विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यन्यायाधिक्ता नारायण वस्तीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

महोत्तरी । मटिहानी नगरपालिका मधेश प्रदेशकै पाँचौ र महोत्तरी जिल्लाको दोस्रो साक्षर नगर घोषणा भएको छ । मटिहानी नगरपालिकाले आफ्नो परिचयमा साक्षर नगर थपेको छ ।

काठमाडौं । विभिन्न माग गर्दै आन्दोलनरत आम जनता पार्टी (आजपा) निकटको आम सम्पर्क मञ्च र भन्सार विभागका बीचमा सहमति भएपछि आन्दोलनरत पक्षले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ ।

सप्तरी । निर्माणाधिन रूपनी–छिन्नमस्ता सडकको काम तिव्र गतिमा सम्पन्न गराउन छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी सक्रिय देखिएका छन्।

स्थानीय तह निर्वाचनको समयमा गरेको प्रतिबद्धता अनुरुप बलान बिहुल गाउँपालिकामा काम कार्वाही आगाडी बढाएको छु । म निर्वाचित भएर आउँदा पालिका भरिमा २ वटा मात्र माध्यमिक विद्यालय संचालनमा थियो ।

महोत्तरी । महोत्तरीका क्षयरोगीहरूलाई पोषण सामग्री वितरण गरिएको छ ।

नेपालगन्ज । बाँके जिल्लाको नेपालगंजमा राष्ट्रिय एकता अभियानको महत्वपूर्ण जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

कपिलवस्तु । कपिलवस्तुमा ट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

काठमाडौं । लोकतान्त्रिक गणतन्त्रः असललाई जिम्मेवारी खराबलाई दण्ड भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाजले जेठ १५ गते १७ औँ गणतन्त्र दिवस मनाउने भएको छ ।

काठमाडौं । सीता उत्पत्ति दिवस (सीता जयन्ती), २०८१ को उपलक्ष्यमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।

महोत्तरी । जिल्लाको मटिहानी नगरपालिका वड़ा नं.७ मटिहानीमा मण्डल(धानुक) जातिको नवनिर्मित दलानको उद्घाटन गरिएको छ ।

विराटनगर । मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट करिब सात सय किलोग्राम गाँजासहित चार जना पक्राउ परेका छन् ।

काठमाडौं । पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतो नेतृत्वको राष्टिय मुक्ति क्रान्तिले देशभरका आफना समर्थक नेता तथा कार्यकर्ताहरुको काठमाडौमा भेला गर्न लागेको छ ।

कठमाडौं । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख डा.राजेश अहिराजले राष्ट्रिय संयुक्त संघर्ष समितिको सामूहिक सत्याग्रहबारे जानकारी लिएका छन् ।

इमरान खान, कपिलवस्तु । कपिलवस्तु जिल्लाभित्रका मुस्लिम हजयात्रीहरुलाई पहिलो पटक एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

महोत्तरी । मटिहानी नगरपालिका वड़ा नं.–८ द्वारा बालबिबाह न्यूनीकरणका लागि सम्पन्न तथा बोलबाला ब्यक्तिहरुको समिति गठन एवं परिचालन गरी आज जनचेतनामूलक र्याली निकालिएको छ ।

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक हुँदैछ ।

काठमाडौँ । नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभाबाट विश्वासको मत लिएका छन् ।

काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् ।

जनकपुरधाम । मधेश प्रदेश सरकारबाट नेकपा एमालेका सबै मन्त्रीहरूले राजीनामा दिएका छन् । मधेश प्रदेश सरकारमा नेकपा एमालेका ४ जना मन्त्री र दुई जना राज्यमन्त्री रहेका थिए ।

जनकपुरधाम । मधेश प्रदेशको सरकारबाट माओवादी केन्द्रका दुई जना मन्त्रीले पदबाट राजीनामा दिएका छन् ।

काठमाडौं । युरोप भ्रमणमा रहनुभएकी प्रसिद्ध मिथिला चित्रकार रन्जु यादवको अन्तर्राष्ट्रिय एकल मिथिला चित्रकला प्रदर्शनी डेनमार्कको राजधानी कोपनहेगनमा आयोजना गरिएको छ ।

काठमाडौं । अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा नेपाल मेडिकल कलेजले नर्सहरुलाई सम्मान गरेको छ ।

ट्रेन्डिङ