारात्मक तथा तीव्र प्रतिफल प्राप्तिका लागि लगानी वृद्धि गर्न युरोपेली युनियन(इयु) तथा फिनल्यान्डका राजदूतहरूलाई आग्रह गरेका छन् ।

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकार सांसद किनबेचमा लागेको भन्ने कुरा सुनिएको भन्दै त्यसबारे सरकारको जवाफ मागेका छन् ।

राकेश यादव, रौतहट । विगत लामो समयदेखि अधिग्रहणको विषयमा विवादित रहेको रौतहट जिल्लाको सदरमुकाम गौरको मध्य भागमा रहेको गौर राइस मिलको झन्झट समाप्त भएको छ ।

ललितपुर । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले वन हाम्रो पहिचान, सम्पदा र जीवनशैलीसँग प्रत्यक्ष जोडिएको प्राकृतिक स्रोत भएकोले यसको संरक्षण, प्रवद्र्धन र दिगो व्यवस्थापनका लागि सरकार, सरोकारवाला निकाय, स्थानीय समुदाय तथा प्राविधिक विज्ञहरूबीच समन्वयको आवश्यकता रहेको बताएका छन् ।

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपककुमार रायलाई कारवाहीको माग गर्दै पीडित परिवार धर्नामा बसेको छ ।

दाङ । भारत सरकारको आर्थिक सहयोगमा जिल्लाको तुलसीपुर उपमहानगरपालिकास्थित राप्ती आँखा अस्पतालको अपरेशन थिएटर भवन निर्माणको शिलान्यास गरिएको छ ।

ट्रेन्डिङ