काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अन्तर्राष्ट्रिय योग दिवसले विश्वलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्नेमा विश्वास व्यक्त गरेका छन् ।

रौतहट । रौतहटमा जनता अवास कार्यक्रम अन्तर्गत निर्माणाधीन घरहरुको भुक्तानी एवं पथरा बुधरामपुरको भकुवा खोलामा अधुरो पुलको काम सम्पन्न गर्न माग गर्दै स्थानीय संघर्ष समितिले ज्ञापनपत्र बुझाएको छ ।

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले वैदेशिक रोजगार क्षेत्रका पीडितहरुलाई न्याय दिलाउन काठमाडौंको ताहाचल स्थित वैदेशिक रोजगार विभाग घेराउ गर्दै ज्ञापन पत्र बुझाएको छ ।

जनकपुरधाम । जनमत पार्टी नेतृत्वको मधेश प्रदेश सरकारले नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. सोहन साहलाई नियुक्त गरेको छ ।

कपिलवस्तु । शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिँदै कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।

पोखरा । अन्तर्राष्ट्रिय योग दिवस २०२४ को पूर्वसन्ध्यामा नेपालस्थित भारतीय राजदूतावासले पोखराका तीन प्रख्यात स्थलमा योग प्रदर्शनको आयोजना गरेको छ ।

वीरगन्ज । नेपाल जनता पार्टी(नेजपा) पर्सा जिल्ला समितिले गौ हत्या वा तस्करी, धर्म–परिवर्तन र सरकारी एवम निजी क्षेत्रमा हिन्दू देवी देवताको फोटो दुरूपयोगबारे पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई ज्ञापन–पत्र बुझाएको छ ।

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोषसँगको सहकार्यमा भगवान् बुद्धको पूज्य जन्मस्थल र युनेस्को विश्व सम्पदा क्षेत्र लुम्बिनीमा एक बृहत् योग प्रदर्शनको आयोजना गरेको छ ।

काठमाडौं । अश्विन दानीको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टीको भातृ संगठन ‘नागरिक पत्रकार समाज’ गठन भएको छ ।

कलैया । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को १०औं महाधिवेशनका लागि बारामा प्रतिनिधि छनौट मनोमानी रुपमा भएको छ ।

पोखरी । अन्तर्राष्ट्रिय योग दिवसको १० औं संस्करण मनाउन भारतीय राजदूतावासले पोखरास्थित फेवा तालको किनारामा योग प्रदर्शन सम्पन्न गरिएको छ ।

जनकपुरधाम । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बालबालिकाको खोजतलास कार्यलाई अझ तीव्र बनाउन निर्देशन दिएकी छन् ।

काठमाडौं । कवाड व्यवसायी संघर्ष समितिको शान्तिपूर्ण आन्दोलनमा प्रहरीको धरपकड र दमन प्रति समितिले भत्र्सना गरेको छ ।

जनकपुरधाम । राष्ट्रिय दलित पत्रकार संघ नेपाल धनुषाको दोस्रो जिल्ला अधिवेशनले कुलदीप दासलाई पुनः अध्यक्षमा चयन गरेको छ ।

जनकपुरधाम । राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय उपाध्यक्ष भोला पासवानले पत्रकारिता क्षेत्रमा पनि समाजिक प्रभाव कायम रहेकोले दलित समुदायका पत्रकारहरुले विभेदको सामना गर्नु परिरहेको बताएका छन् ।

कपिलवस्तु । बिजयनगर गाउँपालिका–१ गवरहवा बस्ने राम नरेश थारूको छोरा ७ वर्षीय रितेश थारूको सोही ठाउँस्थित बिसवा खोलामा डुबेर सोमबार बेलुकी मृत्यु भएको छ ।

सिराहा । धनगढीमाई नगरपालिका–१२ ठठिया बस्ने ३० वर्षीय राकेश यादवको कुटपिट गरी हत्या गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् ।

काठमाडौं । राष्ट्रिय मुक्ति क्रान्तिको दोस्रो चरणको १०१ कार्यक्रमहरु देशव्यापीरुपमा सम्पन्न भएको छ ।

इमरान खान, कपिलवस्तु । मुस्लिम धर्मावलम्बीहरुको दोस्रो ठूलो महान चाड पर्व ईदुल अजहा अर्थात बकर ईद मुस्लिमहरुले हर्सौल्लासका साथ मनाउँदै छन् ।

काठमाडौं । कपनबाट ६ केजी सुन र स्रोत नखुलेको नगदसहित पक्राउ परेका चिनियाँसँग नेपाली नागरिकता भेटिएको छ ।

काठमाडौं । करिब ६ किलो सुन र स्रोत नखुलेको नगदसहित एक चिनियाँ नागरिकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ ।

सप्तरी । बलान बिहुल गाउँपालिकामा स्थानिय सुरक्षा समितिको बैठक सम्पन्न भएको छ ।

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले वैदेशिक रोजगारी क्षेत्रका पीडितहरुलाई न्याय दिलाउन काठमाडौंको ताहाचल स्थित वैदेशिक रोजगार विभाग घेराउ गरेको छ ।

काठमाडौं । अदालतको आदेश विपरित काठमाडौं महानगरपालिकाले कबाड व्यवसायीमाथि गरेको तोडफोडको बिरुद्धमा शान्ति सुरक्षा एवं क्षतिपुर्तिको माग गर्दै काठमाडौंमा कबाड व्यवसायीले प्रदर्शन गरका छन् ।

सिरहा । धनगढी नगरपालिका–८ कसाह चोकस्थित सडकमा प्रदेश २–०३–००१ ख ३७८५ नम्बरको ट्रकले स.५ प १९९० नम्बरको मोटरसाइकललाई दुई जनाको मृत्यु भएको छ ।

ट्रेन्डिङ