धनुषा । आफ्नै श्रीमती ३६ वर्षीया रूबी यादवको हत्या गरेको अभियोगमा क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बस्ने ३८ वर्षीय राज नारायण यादवललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

सर्लाही । राष्ट्रिय मुक्ति क्रान्ति सम्बद्ध मधेश ब्यूरो र चुरे सिवालिग विशेष ब्यूरोको आयोजना र संविधानसभा सदस्य तथा पुर्व मन्त्री राम नरेश रायको अध्यक्षतामा “मधेशी–पहाडी एकता सभा” कार्यक्रम गरिएको छ ।

काठमाडौं । आम जनता पार्टी (आजपा)ले काठमाडौंमा छुटाछुटै माग सहितका दुईटा संघर्षका कार्यक्रम एकैसाथ सुरु गर्दैछ ।

काठमाडौँ । शहरी विकास मन्त्री धनबहादुर बुढालाई नेपाल पत्रकार महासंघ जिल्ला शाखा डोल्पाले धन्यवाद दिएको छ ।

कैलाली । धनगढी उपमहानगरपालिका–२ बैयाबेहडी बस्ने १६ वर्षीय विवेक खड्काको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ ।

रविन्द्र यादव, पश्चिम नवलपरासी । प्रतापपुरमा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ ।

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले थारु भाषा, संस्कृतिको संरक्षण गर्न साझा मानक भाषा बनाउनुपर्ने बताएकी छन् ।

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले थारु भाषा, संस्कृतिको संरक्षण गर्न साझा मानक भाषा बनाउनुपर्ने बताएकी छन् ।

काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा प्यूठान जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास गरिएको छ ।

काठमाडौं । कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपाल भ्रमणमा रहेको चिनियाँ जन–राजनीतिक परामर्शदात्री सभा (सीपीपीसीसी) को राष्ट्रिय कमिटी उपाध्यक्ष बेटर नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलले शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटघाट गरेको छ ।

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं सांसद प्रभु साहले मधेशमा चापाकल सुकिरहेको भए पनि सरकार मौन बस्नु दुर्भाग्य भएको बताएका छन् ।

कलैया । बाराको सिम्रौनगढ नगरपालिका कलैयाबाट सञ्चालन हुने गरेको छ । सरकारले गाउँ गाउँमा सिंहदरबार र सर्वसधारणलाई सेवा दिने उदेश्यले पालिकाबाटै बिभिन्न सेवा उपलब्ध गराउँ खोजेपनि सिम्रौनगढबासी दुख पाईरहेका छन् ।

मोरङ । जहदा गाउँपालिका–१ झैलाचोक बस्ने ४५ वर्षीया रेवती सरबरीयाको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ ।

नवलपरासी पूर्व । कावासोती नगरपालिका–३ फलफुल चोकस्थित करिब २० फिट गहिरो निर्माणाधीन नालामा काम गर्ने क्रममा सोही ठाउँमा खनी जम्मा पारेको माटोको ढिस्को खसेर ३ जना महिलाको मृत्यु भएको छ ।

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारसँग गरिबी निवारण गर्ने योजना नै नभएको टिप्पणी गरेका छन् ।

जनकपुरधाम । मधेश प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रदेशसभाबाट सर्वसम्मतले पारित भएको छ ।

जनकपुरधाम । नेपाल र भारतबीचको सम्बन्ध अझ सुमधुर तथा यथावत राख्न खुला सीमालाई वैज्ञानिक तरिकाले व्यवस्थापन गर्नु पर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

जनकपुरधाम । मधेश प्रदेशको मुख्यन्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो नियुक्त भएका छन् ।

काठमाडौं । लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समिति नेपालले आफ्ना माग सम्बधोन गरिसक्न सरकारलाई १५ दिनको अल्टिमेटम् दिएको छ ।

रूपन्देही । बुटवल उपमहानगरपालिका–१३ स्थित सडकमा लु.२ च ८५३१ नम्बरको कार अनियन्त्रित भई दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मोरङ । विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले पहिलो संविधानसभा कार्यकालमा जनमुखी यात्राकै अवधि भएपनि दोस्रो संविधानसभाको कार्यकालमा भने उपलब्धिहरुको बन्ध्याकरण गरिएको टिप्पणी गरेका छन् ।

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आगामी आर्थिक वर्षबाट मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षातर्फको स्नातक तह (एमबिबीएस) अध्ययन–अध्यापन कार्यक्रम सुरु गर्नुपर्नेमा जोड दिएका छन् ।

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदन केही सुझावसहित सर्वसम्मले पारित भएको छ।

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशन अन्तर्गतको बन्द सत्रमा समूहगत छलफल सुरु भएको छ।

ट्रेन्डिङ